Odapalika - The Fourth Estate - चौथो अंग
खप्तडछान्नामा प्याज फल्छ, बजार नपाएर बारीमै कुहिन्छ 
खप्तडछान्नामा प्याज फल्छ, बजार नपाएर बारीमै कुहिन्छ  शेरबहादुरका अनुसारका अढाई क्विन्टल जति गाउँमै किनबेच भयो । गाउँबाट आएकाले खाद्यान्नसँग प्याज साटेर पनि लिए । किन्नेले पनि २५ रुपैयाँ प्रतिकेजी सम्ममा लिए । अब ९ क्विन्टल जति बाँकी छ । त्यो बिक्री नभएपछि कुहिन थालेको छ
एकसाथ बन्दैछन् मन्थली नगरपालिकाका ६ वटा वडा कार्यालय भवन
एकसाथ बन्दैछन् मन्थली नगरपालिकाका ६ वटा वडा कार्यालय भवन कूल १४ वटा वडा रहेको मन्थली नगरपालिकाको वडा नं १, ३, ७, ८, ११ र १३ का पक्की भवन निर्माणको काम भइरहेको छ
बालीनालीमा बाँदर आतंक, कानुन अभावमा नियन्त्रण सकस 
बालीनालीमा बाँदर आतंक, कानुन अभावमा नियन्त्रण सकस  गाउँपालिका राष्ट्रिय महासंघले बाँदर दुम्सीलगायतका जनावरको नियन्त्रण र व्यवस्थापनका लागि संघीय कानुन बनाउन आग्रह गरको छ
कांग्रेस, एमाले र माओवादीबीचको विवादले कुमाख गाउँपालिका बजेटबिहीन 
कांग्रेस, एमाले र माओवादीबीचको विवादले कुमाख गाउँपालिका बजेटबिहीन  कांग्रेस, एमाले र माओवादी निकट जनप्रतिनिधिहरुबीचको चरम बिवादका कारण जिल्लाको उत्तरी विकट क्षेत्रमा रहेको कुमाख गाउँपालिका बजेटबिहीन बनेको छ
३३८ स्थानीय तहमा गरिबसँग विश्वेश्वर कार्यक्रम, कर्मचारीलाई १५ हजार तलब
३३८ स्थानीय तहमा गरिबसँग विश्वेश्वर कार्यक्रम, कर्मचारीलाई १५ हजार तलब देशभरका ३३८ स्थानीय तहमा संचालनमा रहेको यो कार्यक्रमका लागि संघीय सरकारले सशर्त अनुदानको रकम खर्च गर्दै आएको छ
ग्लोबल आइएमई बैंकले ६ महिनामै ल्यायो भिआरएस, बिओकेबाट आएका सिनियर कर्मचारी बाहिरिने
ग्लोबल आइएमई बैंकले ६ महिनामै ल्यायो भिआरएस, बिओकेबाट आएका सिनियर कर्मचारी बाहिरिने भिआरएसमा निवेदन दिने अधिकांश कर्मचारी बिओकेबाट आएकाहरु हुन् । भिआरएस भनिए पनि उनीहरुका लागि एक प्रकारको सिआरएस (अनिवार्य अवकाश योजना) जस्तै भयो ।
लसुन बेचेरै मुसिकोट–१० का कृषकले कमाए ३५ लाख
लसुन बेचेरै मुसिकोट–१० का कृषकले कमाए ३५ लाख र्थिक वर्ष २०७९/०८० मा वडाका किसानले उत्पादन गरेको ३५० क्विन्टल लसुन निर्यात हुँदा वडावासीले ३५ लाख कमाएका हुन्
आज तरकारी र फलफूलको मूल्य स्थिर   
आज तरकारी र फलफूलको मूल्य स्थिर    नेपाली ठूलो गोलभेँडाको मूल्य आज स्थिर नै रहेको छ । नेपाली ठूलो गोलभेँडा आज न्युनतम मूल्य प्रतिकेजी आज १६० रुपैयाँमा विक्री भइरहेको छ
७ बुँदे सहमतिपछि सहकारी पीडितको आन्दोलन स्थगित  
७ बुँदे सहमतिपछि सहकारी पीडितको आन्दोलन स्थगित   बिहीबार सिंहदरबारमा भएको छलफलमा सरकारसँग ७ बुँदे सहमति गरेपछि २ महिनादेखि आन्दोलनरत सहकारी पीडितले आन्दोलन स्थगित गरेका हुन्
सरकारी सेवा सुविधाको रकमबाट वडावासीलाई उपमेयरको घाँस उपहार 
सरकारी सेवा सुविधाको रकमबाट वडावासीलाई उपमेयरको घाँस उपहार  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईले पालिकाबाट प्राप्त सेवा सुविधाबाट किसानहरुलाई निःशुल्क घाँसका बिरुवा उपलव्ध गराएका छन्
आजकाे बजार भाउ: तिते करेला भन्दा गाेलभेँडा १३० रूपैयाँ महंगाे 
आजकाे बजार भाउ: तिते करेला भन्दा गाेलभेँडा १३० रूपैयाँ महंगाे  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ
भक्तपुरमा अगुवा कृषक भेला, धानबालीका राेगबारे छलफल
भक्तपुरमा अगुवा कृषक भेला, धानबालीका राेगबारे छलफल भक्तपुर नगरपालिकाले किसानलाई धानबालीमा लाग्ने रोग, कीरा व्यवस्थापन तथा समसामयिक विषयमा जानकारी दिने उद्देश्यले अगुवा कृषक भेलाको आयोजना गरेको छ
Weather Update