Odapalika - The Fourth Estate - चौथो अंग
नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्रीको आह्वान 
नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्रीको आह्वान  अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल लगानी र प्रतिफलको दृष्टिले उर्वर रहेकोले निर्धक्कसँग लगानी गर्न आह्वान गरेका छन्
तातोपानीको आम्दानीबाट ६ जना शिक्षकलाई तलब 
तातोपानीको आम्दानीबाट ६ जना शिक्षकलाई तलब  अध्यक्ष खड्काका अनुसार कुण्डको आम्दानीबाट तातोपानीको सरस्वती माविका ६ निजी शिक्षकको तलबका लागि १३ लाख ६४ हजार उपलब्ध गराइएको छ
रत्नपार्क छिर्न ३० रुपैयाँ, हनुमानढोकामा सुटिङ गर्न ५५ हजार
रत्नपार्क छिर्न ३० रुपैयाँ, हनुमानढोकामा सुटिङ गर्न ५५ हजार नयाँ आर्थिक वर्ष २०८०/८१ सुरु भएपछि महानगरले नयाँ दर कार्यान्वयन गरेको हो । नयाँ दर अनुसार काठमाडौँको रत्नपार्कमा प्रवेश गर्न ३० रुपैयाँ शुल्क लाग्नेछ । 
नेपाल रेमिट र राष्ट्रिय सहकारी बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता
नेपाल रेमिट र राष्ट्रिय सहकारी बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता रेमिट्यान्स् सेवा सहकारीहरूमा समेत विस्तार हुँदा नेपालमा रेमिट्यान्समार्फत देशको अर्थतन्त्र सुदृढिकरणमा थप टेवा पुग्ने नेपाल रेमिटको भनाइ छ ।
बैदेशिक रोजगारी छाडेर कृषिबाटै लाखौंको कमाइ 
बैदेशिक रोजगारी छाडेर कृषिबाटै लाखौंको कमाइ  स्थानीय  र संघीय सरकारले वैदेशिक रोजगारीबाट फर्किएर आफ्नै ठाउँमा केही गर्न चाहनेका लागि प्रोत्साहनमूलक कार्यक्रम अघि सारेपछि गाउँमै युवाको आकर्षण बढेको छ
बजेट विवरण अद्यावधिक गर्न मन्त्रालयको ताकेता
बजेट विवरण अद्यावधिक गर्न मन्त्रालयको ताकेता अधिकांश पालिकाले न ऐनले तोकेको अवधिमा सभामा बजेट पेश गरेका छन्, न पारित गरेर संघीय मन्त्रालयको वेबसाइटमा अद्यावधिक नै गराएका छन्
धार्मिक पर्यटनको हब बन्दै रोङको पाथीभरा मन्दिर
धार्मिक पर्यटनको हब बन्दै रोङको पाथीभरा मन्दिर संस्थामा आवद्ध व्यवसायी, टोल विकास संस्था र स्थानीयले मन्दिर परिसरलाई व्यवस्थित र आकर्षित गर्न सरसफाइ, सजावटलगायत काममा व्यवसायी सक्रिय छन्
आर्थिक वर्षको अन्तिम दिन बढ्यो नेप्से परिसुचक, २ अर्ब ३७ करोडको कारोबार
आर्थिक वर्षको अन्तिम दिन बढ्यो नेप्से परिसुचक, २ अर्ब ३७ करोडको कारोबार चालु आर्थिक वर्षको अन्तिम दिन पुँजी बजारमा उत्साह देखिएको छ । पुँजी बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ ।
यसरी पारित भयो काठमाडौं महानगरको बजेट 
यसरी पारित भयो काठमाडौं महानगरको बजेट  महानगरमा आर्थिक बर्ष २०७९/०८० मा समिति समक्ष १२७ वटा विवाद दर्ता भए । तीमध्ये ९ वटा मिलापत्रका माध्यमबाट र ७६ वटा निर्णय प्रक्रियाका माध्यमबाट समाधान गरिए
पूर्वछापामारको क्रान्ति ः १० वर्ष बन्दुक, ७ वर्षदेखि कृषि 
पूर्वछापामारको क्रान्ति ः १० वर्ष बन्दुक, ७ वर्षदेखि कृषि  उनको फार्ममा उत्पादन भएका तरकारी बेनी, बागलुङका अतिरिक्त पोखरासम्म जान्छ । यतिसम्मकी उनी सामाजिक सञ्जाल फेसबुकमार्फतसमेत तरकारीको बजारीकरण गरिरहेका छन्
नीलगिरि जलविद्युत् आयोजना अन्तिम चरणमा
नीलगिरि जलविद्युत् आयोजना अन्तिम चरणमा अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा नीलगिरि जलविद्युत् आयोजनाले निर्माण गर्न लागेको ३८ मेगावाटको नीलगिरि पहिलो र ७१ मेगावाटको नीलगिरि दोस्रो गरी एक सय नौ मेगावाट क्षमताको निलगिरि जलविद्युत् आयोजनाको ८२ प्रतिशत निर्माण पूरा भएको छ
काठमाडौँको नगर सभामा ५ विधेयक पेश, यस्ता छन् व्यवस्था 
काठमाडौँको नगर सभामा ५ विधेयक पेश, यस्ता छन् व्यवस्था  काठमाडौँ महानगरपालिकाको १३औँ नगर सभामा ३ वटा विधेयक पेश भएका छन् । मंगलवार बसेको बैठकमा विधायन समितिका संयोजक मचाराजा महर्जनले, ‘सञ्चार तथा सूचना विधेयक २०८०’, ‘जनस्वास्थ्य सेवा विधेयक २०८०’ र ‘महानगर प्रहरी विधेयक २०८०’ पेश गरेका छन्
Weather Update