Odapalika - The Fourth Estate - चौथो अंग
युरो र पाउण्डको भाउ घट्यो
युरो र पाउण्डको भाउ घट्यो राष्ट्र बैंकका अनुसार आज बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ०३ पैसा र बिक्री दर १६८ रुपैयाँ ८० पैसा निर्धारण गरेको छ । हिजोको तुलनामा आज पाउण्को भाउ घटेकाे हाे
हरेक दिन वढ्छ तरकारी र फलफूलको भाउ 
हरेक दिन वढ्छ तरकारी र फलफूलको भाउ  तरकारी बजारले सार्वजनिक गरेको मूल्य सूचीअनुसार बिहीवारको तुलनामा गाजरको मूल्यमा १० रुपैयाँ बृद्धि भएको छ । काउली र गोलभेँडाको मूल्य भने आज स्थिर छ
बजेट कार्यान्वयन निर्देशनः एक तहभन्दा बढी सहायक ठेक्का लगाउन नपाइने 
बजेट कार्यान्वयन निर्देशनः एक तहभन्दा बढी सहायक ठेक्का लगाउन नपाइने  चालु आर्थिक वर्षको बजेटले लिएका लक्ष्य तथा उद्देश्य प्राप्त गर्न स्रोतको अधिकतम उपयोग, खर्चमा मितव्ययिता, प्रभावकारिता र दक्षता कायम गर्न भनिएको छ
२० लाख खर्च गरेर भरतपुर महानगरले लगानी सम्मेलन गर्ने 
२० लाख खर्च गरेर भरतपुर महानगरले लगानी सम्मेलन गर्ने  महानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा संघीय सरकार, वागमती प्रदेश सरकार र नीजि क्षेत्रको सहकार्यमा लगानी सम्मेलन गर्ने भएको छ
काउली र गाजरको भाउ अचाक्ली, अरु तरकारीको यस्तो छ मूल्य 
काउली र गाजरको भाउ अचाक्ली, अरु तरकारीको यस्तो छ मूल्य  तरकारी बजारले सार्वजनिक गरेको मूल्य सूचीअनुसार बुधबारको तुलनामा गाजरको मूल्यमा ३० रुपैयाँ बृद्धि भएको छ । प्रतिकेजी ८० रुपैयाँ रहेको गाजरको आज ११० रुपैयाँ न्युनतम मूल्य निर्धारण गरिएको छ
रसुवामा भयावह बन्दै लम्पी स्किन, १५९ पशु मरे
रसुवामा भयावह बन्दै लम्पी स्किन, १५९ पशु मरे सुवामा लम्पी स्किन रोगका कारण धमाधम पशुचौपाया मर्न थालेका छन् । पशुचौपाया मर्न थालेछि यहाँका किसान चिन्तित छन् । हालसम्म लम्पी स्किनबाट १५९ पशुचौपाया मरेका छन्
बूढीगण्डकी जलविद्युत् आयोजनाको फिल्ड कार्यालय उद्घाटन
बूढीगण्डकी जलविद्युत् आयोजनाको फिल्ड कार्यालय उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनाको फिल्ड कार्यालय उद्घाटन गरेका छन्
यसकारण ग्वार्को चोकको सडक बारेर अलपत्र छाडियो 
यसकारण ग्वार्को चोकको सडक बारेर अलपत्र छाडियो  पुरानो ढाँचा अनुसार निर्माण गर्न उपकरण नपाइएको भन्दै सडक विभागले काठमाडौं महानगरपालिकाको ग्वार्कोस्थित  फ्लाई ओभरमा ढाँचा बदलेर मात्र काम अघि वढाउने भएको छ
नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्रीको आह्वान 
नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्रीको आह्वान  अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल लगानी र प्रतिफलको दृष्टिले उर्वर रहेकोले निर्धक्कसँग लगानी गर्न आह्वान गरेका छन्
तातोपानीको आम्दानीबाट ६ जना शिक्षकलाई तलब 
तातोपानीको आम्दानीबाट ६ जना शिक्षकलाई तलब  अध्यक्ष खड्काका अनुसार कुण्डको आम्दानीबाट तातोपानीको सरस्वती माविका ६ निजी शिक्षकको तलबका लागि १३ लाख ६४ हजार उपलब्ध गराइएको छ
रत्नपार्क छिर्न ३० रुपैयाँ, हनुमानढोकामा सुटिङ गर्न ५५ हजार
रत्नपार्क छिर्न ३० रुपैयाँ, हनुमानढोकामा सुटिङ गर्न ५५ हजार नयाँ आर्थिक वर्ष २०८०/८१ सुरु भएपछि महानगरले नयाँ दर कार्यान्वयन गरेको हो । नयाँ दर अनुसार काठमाडौँको रत्नपार्कमा प्रवेश गर्न ३० रुपैयाँ शुल्क लाग्नेछ । 
नेपाल रेमिट र राष्ट्रिय सहकारी बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता
नेपाल रेमिट र राष्ट्रिय सहकारी बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता रेमिट्यान्स् सेवा सहकारीहरूमा समेत विस्तार हुँदा नेपालमा रेमिट्यान्समार्फत देशको अर्थतन्त्र सुदृढिकरणमा थप टेवा पुग्ने नेपाल रेमिटको भनाइ छ ।
Weather Update