ग्लोबल आइएमई बैंक र आध्यान्त फन्ड म्यानेजमेन्टबीच कर्जा प्रवाहसम्बन्धी सम्झौता
बिहीबार, भदौ ६, २०८१
नेप्से सामान्य अंकले वृद्धि, १८ अर्ब ९० करोडको कारोबार
बुधबार, भदौ ५, २०८१
दुई दिनको सार्वजनिक बिदापछि खुलेको सेयर बजारमा नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ । चालु साताको दोस्रो कारोबार दिन बुधबार नेप्से परिसूचक २.११ अंकले बढेर २९६८.४४ बिन्दुमा आएर बजार बन्द भएको हो ।
नेपालका ठूला एयरलाइन्स बुद्ध, यति र श्री, कुनका जहाज कति पुराना ?
बुधबार, भदौ ५, २०८१
सिनियर क्याप्टेन कुमार पाण्डे विमान कति वर्ष पुरानो हो वा कति वर्षदेखि प्रयोगमा छ भन्दा पनि जहाजको आवधिक रूपमा गरिने मर्मत सम्भारको काम महत्त्वपूर्ण हुने बताउँछन् । उनका अनुसार कुनै पनि विमानको दैनिक तथा निश्चित घण्टा उडान गरेपछि परीक्षण गरिन्छ ।
५३९ स्थानीय तहका सबै वडामा बिजुलीमा, मधेशमा शतप्रतिशत
मंगलबार, भदौ ४, २०८१
नेपालका ७५३ स्थानीय तह (नगरपालिका र गाउँपालिका) मध्ये ५३९ स्थानीय तह सारभूत रुपमा पूर्ण विद्युतीकरण भएका छन् ।
राष्ट्र बैंकमा थुप्रियो यो वर्षको बजेट बराबर डलर, बढ्ला त यो वर्ष ?
आइतबार, भदौ २, २०८१
राष्ट्र बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको तथ्यांक अनुसार राष्ट्र बैंकमा १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा रहेको छ । संघीय सरकारले चालु आर्थिक वर्षको लागि १८ खर्ब ६० अर्ब रुपैयाँ बराबरको बजेट ल्याएको छ ।
विदेश गएका नेपालीले गत वर्ष पठाए १४ खर्ब ४५ अर्ब रुपैयाँ
आइतबार, भदौ २, २०८१
विदेशमा रहेका नेपालीले पठाएको रकम बढी देखिएको अमेरिकी डलरको विनिमय दरमा आएको परिवर्तनले पनि हो ।
वाइवाइको ट्रेडमार्क नक्कल नगर्न करेन्टलाई सर्वोच्च अदालतको आदेश
आइतबार, भदौ २, २०८१
करेन्ट चाउचाउले वाइवाइको ट्रेडमार्क नक्कल गरेपछि यसलाई रोक्न सीजी फुड्स नेपाल लिमिटेड अदालत गएको थियो । उच्च अदालत पाटनले यशोदा फुड्सलाई वाइवाइको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको थियो ।
प्रधानमन्त्री रोजगार कार्यक्रमः ५० दिन सीपमूलक तालिम अनिवार्य, यस्ता छन् २६ बुँदे मार्गदर्शन
आइतबार, भदौ २, २०८१
प्रधानमन्त्री रोजगार कार्यक्रमबाट स्थानीय तहमार्फत संचालन हुँर्दैै आएको सय दिने रोजगारी कार्यक्रम अन्तरगत ५० दिन अनिवार्य सीपमूलक तालिम दिनुपर्ने भएको छ
निओ मनि ट्रान्सफर र बेलायतको मनिटुबीच रेमिट्यान्स् भुक्तानी सम्झौता
आइतबार, भदौ २, २०८१
बैंक तथा वालेट भुक्तानी कारोवारहरु निओ मनि ट्रान्सफरको आधुनिक प्रविधिबाट तुरुन्तै सेवाग्राहीको खातामा भुक्तानी हुनेछ । साथै, नगदमा पठाइएको कारोवार पनि निओ मनि ट्रान्सफरका नेपालभर रहेका १५ हाजरभन्दा धेरै शाखाहरुबाट सजिलै प्राप्त गर्न सकिनेछ ।
अन्नबालीमा आतंक मच्चाइरहेको बाँदरलाई हानिकारक घोषणाको तयारी, त्यसपछि के हुन्छ ?
बिहीबार, साउन ३१, २०८१
सरकारले बाँदरलाई कृषिबालीका लागि हानिकारक वन्यजन्तु घोषणा गर्ने तयारी थालेको छ