घरलाैरी ५ टन आलु र ८ मुरीसम्म सिमी फलाउने रघुगंगाका किसानको सफलताका कथा
आइतबार, भदौ ३१, २०८०

व्यावसायिक काँक्रा खेतीमा खाँडादेवीका कृषक, लाखौँको आम्दानी
बिहीबार, भदौ २८, २०८०
रामेछापको खाँडादेवी गाउँपालिका–७ पात्लेका श्रीमान तामाङले गत वर्ष १ लाख ५० हजार रुपैयाा भन्दा बढीकोे स्थानीय जातको काँक्रा बेचे

१२ रुपैयाँ किलोमा बिक्री हुन्छ गाईको गोबर, ५५ घरका चुलोमा ग्यास
बिहीबार, भदौ २८, २०८०
कैलालीको टिकापुर नगरपालिकाले वार्षिक २० लाख रुपैयाँ मात्र खर्च गर्दापनि नगरपालिकामा रहेको गौशालाले घरघरमा ग्यास बाल्नेदेखि गोवर बिक्रीसम्म गरेर स्थानीयलाई सेवा दिइरहेको छ

उद्यममा नयाँ भाष्य बनाउँदै कालीगण्डकी, केरादेखि कक्षासम्ममा यसरी बन्दैछ अब्बल
बिहीबार, भदौ ७, २०८०
नमुना काम कस्तो हुन्छ भनेर खोज्दै हुनुहुन्छ भने गण्डकी प्रदेशको स्याङ्जा जिल्लाको कालिगण्डकी गाउँपालिका पुग्नुपर्छ ।जहाँ, शिक्षादेखि कृषि हुँदै स्वास्थ्य क्षेत्रसम्ममा पालिकाले कसरी काम गरिरहेको छ भनेर हेर्न पाउनु हुनेछ

उद्यमशीलता प्रेरणा सम्मेलन सम्पन्न
बिहीबार, साउन ३२, २०८०
देशभरबाट ३ सयभन्दा बढी युवाहरूको सहभागिता रहेको कन्क्लेभमा नीति निर्माता, उद्यमी व्यवसायी, युवा नेताहरूले विभिन्न विषयमा धारणा राखेका थिए।

प्रमुख/अध्यक्षज्यू ! तपाइँको पालिकाका पशुको तथ्यांक छ ? छैन भने मायादेवीबाट सिक्नू
मंगलबार, साउन ३०, २०८०
लम्बिनी प्रदेशको रुपन्देहीस्थित मायादेवी गाउँपालिकाले भने आफ्नो पालिकाभित्र कुन कृषकको घरमा कतिवटा गाईभैँसी छन् भन्नेसम्मको एकीकृत तथ्यांक राख्ने गरेको छ
1692091724.jpg)
उदाहरणीय जोडी, जो आफ्नै पौरखले 'ह्वील चेयर' र 'सेतो छडी'भन्दा माथि उठे
मंगलबार, साउन ३०, २०८०
निर्वाचनको समयमा हात जोडेर आश्वासन दिने नेतासँग यो दम्पतीलाई असाध्यै रिस छ । हात जोडेर आश्वासन दिएकै भरमा धेरैजना नेता बनेको उनीहरुलाई थाहा छ ।सहयोग माग्ने तर सहयोग नगर्ने नेताको चरित्र उनीहरुले राम्ररी बुझेका छन्

जुत्ता बनाइरहेका बेनीका आमाहरू
मंगलबार, साउन ३०, २०८०
बेनी नगरपालिका–९ गलेश्वरमा रहेको गलेश्वरधाम आमा समूहमा आबद्ध महिलाले ‘फेन्सी चप्पल’को व्यावसायिक उत्पादन सुरुआत गरेका छन्

माटोमा 'सुन' फलाउँदै छन् पूर्वसैनिक
सोमबार, साउन २२, २०८०
श्यामको फलफूल बगैँचा अहिले १ सय रोपनी भन्दा बढी जमिनमा फैलिइसकेको छ । उनले भीमेश्वर फलफूल तथा नर्सरी उद्योग दर्ता गरेर व्यवसायीक रूपमा फलफूल तथा बिरुवा उत्पादन गरिरहेका छन्

जीतपुर सिमरा–३ का महिलालाई सिलाइ मेसिन हस्तान्तरण
सोमबार, साउन २२, २०८०
जीतपुर सिमरा उपमहानगरपालिका वडा नं ३ को आर्थिक सहयोगमा सिलाई कटाई सिकिरहेका महिलाहरुलाई सिलाई मेसिन प्रदान गरिएको छ

खप्तडछान्नामा प्याज फल्छ, बजार नपाएर बारीमै कुहिन्छ
आइतबार, साउन २१, २०८०
शेरबहादुरका अनुसारका अढाई क्विन्टल जति गाउँमै किनबेच भयो । गाउँबाट आएकाले खाद्यान्नसँग प्याज साटेर पनि लिए । किन्नेले पनि २५ रुपैयाँ प्रतिकेजी सम्ममा लिए । अब ९ क्विन्टल जति बाँकी छ । त्यो बिक्री नभएपछि कुहिन थालेको छ

बालीनालीमा बाँदर आतंक, कानुन अभावमा नियन्त्रण सकस
आइतबार, साउन २१, २०८०
गाउँपालिका राष्ट्रिय महासंघले बाँदर दुम्सीलगायतका जनावरको नियन्त्रण र व्यवस्थापनका लागि संघीय कानुन बनाउन आग्रह गरको छ

लसुन बेचेरै मुसिकोट–१० का कृषकले कमाए ३५ लाख
शुक्रबार, साउन १९, २०८०
र्थिक वर्ष २०७९/०८० मा वडाका किसानले उत्पादन गरेको ३५० क्विन्टल लसुन निर्यात हुँदा वडावासीले ३५ लाख कमाएका हुन्