महिला हिंसाको अभियोगमा राष्ट्र बैंकबाट आचार्यलाई बर्खास्त गर्ने राष्ट्र बैंकको निर्णय बदर
बुधबार, कात्तिक २८, २०८१

स्थानीय सरकारले गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा दियाे
बुधबार, कात्तिक २८, २०८१
स्याङ्जाको आँधीखोला गाउँपालिकाले गर्भवती र सुत्केरीलाई अस्पतालसम्म जान र अस्पतालबाट घर फर्कन निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ ।

एक महिनापछि खुल्यो राहत र बजेट विवादमा नगरपालिकामा लगाइएको ताला
बुधबार, कात्तिक २८, २०८१
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका र विभिन्न वडा कार्यालयमा लागाइएको ताला खुलाइएको छ

पहाडका केही स्थानबाहेक देशभरको मौसम सफा
बुधबार, कात्तिक २८, २०८१
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ

राष्ट्र बैंकका डेपुटी गभर्नर मिश्र र कार्यकारी निर्देशक ढकाल महिला हिंसामा दोषी ठहर
मंगलबार, कात्तिक २७, २०८१
महिला हिंसाजन्य दुव्र्यवहारमा संलग्न तत्कालिन निर्देशक आचार्यलाई राष्ट्र बैंकको जागिरबाट हटाएपनि डेपुटी गभर्नर मिश्र र कार्यकारी दिर्नेशक ढकालमाथि भने कुनै कारवाही भएको छैन ।
-1731410920.jpg)
मंसिरमा हस्तकला व्यापार मेला र प्रतियोगिता हुँदै
मंगलबार, कात्तिक २७, २०८१
नेपाल हस्तकला महासंघले आउँदो मंसिर २० देखि २४ गतेसम्म ‘२१औँ हस्तकला व्यापार मेला तथा १९औँ हस्तकला प्रतियोगिता २०८१’को आयोजना गर्ने भएको छ ।

विदेश गएका र जान लागेका कर्मचारीको विवरण २ दिनभित्र उपलव्ध गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन
मंगलबार, कात्तिक २७, २०८१
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले विभिन्न कारणले विदेश भ्रमणमा गएका र भ्रमणका लागि मनोनयनमा परेको कर्मचारीको विवरण उपलव्ध गराउन पत्राचार गरेको छ

स्थानीय तह उपनिर्वाचन : को उम्मेदवार बन्न पाउँछ, को पाउँदैन ?
मंगलबार, कात्तिक २७, २०८१
निर्वाचन आयोगले आसन्न स्थानीय तहको उपनिर्वाचनको उम्मेदवारको योग्यता र अयोग्यता दुवै सार्वजनिक गर्दै पालना गर्न निर्देशन दिएको छ ।
दीपक मनाङ्गे कारागार चलान, कति बस्छन् जेल ?
मंगलबार, कात्तिक २७, २०८१
ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङ्गे) डिल्लीबजार कारागार चलान भएका छन् ।
-1731399192.jpeg)
राप्रपाले बनायो स्थानीय तह परिचालन विभाग, यी हुन् सदस्य
मंगलबार, कात्तिक २७, २०८१
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले स्थानीय तह परिचालन विभाग र पर्यटन विभागका मनोनयन गरेको छ

प्रहरीको कात्तिक : समातिए रवि, लीला र दीपक, जोगिए धनराज र ऋषि
मंगलबार, कात्तिक २७, २०८१
नेपाल प्रहरीले यो कात्तिक महिनामा तीन पूर्वमन्त्रीलाई नियन्त्रणमा लिएर अनुसन्धान तथा कानुन कार्यान्वयन गरेको छ ।

गौरीशंकर र स्वामीकार्तिक खापर उपाध्यक्षमा त्रिपक्षीय प्रतिस्पर्धा
मंगलबार, कात्तिक २७, २०८१
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका र दोलखाको गौरी शंकर गाउँपालिकाको उपाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदै छ । यहाँको लागि प्रमुख दलहरुले उम्मेदवारको नाम टुंगो लगाइसकेका छन् ।