Odapalika - The Fourth Estate - चौथो अंग
दलितको घर भत्काएर महायज्ञ, दानको रकम गाउँपालिका अध्यक्षको निजी बैंक खातामा
दलितको घर भत्काएर महायज्ञ, दानको रकम गाउँपालिका अध्यक्षको निजी बैंक खातामा औरही गाउँपालिकामा क्याम्पस बनाउन विष्णु महायज्ञ लगाइएको छ । तर यज्ञमा दान वापत संकलित रक भने गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्ष दिलिप यादवको बैंकखातामा जम्मा गरिएको छ ।
७ स्थानीय तहका भूकम्पपीडितले पाउने भए आवासको दोस्रो किस्ता 
७ स्थानीय तहका भूकम्पपीडितले पाउने भए आवासको दोस्रो किस्ता  जिल्ला विपद् व्यवस्थापन समिति बाजुराले  भूकम्पपीडितको आवास निर्माणका लागि दोस्रो किस्ता स्थानीय तहलाई हस्तान्तरण गर्ने तयारी थालेको छ
महानगरको बजेट काटेर २१ पालिकालाई थप अनुदान, ७५३ स्थानीय तहमा जाने यस्तो छ सञ्चित कोषको हिसाव
महानगरको बजेट काटेर २१ पालिकालाई थप अनुदान, ७५३ स्थानीय तहमा जाने यस्तो छ सञ्चित कोषको हिसाव राष्ट्रिय प्राकृतिक श्रोत तथा बित्त आयोगले महानगरपालिकाहरुले सुत्रमार्फत पाउने बजेटको केही हिस्सा कटौती गरेर २१ वटा स्थानीय तहलाई बित्तीय समानीकरण अनुदान दिन सुझाव दिएको छ
वित्त आयोगले भन्योः स्थानीय तहलाई आयोजना र कार्यक्रम तोकेर ससर्त अनुदान नदिनू 
वित्त आयोगले भन्योः स्थानीय तहलाई आयोजना र कार्यक्रम तोकेर ससर्त अनुदान नदिनू  स्थानीय सरकारले पाउने ससर्त अनुदानका लागि आयोजना वा कार्यक्रम नतोक्न राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सरकारलाई सुझाव दिएको छ
१३ जिल्लाका सिडिओ फेरिए, ६ जना गृहमै तानिदा बाँकी को कहाँ पुगे ? 
१३ जिल्लाका सिडिओ फेरिए, ६ जना गृहमै तानिदा बाँकी को कहाँ पुगे ?  गृह मन्त्रालयका अनुसार गृह मन्त्रालयमा कार्यरत दिल कुमार तामाङ कपिलबस्तुको सिडिओ भएका छन् भने कपिलबस्तुका सिडिओ विश्वप्रकाश अर्याल गृहमा तानिएका छन्
अनलाइन सेवा प्रणाली हेर्न वडा वडा पुग्दैछ काठमाडौँ महानगरपालिका 
अनलाइन सेवा प्रणाली हेर्न वडा वडा पुग्दैछ काठमाडौँ महानगरपालिका  कार्यान्वयनमा ल्याइएका अनलाइन सेवा प्रणाली सञ्चालनको निरीक्षण र सहजीकरणका लागि काठमाडौँ महानगरपालिकाअन्तर्गतका प्रशासन विभाग र सूचना प्रविधि विभागका अधिकारीहरु वडा वडामा पुगेका छन्
संघको स्वीकृति बिना स्थानीय तहले भगिनी सम्बन्ध गास्न नपाइने, यसरी बन्दैछ कठाेर कानुन
संघको स्वीकृति बिना स्थानीय तहले भगिनी सम्बन्ध गास्न नपाइने, यसरी बन्दैछ कठाेर कानुन संघीय सरकारले स्थानीय तहहरुले स्वेदेश तथा विदेशका स्थानीय तहसँग राख्ने भगिनी सम्बन्धको प्रावधानलाई कानुनी दायरमा ल्याउदै थप कसिलो बनाउने प्रयास थालेको छ
बाल यौन दुर्व्यवहारमा स्थानीय सरकारको प्रतिवेदनले पनि जाहेरी सरहको मान्यता पाउने, यस्तो छ अदालतको फैसला 
बाल यौन दुर्व्यवहारमा स्थानीय सरकारको प्रतिवेदनले पनि जाहेरी सरहको मान्यता पाउने, यस्तो छ अदालतको फैसला  अदालतको फैसलाबाट प्रतिवेदनले जाहेरी सरह मान्यता पाएपछि बाल संरक्षण सम्बन्धी विषयले संस्थागत रुपमा अदालतमा प्रवेश पाउने भएको छ
तराईका २८७ स्थानीय तहमा गरिएको ८ अर्ब लगानीमा महालेखा सशंकित, समृद्धि कार्यक्रममाथि प्रश्नै प्रश्न 
तराईका २८७ स्थानीय तहमा गरिएको ८ अर्ब लगानीमा महालेखा सशंकित, समृद्धि कार्यक्रममाथि प्रश्नै प्रश्न  सरकारले तराई मधेश समृद्धि कार्यक्रम सुरु गरेको ५ वर्षमा एकपटक पनि कार्यक्रमको प्रभाव कस्तो भइरहेको छ भनेर मूल्यांकन गरेको छैन
भगिनी सम्बन्ध अभ्यासको ८ वर्षपछि बल्ल बन्दैछ कानुन, सम्बन्ध गाँस्नुअघि स्थानीय तहले संघको स्वीकृति लिनुपर्ने 
भगिनी सम्बन्ध अभ्यासको ८ वर्षपछि बल्ल बन्दैछ कानुन, सम्बन्ध गाँस्नुअघि स्थानीय तहले संघको स्वीकृति लिनुपर्ने  नीय तहहरुले स्वदेश तथा विदेशका स्थानीय तहसँग भगिनी सम्बन्ध गाँस्न थालेको ८ वर्ष बितेपछि बल्ल सरकारले यसलाई व्यवस्थित गर्न कानुन बनाउन थालेको छ
नियमावलीबाट छिरेर इन्टरेनट कम्पनीमाथि सरकारले गरेको लामो हात
नियमावलीबाट छिरेर इन्टरेनट कम्पनीमाथि सरकारले गरेको लामो हात पछिल्लो समय सरकारले एउटा ऐनको परिधिमा रहेर गरिएको आम्दानीमा अर्काे ऐनको प्रयोग गरेर ‘लामो हात’ गरेको छ । दूरसंचार ऐन अनुसार गरिएको इन्टरनेट सेवाबाट प्राप्त आम्दानीमा पनि राष्ट्रिय प्रसारण ऐनअनुसार २ प्रतिशत रोयल्टी सरकारले मागेको हो । 
स्थानीय तहको संस्थागत क्षमतासहितका ३ कार्यविधि खारेज, यस्तो बन्दैछ एकीकृत कानुन 
स्थानीय तहको संस्थागत क्षमतासहितका ३ कार्यविधि खारेज, यस्तो बन्दैछ एकीकृत कानुन  फरक फरक मापदण्ड र इन्डिकेटरको आधारमा आफ्ना कामको स्वमूल्यांकन गर्दै आएका स्थानीय तहहरुका लागि अब एउटै मात्र मूल्यांकनको मापदण्ड बनाइने भएको छ
Weather Update