आजदेखि नयाँ नोट, एक जनालाई १८ हजार ५ सय
सोमबार, असोज २९, २०८०

पेट्रोलियम मूल्य घट्दा दसैँको मुखमा आकासियो तरकारीको मूल्य
सोमबार, असोज २९, २०८०
नेपाल आयोल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको भोलिपल्टै हरियो तरकारीको भाउ हिजोको तुलनामा ह्वात्तै बढेर आएको छ

गाउँ पसेको बसलाई गलबासीको सगुन
आइतबार, असोज २८, २०८०
गाउँमा गाडी पुग्ने बित्तिकै गाउँलेहरू जम्मा भएर बसको पूजाआजा गरे । सडकको बिचमा सगुन राखियो । सबै गाउँले जम्मा भए । चालक सहचालक लगायत बसका स्टाफलाई खादा माला लगाइदिए, सगुन खुवाए

गोकुलगंगा गाउँपालिकाको तरकारी बजारीकरणमा जुट्यो गोल्यान समूह
आइतबार, असोज २१, २०८०
गोल्यान समूहअन्तर्गतको गोल्यान एग्रो प्रालि र जनता एग्रो एण्ड फरेष्ट्रीले गोकुलगंगा गाउँँपालिकाभित्र उत्पादित तरकारी र कृषिउपज वस्तुहरुको बजारीकरण गर्ने भएको छ

१ अर्ब बढी खर्चेर १ हजार किलोमिटर सडकमा पैदल मार्ग बनाउँदै काठमाडौँ महानगर
आइतबार, असोज २१, २०८०
काठमाडौँ महानगरपालिकाले फुटपाथलाई यात्रुमैत्री बनाउन २ अर्व १५ करोड रुपैयाँ लगानी गरेर निर्माण, मर्मत तथा सुधारको काम थालेको छ

टोखा नगरपालिकाको कर सप्ताहः अढाइ महिनामा ८ करोड राजश्व
आइतबार, असोज २१, २०८०
‘टोखाको विकास र समृद्धिको आधार, दिगो र फराकिलो स्थानीय आधार’ नाराका साथ गत १४ असोजदेखि सुरु भएको ‘प्रथम कर सप्ताह’ शनिवार सम्पन्न भएको हो

गोलभेँडा र आलुबाहेक ५० रुपैयाँ किलाे कममा पाउनै छाड्यो तरकारी, यस्तो छ आजको बजार मूल्य
शनिबार, असोज २०, २०८०
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तरकारी र फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ

कालिगण्डकी गाउँपालिका जहाँ किसानसँगै विद्यालयले पनि गर्छ व्यवसायिक फूलखेती
शुक्रबार, असोज १९, २०८०
गाउँपालिकाले ३ वर्षअघि फूलबारी कार्यक्रम ल्याएको थियो । सोही कार्यक्रम संचालन गर्नको लागि ध्रुवज्योति माविले पनि व्यवसायिक फूलखेती सुरु गरेको हो ।

बाँझो फोडेर तरकारी फलाउँदै छन् मुगुम कार्मारोङ गाउँपालिकाका कृषक
बिहीबार, असोज १८, २०८०
हिमाली जिल्ला मुगुको अति दुर्गम मुगुम कार्मारोङ गाउँपालिका वडा नम्बर ९ पापु र चिमाथको छाईलमा लामो समयदेखि बाँझो रहेको जग्गामा मनग्य तरकारी फलाउन थालिएको छ

११ करोड ५० लाख रुपैयाँ खर्चिएपछि बल्ल सकियो काष्ठमण्डपको पुर्ननिर्माण
सोमबार, असोज १५, २०८०
काष्ठमण्डपको साँचो बुझेर भुक्तानी प्रक्रिया अगाडि बढाइदिन उनले आग्रह गरेपछि प्रमुख प्रमुख प्रशासकीय अधिकृत अधिकारीले कागजपत्र बुझेर अध्ययन गरिसकेपछि मात्र साँचो बुझ्ने प्रक्रिया अगाडि बढाइने बताए

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
शुक्रबार, असोज १२, २०८०
अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८० पैसा र बिक्री दर १३३ रुपैयाँ ४० पैसा पुगेको छ भने, युरो एकको खरिद दर १३९ रुपैयाँ ८९ पैसा र बिक्री दर १४० रुपैयाँ ५२ पैसा रहेको छ

बर्दिवासका होटलमा २५ प्रतिशत छुट, झिलीमिली पारियो सडक
बिहीबार, असोज ११, २०८०
विश्व पर्यटन दिवसको अवसर पारेर महोत्तरीका होटल तथा पर्यटन व्यवसायीहरु आन्तरिक र वाह्य पर्यटक आकर्षित गर्न छुट सहितको स्वागतमा जुटेका छन्

फर्निचर फर्निसिङ उत्पादकको कुम्भ मेला सुरु
बुधबार, असोज १०, २०८०
राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा एक कार्यक्रमबीच उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजालले नवौं संस्करणको एक्स्पोको उदघाटन गरेका हुन्