गाईभैँसी सुत्केरी भत्ता दिदै आएको विहादी गाउँपालिकाले अब खरिद गर्दा पनि २० हजार अनुदान दिने
सोमबार, मंसिर २५, २०८०

ग्लोबल आइएमई बैंकको सहायक कम्पनी जेबीएनएल सेक्यूरिटिज सञ्चालनमा
सोमबार, मंसिर २५, २०८०
सो समारोहमा अध्यक्ष ढकालले संस्थाको पूर्ण व्यवसायिक सफलताको कामना गरे । धितोपत्र बजारको विकास र विस्तारसँगै मुलुकको आर्थिक गतिविधिमा समेत यो कम्पनीले महत्वपुर्ण भूमिका खेल्न सक्नुपर्ने अध्यक्ष ढकालको भनाइ छ ।

६ महानगरले २ अर्ब ५६ करोड विद्युत महसुल बुझाउन बाँकी, कसको कति ?
सोमबार, मंसिर २५, २०८०
पार्टीका अध्यक्ष तथा प्रधानमन्त्रीकी छोरी रेनु दाहालले नेतृत्व गरेको महानगरले भने कुलमान घिसिङ नेतृत्वको प्राधिकरणलाई तिर्नु पर्ने बक्यौता तिरेको छैन । समयमै बक्यौता असुल गर्न नसके प्राधिकरणको नेतृत्वका हैसियतमा कुलमानको कार्यक्षमतामाथि प्रश्न उठ्नेछ ।

सेनाले बनाएको हेलिप्याड बेनी नगरपालिकालाई हस्तान्तरण
सोमबार, मंसिर २५, २०८०
पाली सेनाले म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा बनाएको नवनिर्मित हेलिप्याड नगरपालिका र वडालाई हस्तान्तरण गरिएको छ

अध्ययन भन्छः काठमाडौँ महानगरमा सम्भव छ स्मार्ट पर्यटन
सोमबार, मंसिर २५, २०८०
काठमाडौमा स्मार्ट पर्यटन सम्भव हुने ‘प्रयोगकर्ता (पर्यटक) को आवश्यकता पहिचान र बजार सर्वेक्षण प्रारम्भिक प्रतिवेदनले औल्याएको छ
भरतपुर महानगरको लगानी सम्मेलनः चिनियाँ लगानीकर्ता सकारात्मक
आइतबार, मंसिर २४, २०८०
चेम्बर अफ कर्मस छ्यान्जाओ सिआनको आयोजनामा भएको कार्यक्रममा स्थानीय उद्यमीको सहभागितामा १३० जना विदेश लगानीकर्ता सो कार्यक्रममा भाग लिएका थिए
1702034292.jpeg)
फराकिला बन्दै बुटवल उपमहानगरका सडक
शुक्रबार, मंसिर २२, २०८०
बुटवल उपमहानगरपालिकाले सो सडक फराकिलो बनाउन चालु आर्थिक वर्षमा ३५ लाख रूपैयाँ बजेट विनियोजन गरेकोमा निर्माण कम्पनीले २३ लाख ४५ हजारमा काम सम्पन्न गर्ने गरी ठेक्का पाएको छ

स्थानीय उत्कृष्ट योजनालाई ५ लाख अनुदान, पालिकाले दिनेछ थप २ लाख
शुक्रबार, मंसिर २२, २०८०
नीय तहको दीगो आर्थिक विकास प्रर्वद्धन गर्दै आर्थिक विकासका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नवप्रवर्तन कार्यविधि बनाएको छ

जनप्रतिनिधिबीचको विवादले फतुवा बिजयपुरको बजेट अझै अन्योलमा, कर्मचारीको तलबसमेत रोकियो
शुक्रबार, मंसिर २२, २०८०
रौतहटको फतुवा विजयपुर नगरपालिकाको कार्यपालिका बैठक बस्न नसक्दा बजेका लागि बस्ने भनिएकाे नगर सभा अन्योलमा परेको छ

निर्वाण चौधरीले भने, टेलिकम क्षेत्रका माफियाका कारण सीजीले लाइसेन्स पाएन
बिहीबार, मंसिर २१, २०८०
उनले माफियाकै कारण सीजी टेलिकमले उपभोक्तालाई भ्वाईस र एसएमएस निःशुल्क उपलब्ध गराउने तथा ५० प्रतिशत सस्तोमा डाटा उपलब्ध गराउने वाचा गर्दा पनि लाइसन्स नपाएको बताएका हुन्

ज्योति विकास बैंकको सीईओमा कपिल ढकाल नियुक्त, को हुन् उनी ?
बिहीबार, मंसिर २१, २०८०
यसअघि उनी बैंकको कायम प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए

बिकेन इलाम र झापाको चिया, गोदाममै थन्कियो एक करोड केजी
बिहीबार, मंसिर २१, २०८०
६ महिनादेखि उद्योगमा तयारी अवस्थामा रहेको करिब १ करोड केजी चिया गोदाममै थन्किएको चिया व्यवसायीले बताएका छन्

मकै र गहुँ सुधार गर्न अन्तर्राष्ट्रिय समझदारी, के पाउँछ नेपालले ?
बिहीबार, मंसिर २१, २०८०
सरकार र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र सीम्याटबीच नेपालमा कृषि क्षेत्रको उत्पादन बृद्धि र व्यवस्थित बजार प्रणालीलाई प्रोत्साहन गर्नेबारे समझदारी