सामाजिक सुरक्षा कोषको नयाँ स्कीमः अब श्रमिकका परिवारलाई समेत स्वास्थ्य सुविधा
सोमबार, मंसिर ११, २०८०

बेलायती पाउण्डको भाउ इतिहासकै उच्च, डलर स्थिर
सोमबार, मंसिर ११, २०८०
आज बेलायती पाउण्ड हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ७७ पैसा र बिक्री दर १६८ रुपैयाँ ५३ पैसा पुगेको छ

पोडवेले पायो कानुनी मान्यता, कार्यान्वयन अब भौतिक मन्त्रालयले गर्ने
आइतबार, मंसिर १०, २०८०
मंसिर ७ गते प्रकाशित सुचना अनुसार अब भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कार्यविधि बनाएर पोडवे संचालनको अनुमति दिन सक्ने भएको छ । कार्यविभाजन नियमावलीको दोस्रो संशोधन गर्दै सरकारले पोडवे संचालनको बाटो खोलेको हो ।

पैसा अभाव देखाउँदै सिमेन्ट उद्योगीलाई सरकारले दिएन अनुदानको रकम
आइतबार, मंसिर १०, २०८०
सरकारले रकम अभाव भएको भन्दै सिमेन्ट उद्योगीलाई दिनुपर्ने निर्यात रकममा रोक लगाएको छ । गत आर्थिक वर्ष २०७९/०८० को बजेटमा सरकारले नेपाली सिमेन्ट, रड लगायतमा नगद अनुदानको घोषणा गरेको थियो

४ महिनामा काठमाडौँ महानगरले उठायो २ अर्ब ९२ लाख ९६ हजार राजश्व
आइतबार, मंसिर १०, २०८०
चालु आर्थिक बर्षको पहिलो चौमासिक अवधिमा काठमाडौँ महानगरपालिकाले लक्ष्यको २७.११ प्रतिशत राजस्व संकलन गरेको छ

दोरम्बामा टिस्यु कल्चर प्रविधिबाट आलुको बिउ उत्पादन
आइतबार, मंसिर १०, २०८०
रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा रोजिटा जातको पीबीएस दाना आलुको पहिलो पुस्ताको बिउ उत्पादन गरिएको छ

फाल्गुनन्द गाउँपालिकाको अभियानः ५० मुरी धान फलाउने कृषकलाई ३० हजार पुरस्कार
शुक्रबार, मंसिर ८, २०८०
धान उत्पादनमा उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि–२०८०’ बनाएर गाउँपालिकाले कृषकलाई पुरस्कृत गर्ने नीति अघि सारेको हो

बढ्यो कर बक्यौता : एक वर्षमै थपियो ४७ अर्ब, एक खर्ब १३ अर्ब उठ्न बाँकी
शुक्रबार, मंसिर ८, २०८०
विभागले बिहीबार सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार दुई लाख ७० हजार तीन सय ८३ करदाताबाट कर बक्यौता, ब्याज, थप दस्तुर विलम्व शुल्कलगायत शीर्षकमा यो रकम उठ्न बाँकी देखिएको हो

स्थानीय तह कार्यक्षेत्र बनाएर बचत तथा ऋण सहकारी दर्ता गर्न नपाइने
शुक्रबार, मंसिर ८, २०८०
सरकारले स्थानीय तहमा बचत तथा ऋणको कारोवार गर्ने सहकारी संस्थाको दर्ता, कार्यक्षेत्र विस्तार र सेवा केन्द्र स्थापनामा रोक लगाएको छ

लाभांश घोषणाले लगानीकर्ता बेखुश, नबिलको सेयर मूल्यमा पहिरो
बिहीबार, मंसिर ७, २०८०
यो समाचार तयार पार्दा (११.४३ बजे) सम्म नबिलको सेयर मूल्य ८.०२ प्रतिशतले घटेको छ

नबिल बैंकको लाभांश घोषणा
बिहीबार, मंसिर ७, २०८०
गत आर्थिक वर्ष २०७९/०८० को नाफाबाट सेयरधनीलाई ११ प्रतिशतले हुन आउने गरी नगद लाभाशं दिने निर्णय गरेको हो

बन्दीपुरमा केबुलकार र पाँचतारे होटल माघदेखि सञ्चालनमा आउने, बन्दीपुरको विकासमा टेवा पुग्ने अपेक्षा
बुधबार, मंसिर ६, २०८०
बन्दीपुर केबुलकार र होटल सञ्चालनमा आएपछि समग्र बन्दीपुरको पर्यटन प्रवद्र्धनमा आमूल परिवर्तन हुने अपेक्षा गरिएको छ ।

दोधारा चाँदनी सुख्खा बन्दरगाहको डिपिआर तयार, भारत सरकारले ५ अर्ब ७५ करोडमा बनाइदिने
बुधबार, मंसिर ६, २०८०
भारत सरकारको पूर्णलगानीमा ५ अर्ब ७५ करोड रुपैयाँमा बराबरमा सुख्खा बन्दरगाहा निर्माणको लागत अनुमान गरिएको छ ।