१० अर्बको विकास ऋणपत्र बिक्री खुल्ला, ५ वर्षपछि साँवा व्याज फिर्ता
शनिबार, भदौ २३, २०८०

करको करकरः ...त्यसपछि लाग्यो राजापुर नगरपालिकामा ताला
शुक्रबार, भदौ २२, २०८०
बर्दियाको राजापुर नगरपालिकाले लगाएको एकिकृत सम्पत्ति करप्रति असन्तुष्टि जनाउँदै विभिन्न राजनीतिक दलले पालिका कार्यालयमा तालाबन्दी गरेका छन्

लम्पी स्किनबाट ५२ हजार पशु मरे, अझै १५ लाखमा संक्रमण
बिहीबार, भदौ २१, २०८०
कृषि तथा पशुपक्षी विकास मन्त्री डा. बेदुराम भुसालले लम्पी स्किन रोगको सङ्क्रमणबाट अहिलेसम्म देशभर १५ लाख १९ हजार ७७९ पशु सङ्क्रमित भएको जानकारी दिएका छन्

स्थानीय सरकारका खाताको ६० प्रतिशत रकम बैंकहरुले निक्षेपमा गणना गर्न पाउने
आइतबार, भदौ १७, २०८०
स्थानीय सरकारको नाममा बैंक खातामा जम्मा भएको रकमको ६० प्रतिशत रकमलाई बैंकहरुले निक्षेपमा गणना गर्न पाउने भएका छन्

गोकर्णेश्वर नगरपालिका स्तरीय तीज नृत्य प्रतियोगितामा टाइमलाइन स्कुल प्रथम
शनिबार, भदौ १६, २०८०
प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल टाइमलाइन स्कुुलले नगद १५ हजार रुपैयाँ ट्रफी, मेडल तथा प्रमाण पत्र पाएको छ ।

महालक्ष्मी नगरपालिकाले थाल्यो पर्यटन प्रर्वद्धन अभियान
शुक्रबार, भदौ १५, २०८०
पर्यटकीय नगरका रूपमा रहेको ललितपुरको महालक्ष्मी नगरपालिकाले पर्यटन विकासका लागि ‘महालक्ष्मी पर्यटन प्रर्वद्धन अभियान’ सुरू गरेको छ

सम्झौताको ६ वर्षपछि अन्ततः आजबाट एमसीसी पूर्ण कार्यान्वयनमा
बुधबार, भदौ १३, २०८०
नेपाल तथा एमसीसीबीच २९ भदौ २०७४ मा नेपाल कम्प्याक्ट सम्झौतामा हस्ताक्षर भएको थियो

नाडा अटो शोको तयारी सकियो, १२० वटा स्टलमा ७५ हजारलाई घुमाउने योजना
सोमबार, भदौ ११, २०८०
भदौ २६ देखि ३१ भदौसम्म काठमाडौंमा हुने नाडा अटो शोमा विभिन्न अटोमोवाइल्स कम्पनीका १२० वटा स्टल राखिने भएको छ

कोशीमा बजेट होलिडे, अब के हुन्छ ?
सोमबार, भदौ ११, २०८०
कोशी प्रदेश आजबाट बजेट शून्यतामा गएको छ । अध्यादेशबाट आएको बजेटको प्रतिस्थापन नहुँदा कोशी प्रदेश सरकार बजेट शून्यतामा गएको हो

तरकारीको भाउ ३० प्रतिशतसम्म बढ्दा घट्यो गोलभेडाको मूल्य
आइतबार, भदौ १०, २०८०
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि निर्धारण गरेको बजार मूल्य अनुसार हरियो तरकारीको मूल्य १० देखि ३० रुपैयाँसम्म बढेर आएको छ

राष्ट्र बैंकको १० अर्बको ऋणपत्र, २०८६ सालमा साँवा फिर्ता
आइतबार, भदौ १०, २०८०
नेपाल राष्ट्र बैंकले आज १० अर्बको विकास ऋणपत्र जारी गर्ने भएको छ । सरकारले आइतबार आन्तरिक ऋणको रुपमा राष्ट्र बैंकले ६ वर्ष समयावधिको विकास ऋणपत्र २०८५ ‘ज’ जारी गर्न लागेको हो

व्यवस्थापनको बेवास्ताले बिएण्डबी र ब्लुक्रस हस्पिटललाई थपियो २० करोडको भार
बिहीबार, भदौ ७, २०८०
काठमाडौँमा संचालित ब्लुक्रस अस्पताल र ललितपुरमा संचालित बिएण्डबी अस्पताल व्यवस्थापनले नेपालको श्रम ऐनको अवज्ञा गर्दा सो परिमाणको आर्थिक भार थपिएको हो ।

उद्यममा नयाँ भाष्य बनाउँदै कालीगण्डकी, केरादेखि कक्षासम्ममा यसरी बन्दैछ अब्बल
बिहीबार, भदौ ७, २०८०
नमुना काम कस्तो हुन्छ भनेर खोज्दै हुनुहुन्छ भने गण्डकी प्रदेशको स्याङ्जा जिल्लाको कालिगण्डकी गाउँपालिका पुग्नुपर्छ ।जहाँ, शिक्षादेखि कृषि हुँदै स्वास्थ्य क्षेत्रसम्ममा पालिकाले कसरी काम गरिरहेको छ भनेर हेर्न पाउनु हुनेछ