जात्रामा रमाउने खोकनामा छैन दसैंको रौनक
बिहीबार, असोज १७, २०८१

२१ वर्षपछि पशुपतिनाथको सम्पत्ति फिर्ता, ९ बुँदे सम्झौता खारेज
बिहीबार, असोज १७, २०८१
मारवाडी सेवा समितिले २१ वर्षदेखि कब्जा गरेको काठमाडौँको गौशालास्थित कित्ता नं. ८३ को ४–१५–२–० र सोही स्थानको कित्ता नं. ८५ को ४–१०–०–० क्षेत्रफलको नौ रोपनी नौ आना जग्गा पशुपति क्षेत्र विकास कोषमै फिर्ता भएको छ

एनसीसीएस समूहद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख बढी सहयोग
बिहीबार, असोज १७, २०८१

वायुसेवा संचालक संघ भन्छ– आशिका तामाङले भ्रम सिर्जना गरिन्
बुधबार, असोज १६, २०८१
आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङले केही दिन अघि श्री एयरलाइन्सको काउन्टरमा गएर बाढी पहिरोले सडकमार्ग बन्द भएको मौका छोपेर हवाइ सेवा संचालकहरुले बढी शुल्क लिएर अनैतिक कार्य गरेको भन्दै सामाजिक संजालहरुबाट लाइभ गरेकी थिइन् ।

राहत तथा पुनर्स्थापना कार्य प्रभावकारी बनाउन गाउँपालिका राष्ट्रिय महासंघको तीनबुँदे अपिल
बुधबार, असोज १६, २०८१
गाउँपालिका राष्ट्रिय महासंघ नेपालले हालैको बाढीपहिरो र डुबानका पीडितलाई राहत तथा पुनर्स्थापन कार्यलाई प्रभावकारी बनाउन तीनबुँदे अपिल जारी गरेको छ ।

बाढी र पहिरोले आक्रान्त पनौती नगरपालिका खानेपानीको समस्यामा, मेयर भन्छन्– कसैले पाइप दिए हुन्थ्यो
बुधबार, असोज १६, २०८१
एक बोतल पानीले हाम्रो तिर्खा मर्दैन । बरु हामीलाई खानेपानीको पाइप सहयोग गर्ने दाता भए ठूलो राहत र पुन्य हुने थियो,’ मेयर भण्डारीले थपे ।

राहतका लागि हारगुहार गर्दै पनौती नगरपालिका, १२२३ परिवार विस्थापित
बुधबार, असोज १६, २०८१
२० जनाको ज्यान गएको र १२१३ घर परिवार पूर्ण रुपमा विस्थापित भएपछि पनौती नगरपालिकाले सहयोगका लागि सहयोगी मनहरुलाई आह्वान गरेको छ