फागुन २५ गते चन्द्रागिरि नगरपालिकामा शहरी हाट बजार नलाग्ने, यस्तो छ कारण
बुधबार, फागुन २३, २०८०
बुटवल उपमहानगरमा तयार भयो पशु बधशाला, वार्षिक ३८ लाख आम्दानी
मंगलबार, फागुन १५, २०८०
मुक्तिनाथ लाइभस्टकले भ्याट र अन्य करबाहेक वार्षिक ५८ लाख ३८ हजार ७१० रुपैयाँ बुटवल उपमहानगरपालिकालाई बुझाउने छ ।

आहा ! काठेखोलाको कोदोको बिस्कुट
आइतबार, फागुन १३, २०८०
घरेलु उद्योगका रुपमा काठेखोला गाउँपालिका–८ कृषक चानसिंह श्रीसले कोदोको बिस्कुट उत्पादन थालेपछि स्थानीयमा कोदोप्रतिकाे मोहसमेत बढ्न थालेको छ

काठमाडौँका स्थानीय उत्पादनलाई अन्तराष्ट्रिय बजारसम्म पुर्याउन जुट्यो महानगर
शनिबार, फागुन १२, २०८०
स्थानीय उत्पादनलाई निर्यातमा जोडेर काम गर्न इच्छुक २० जना वडाबासीका लागि वडा नं. २३ ले तालिम चलाएको थियो । अन्तरराष्ट्रिय बजार योग्य उत्पादन (सामान) भइकन पनि आकर्षक प्याकेजिङ् र प्रवर्धनको सिप नजानेका कारण उचित मूल्य र ठाउँ पाएका छैनन् ।

‘स्टार्टअप’ सम्मेलनमा जुट्यो म्यादे गाउँपालिका
सोमबार, फागुन ७, २०८०
युवा व्यवसायीलाई प्रतिस्पर्धी लाभको क्षेत्र पहिचान गर्नका लागि पहिलो पटक गाउँपालिकाले सम्मेलन आयोजना गर्न लागेको हो

सैनिक कल्याणकारी कोषको रकमबाट हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको तयारीमा प्रचण्ड सरकार
बुधबार, माघ १७, २०८०
प्रतिवेदनमा उद्योग पुनः सञ्चालनका लागि १ अर्ब ९३ करोड रुपैयाँ लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । साथै वार्षिक सञ्चालन खर्च ७८ करोड रुपैयाँ लाग्ने प्रतिवेदनमा प्रारम्भिक अनुमान गरिएको छ

को बन्ला पोखरा महानगरपालिकाको ‘कौसी क्विन’ ?
शुक्रबार, माघ १२, २०८०
पोखरा महानगरपालिकाले कौसी बालीको प्रवर्धन गर्न ‘कौसी क्विन २०८०’ आयोजना गर्ने भएको छ

इटहरी उपमहानगरपालिकाले बनायो विद्युतबाट चल्ने मोटरसाइकल
बिहीबार, माघ ४, २०८०
इटहरी उपमहानगरपालिका इन्धनबाट चल्ने सवारीलाई विद्युतीयमा रुपान्तरण गर्ने पहिलो स्थानीय तह बनेको छ

बेनी नगरपालिकाको एउटै वडाबाट डेढ करोडको सुन्तला बिक्री
सोमबार, पुस २३, २०८०
सुन्तला खेतीले कृषकको जीवनस्तरमा समेत परिवर्तन आएपछि गत वर्षदेखि गाउँभरि नै सुन्तलाका थप बिरुवा रोपिएको वडाध्यक्ष पदम पुनले बताए ।
पकेट जोनका लोभलाग्दा सुन्तला र जुनार, २० करोड कमाउने लक्ष्य
आइतबार, पुस ८, २०८०
रामेछाप जिल्लामा ९ सय हेक्टर भन्दा बढी क्षेत्रमा जुनार खेती हुँदै आएको छ । सो जमिनमा यस वर्ष ५० मेक्ट्रिकटन जुनार र सुन्तला उत्पादन हुने अनुमान गरिएको छ

नवप्रवर्तनका लागि शसर्त अनुदान पाउने पालिकाको सूची तयार, यी हुन् अनुदान पाउने ४६२ स्थानीय तह
बिहीबार, पुस ५, २०८०
नीय तहको दीगो आर्थिक विकास प्रर्वद्धन गर्दै आर्थिक विकासका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नवप्रवर्तन कार्यविधि अनुसार ससर्त अनुदान पाउन योग्य स्थानीय तहहरु छनौट गरेको छ

बर्दिबासमा जडिबुटी बेचिरहेका सिंजाका ४५ जना विद्यार्थी
सोमबार, पुस २, २०८०
जुम्लाको सिंजा गाउँपालिकास्थित काडागाउँवाट पढाइ खर्च जोहो गर्ने उद्धेश्यले जडिबुटी बच्दै विद्यार्थीहरु महोत्तरी आइपुगेका छन्

गाईभैँसी सुत्केरी भत्ता दिदै आएको विहादी गाउँपालिकाले अब खरिद गर्दा पनि २० हजार अनुदान दिने
सोमबार, मंसिर २५, २०८०
दूध उत्पादनमा गाउँपालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले चालु आर्थिक वर्षदेखि उन्नत जातका गाईभैँसी खरिद गरेबापत अनुदान वितरण गर्न थालिएको हाे