Odapalika - The Fourth Estate - चौथो अंग
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर 
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर  युरो एकको खरिद दर १४३ रुपैयाँ १२ पैसा र बिक्री दर १४४ रुपैयाँ ५६ पैसा छ । बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ९६ पैसा र बिक्री दर १६८ रुपैयाँ ६४ पैसा छ
१३३ पालिका कोदो खेतीमा, तर मण्डन देउपुर बाहेकलाई लागेन उत्सव 
१३३ पालिका कोदो खेतीमा, तर मण्डन देउपुर बाहेकलाई लागेन उत्सव  नेपालको रैथाने बालीमा पर्ने कोदोका ढिडो अहिले भने धेरै होटल र विदेशी शैलीका रेष्टुरेण्टहरुमा राख्न थालिएको छ । गाउँघर तिर भने कोदोलाई अझै पनि मदिरा र तोङ्वा बनाउन बढी प्रयोगमा ल्याइन्छ
उद्यमशीलता विकासमा जुटे राइनास र सुन्दरबजार नगरपालिका
उद्यमशीलता विकासमा जुटे राइनास र सुन्दरबजार नगरपालिका राइनास र सुन्दरबजार नगरपालिकाले मेयर उद्यमशीलता कार्यक्रम सञ्चालनका लागि नेपाल बैंक लिमिटेडसँग सम्झौता गरेका छन्
थाहा पाउनुस् डलर, युरो र पाउण्डको भाउ 
थाहा पाउनुस् डलर, युरो र पाउण्डको भाउ  युरो एकको खरिद दर १४४ रुपैयाँ ०२ पैसा र बिक्री दर १४५ रुपैयाँ ४८ पैसा छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ०६ पैसा र बिक्री दर १६९ रुपैयाँ ७५ पैसा छ
आन्तरिक पर्यटनको राम्रो विकल्प बन्दै पालुङ–आग्रा ट्रेकिङ
आन्तरिक पर्यटनको राम्रो विकल्प बन्दै पालुङ–आग्रा ट्रेकिङ फाँटबजारमा पालुङका महिलाहरु पञ्जेबाजा बजाएर स्वागत गरेका थिए । स्थानीय जनप्रतिनीधिहरु सहितको सहभागितामा घुम्न आएका पर्यटकहरुलाई स्वागत गरिएको हो । 
१२ वर्षदेखि अलपत्र पुल सञ्चालन गर्न सांसदले गुहारे मन्त्री 
१२ वर्षदेखि अलपत्र पुल सञ्चालन गर्न सांसदले गुहारे मन्त्री  उदयपुरको चौदण्डीगढीको शिवाई र बेल्ही जोड्ने त्रियुगा पुल १२ वर्षदेखि अलपत्र परेपछि उदयपुरका सांसदहरुले भौतिक पूर्वाधार तथा यातायातमन्त्री गुहारेका छन्
आलु ओसार्न दोरम्बाबासीका खेत–खेतमा ट्रक 
आलु ओसार्न दोरम्बाबासीका खेत–खेतमा ट्रक  रामेछापको दोरम्बा गाउँपालिकाको दोरम्बा, डडुवा, गौश्वारा लगायत शैलुङ आसपासमा लगाएको आलु १५ असार देखिनै किसानले खन्न थालेका छन् 
आज तरकारी र फलफूलको मूल्यम स्थिर 
आज तरकारी र फलफूलको मूल्यम स्थिर  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ
बारीबाटै बिक्न थाले पोखरेली कृषकका तरकारी 
बारीबाटै बिक्न थाले पोखरेली कृषकका तरकारी  गाउँगाउँमा उत्पादित तरकारी बेच्न पोखराका मुख्य बजारसम्म आइपुग्नु पर्ने बाध्यताबाट अब पोखरा महानगरपालिकाभित्रका २ वटा वडाका कृषकले मुक्ति पाएका छन्
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर 
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर  आज युरो एकको खरिद दर १४५ रुपैयाँ ७० पैसा र बिक्री दर १४६ रुपैयाँ ३७ पैसा छ । बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ६१ पैसा र बिक्री दर १७० रुपैयाँ ३९ पैसा छ
आज सामान्य बढ्यो तरकारी र फलफूलको मूल्य 
आज सामान्य बढ्यो तरकारी र फलफूलको मूल्य  समितिका अनुसार स्थानीय काउलीको मूल्य भने हिजो तुलनामा २० रुपैयाँले घटेर ६० रुपैयाँ न्युनतम मूल्यमा विक्रि भईरहेको छ । यस्तै गाजरको मूल्य भने ३० रुपैयाँले बढेर प्रतिकेजी १२० रुपैयाँ पुगेको छ
आहा ! शैलुङ सौन्दर्य 
आहा ! शैलुङ सौन्दर्य  काठमाडौँबाट शैलुङ जान बीपी मार्ग अन्तर्गत सिन्धुलीको झाँगाझोली रातमाटाबाट सित्खामा रहेको सुनकोसी नदीको पुल तरेर गाल्पा हुँदै पनि पुग्ने सडक बनेको छ । सिन्धुपाल्चोकको मुढे हुँदै दोलखाको कालापानीबाट पनि शैलुङ पुगिन्छ
Weather Update