ललितपुर महानगरले नख्खु खोलामा पुल बनाउने, मेयरले गरे शिलान्यास
बुधबार, असोज १०, २०८०
छायाँनाथ रारामा पचच्या छ, जम्मा २ जना जागिर खान्छन्, ५८ घरधुरीलाई सिमी सकार्ने चटारो
बुधबार, असोज १०, २०८०
छायाँनाथ रारा नगरपालिका वडा ६ पचच्याका किसानहरू यतिवेला पाकेको सिमी चुट्न व्यस्त छन् । बालबच्चा, महिला, जेष्ठ नागरिक सबै गराहरुमा पुगेर कोही सिमी चुट्न त कोही सिमी उखेल्न व्यस्त हुन्

नयाँ खिम्ती २२० केभी सबस्टेसनको क्षमता बृद्धि, विद्युत् खेर नजाने, निर्यात परिमाण बढ्ने
बुधबार, असोज १०, २०८०
१३२ केभी प्रसारण लाइनबाट आएको विद्युतलाई नयाँ खिम्तीमा राखिएका ट्रान्सफर्मरबाट २२० केभीमा बढाएर खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइनमार्फत ढल्केबरतर्फ प्रवाह गरिने छ ।

सुजुकी मोटरसाइकल र स्कुटरको खरिदमा नयाँ स्किम, के–के पाइन्छ थप ?
बुधबार, असोज १०, २०८०
यो स्किम अन्र्तगत हरेक १५ दिनमा लक्की ड्र्र मार्फत बम्परमा १० ग्राम सुनको सिक्का एक जनालाई प्रदान गरिने कम्पनीको भनाइ छ ।

टोखा नगरपालिकामा १४ असोजदेखि कर सप्ताह
बुधबार, असोज १०, २०८०
टोखा नगरपालिकाले १४ देखि २१ असोजसम्म राजस्व सप्ताह मनाउने भएको छ । टोखाले नगरपालिकाभित्रको करको दायरालाई फराकिलो बनाउँदै राजस्व वृद्धि गर्ने उद्देश्यले पहिलोपटक राजस्व सप्ताह मनाउन लागेको हो

आजबाट ५ दिनसम्म भृकुटीमण्डपमा फर्निचर एक्स्पो, यस्ता छन् आकर्षण र अफर
बुधबार, असोज १०, २०८०
भृकुटीमण्डपमा आजबाट नवौं संस्करणको फर्निचर एक्स्पो (फर्नेक्स २०२३) सुरु हुँदै छ । आयोजकका अनुसार एक्स्पोका लागि सबै तयारी पूरा भएको छ

खाँडादेवीका हेड सर : दिनभर माविमा, बिहान बेलुका केराबारीमा
मंगलबार, असोज ९, २०८०
घरीको २ हजार आउँदा पनि यसैपटक ५० हजारको केरा फल्छ, अब यो निरन्तर पसाइरहन्छ, त्यसैले पनि आम्दानी पनि निरन्तर हुन्छ, वर्षका एक लाख रुपैयाँ सजिलै आम्दानी हुन्छ

नेपालको भैँसी नीतिः दूध खान भारतबाट मुर्रा ल्याउने, पैसा कमाउन चीनमा राँगाको मासु बेच्ने !
मंगलबार, असोज ९, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जारी चीन भ्रमणका क्रममा नेपालबाट राँगाको मासु चीनमा बिक्री वितरण गर्ने विषयमा सैद्धान्तिक सहमति भएको छ

नेपाल–चीनबीच प्रशारण लाइन बनाउने सहमति, तर बनेन लगानीका आधार
मंगलबार, असोज ९, २०८०
मंगलबार बिहान संयुक्त वक्तव्य जारी गर्दै प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा केरुङ–रसुवागढी–चिलिमे २२० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण छिटो सुरु गर्ने सहमति भएको जानकारी दिइएको हो

वागलुङ्गे कृषकका तरक्की : सहरको पैसा गाउँमा, गाउँका दूध विदेशमा
मंगलबार, असोज ९, २०८०
जैमिनीका किसानले सहकारीमार्फत पर्वत र कास्कीको पोखरामा दूध निर्यात गर्छन् भने । काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकाका किसानले बागलुङ दुग्ध उत्पादक सहकारी संघमार्फत बजारमा दूध बेचिरहेका छन्

ताप्लेजुङका ८ स्थानीय तहलाई अलैँची खेतीमा ८५ प्रतिशतसम्म अनुदान, यस्ता छन् सर्त
सोमबार, असोज ८, २०८०
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ताप्लेजुङका ८ वटा स्थानीय तहलाई सामूहिक अलैँची र मकै खेतीका लागि ८५ प्रतितसम्म अनुदान दिने भएको छ

नोबेल एकेडेमीले लिन्छ क्यारेक्टर सर्टिफिकेटकाे ५ हजार शुल्क
सोमबार, असोज ८, २०८०
स्रोतका अनुसार नोबेलले गतवर्ष क्यारेक्टर सर्टिफिकेटको लागि ४५ सय रुपैयाँ लिने गरेकोमा यसपाली ५ सय रुपैयाँ बढाएर ५ हजार रुपैयाँ पुर्याएको हो ।

मुगाली स्याउ कृषकका दुःखः कहिले मूल्य नपाएर चिन्ता, कहिले फल नलागेर
सोमबार, असोज ८, २०८०
स्याउ उत्पादनमा कमी आएपछि मुगुका किसान चिन्तित बनेका छन् । विगतमा राम्रो उत्पादन भए पनि यसपटक उत्पादनमा ह्रास आएपछि किसान चिन्तित बनेका हुन्