सरकारी सेवा सुविधाको रकमबाट वडावासीलाई उपमेयरको घाँस उपहार
बिहीबार, साउन १८, २०८०

भक्तपुरमा अगुवा कृषक भेला, धानबालीका राेगबारे छलफल
बुधबार, साउन १७, २०८०
भक्तपुर नगरपालिकाले किसानलाई धानबालीमा लाग्ने रोग, कीरा व्यवस्थापन तथा समसामयिक विषयमा जानकारी दिने उद्देश्यले अगुवा कृषक भेलाको आयोजना गरेको छ
१३३ पालिका कोदो खेतीमा, तर मण्डन देउपुर बाहेकलाई लागेन उत्सव
मंगलबार, साउन १६, २०८०
नेपालको रैथाने बालीमा पर्ने कोदोका ढिडो अहिले भने धेरै होटल र विदेशी शैलीका रेष्टुरेण्टहरुमा राख्न थालिएको छ । गाउँघर तिर भने कोदोलाई अझै पनि मदिरा र तोङ्वा बनाउन बढी प्रयोगमा ल्याइन्छ

उद्यमशीलता विकासमा जुटे राइनास र सुन्दरबजार नगरपालिका
मंगलबार, साउन १६, २०८०
राइनास र सुन्दरबजार नगरपालिकाले मेयर उद्यमशीलता कार्यक्रम सञ्चालनका लागि नेपाल बैंक लिमिटेडसँग सम्झौता गरेका छन्

बारीबाटै बिक्न थाले पोखरेली कृषकका तरकारी
आइतबार, साउन १४, २०८०
गाउँगाउँमा उत्पादित तरकारी बेच्न पोखराका मुख्य बजारसम्म आइपुग्नु पर्ने बाध्यताबाट अब पोखरा महानगरपालिकाभित्रका २ वटा वडाका कृषकले मुक्ति पाएका छन्

तिव्बतको सिगात्सेका पशुलाई भरतपुरको घाँस
बुधबार, साउन १०, २०८०
सिगात्सेमा वार्षिक १० लाख टनसम्म हेलेज खपत हुने गरेको चिनियाहरु बताउँछन् । चीनमा एक टन हेलेजको २४ हजार रुपैयाँसम्म पर्ने गरेको छ

सहिद लगनमा सामूहिक रेशम खेती
सोमबार, साउन ८, २०८०
गोरखाको सहिद लखन गाउँपालिकामा पहिलोपटक रेशम किराको व्यावसायिक खेती गरिएको छ

बागलुङ जिल्ला दूध र मासुमा आत्मनिर्भर
आइतबार, साउन ७, २०८०
पशुपक्षीजन्य फार्मको विस्तारसँगै बागलुङ दूध र मासुमा आत्मनिर्भर भएको छ । २ लाख ४९ हजार २११ जना बाग्लुङमा बस्छन् । जसले प्रतिव्यक्ति वार्षिक ९१ लिटर दूध खान्छन्

बैदेशिक रोजगारी छाडेर कृषिबाटै लाखौंको कमाइ
मंगलबार, साउन २, २०८०
स्थानीय र संघीय सरकारले वैदेशिक रोजगारीबाट फर्किएर आफ्नै ठाउँमा केही गर्न चाहनेका लागि प्रोत्साहनमूलक कार्यक्रम अघि सारेपछि गाउँमै युवाको आकर्षण बढेको छ

पूर्वछापामारको क्रान्ति ः १० वर्ष बन्दुक, ७ वर्षदेखि कृषि
बिहीबार, असार २८, २०८०
उनको फार्ममा उत्पादन भएका तरकारी बेनी, बागलुङका अतिरिक्त पोखरासम्म जान्छ । यतिसम्मकी उनी सामाजिक सञ्जाल फेसबुकमार्फतसमेत तरकारीको बजारीकरण गरिरहेका छन्