Odapalika - The Fourth Estate - चौथो अंग
विद्यार्थीले छात्रवृत्ति पाए नपाएको विषय संघीय सरकारले देशभरका सबै स्थानीय तहमा अनुगमन गर्ने 
विद्यार्थीले छात्रवृत्ति पाए नपाएको विषय संघीय सरकारले देशभरका सबै स्थानीय तहमा अनुगमन गर्ने  संघीय सरकारले विपन्न विद्यार्थीले छात्रवृत्ति पाए नपाएको विषयमा स्थानीय तहमा अनुगमन गर्ने भएको छ । विपन्न विद्यार्थीलाई प्रदान गरिँदै आएको छात्रवृत्ति अनुदान रकम विद्यार्थीले पाए नपाएको विषयमा स्थानीय तहमा अनुमगन गरिने प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिएका छन् । 
नक्कली जग्गाधनी खडा गरी जग्गा बिक्री गर्ने पाल्हीनन्दनका तत्कालीन वडाध्यक्षसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नक्कली जग्गाधनी खडा गरी जग्गा बिक्री गर्ने पाल्हीनन्दनका तत्कालीन वडाध्यक्षसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ५ का तत्कालीन वडाध्यक्ष ओमप्रकाश तेलीसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । गैरनेपाली नागरिकलाई गलत लिखतका आधारमा नक्कली जग्गाधनी खडा गरी जग्गा बिक्री वितरण गरी भ्रष्टाचार गरेको उजुरी परेपछि गरेको अनुसन्धानमा दोषी ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दर्ता गरेको हो  
काठमाडौँ महानगरका ६६ प्रतिशत जनता अनलाइन सेवाको पक्षमा 
काठमाडौँ महानगरका ६६ प्रतिशत जनता अनलाइन सेवाको पक्षमा  काठमाडौँ महानगरपालिकाले गरेको सेवाग्राही सर्वेक्षणमा सहभागी ५१७ जना उत्तरदातामध्ये ३३९ जना (६६ प्रतिशत)ले अनलाइन सेवा होस् भन्ने धारणा व्यक्त गरेका छन् । । 
तपाइँको टिकटक अझै खुलेन ? अब खुल्नेछ
तपाइँको टिकटक अझै खुलेन ? अब खुल्नेछ सरकारले यही भदौ ६ गते शर्तसहित टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको थियो । यो निर्णयसँगै नेपालमा टिकट प्रतिबन्ध अघिको अवस्थामै चल्ने धेरैको अपेक्षा थियो । तर, हालसम्म पनि टिकटक औपचारिक रुपमा खुला भइसकेको छैन । अब भने टिकटक चल्नेछ । 
गणेशमान चारनाथ नगरपालिकाको बरमझिया–जयनगर सडकपेटी खाली गर्न उर्दी 
गणेशमान चारनाथ नगरपालिकाको बरमझिया–जयनगर सडकपेटी खाली गर्न उर्दी  धनुषाको गणेशमान चारनाथ नगरपालिकाको ९ नम्बर वडा कार्यालयले बरमझिया–जयनगर सडकपेटी खाली गर्न निर्देशन दिएको छ । 
हेटौंडा उपमहानगरको कार्यपालिका बैठक उपमेयरसहित ८ वडा अध्यक्षले बहिस्कार गरे
हेटौंडा उपमहानगरको कार्यपालिका बैठक उपमेयरसहित ८ वडा अध्यक्षले बहिस्कार गरे हेटौंडा उपमहानगरपालिकाको बैठक उपमेयर राजेश बानियाँसहित आठजना वडाध्यक्षले बहिष्कार गरेका छन् ।  
प्रशासकीय अधिकृतको अमेरिका भ्रमण रद्द भएपछि संसदमा उठ्यो प्रश्न 
प्रशासकीय अधिकृतको अमेरिका भ्रमण रद्द भएपछि संसदमा उठ्यो प्रश्न  जीतपुरसिमरा उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेको अमेरिका भ्रमण रद्ध गरिएको विषय संसदमा प्रवेश गरेको छ
ढल्केबर सबस्टेसनको ट्रान्सफर्मरमा समस्या,  जनकपुरसहित यी स्थानीय तहकाे विद्युत् आपूर्ति प्रभावित
ढल्केबर सबस्टेसनको ट्रान्सफर्मरमा समस्या, जनकपुरसहित यी स्थानीय तहकाे विद्युत् आपूर्ति प्रभावित धनुषाको ढल्केबरस्थित सबस्टेसनको पावर ट्रान्सफर्मरमा समस्या आउँदा जनकपुर क्षेत्रको विद्युत् आपूर्ति प्रभावित भएको छ ।
चारवटा संसदीय समितिको बैठक, यस्ता छन् एजेण्डा 
चारवटा संसदीय समितिको बैठक, यस्ता छन् एजेण्डा  आज अर्थ समिति, राज्य व्यवस्था तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बेठक बस्न लागेको हो
३२ वर्षपछि फोहोरबाट पैसा कमाउन थालेको व्यास नगरपालिका 
३२ वर्षपछि फोहोरबाट पैसा कमाउन थालेको व्यास नगरपालिका  फोहरमैला व्यवस्थापनको चुनौती खेप्दै आइरहेको नगरपालिकामा हालसम्म स्थायी फोहरमैला व्यवस्थापन केन्द्र छैन ।
मौसम पूर्वानुमान : यी क्षेत्रमा आज पनि पर्दैछ पानी 
मौसम पूर्वानुमान : यी क्षेत्रमा आज पनि पर्दैछ पानी  कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशको थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ
Weather Update