सेवाग्राहीसँग घुस लिएका तारकेश्वर नगरपालिकामा कार्यरत अमिन अख्तियारको नियन्त्रणमा
मंगलबार, असोज १५, २०८१

बसको अग्रिम टिकट बुकिङ बन्द हुने !
मंगलबार, असोज १५, २०८१
यही असोज १२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको छ । तर, सडक बिग्रिएकाले सवारीसाधन चलाउन सकस पर्ने भन्दै यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेका हुन् ।

अभिभावकबिहीन वालबालिका निःशुल्क पढाइरहेको बारपास सुलिकोटले दियो दसैँका लागि नयाँ कपडा
मंगलबार, असोज १५, २०८१
दसैँको अवसर पारेर गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले अभिभावकविहीन बालबालिकालाई नयाँ लत्ताकपडा वितरण गरेको छ

गढीमाइ मेला व्यवस्थापन गर्न १६ वटा स्थानीय तहका जनप्रतिनिधिसहितकोे समिति गठन
मंगलबार, असोज १५, २०८१
हरेक ५ वर्षमा बाराको गढीमाइ मन्दिरमा लाग्ने मेला व्यवस्थापन र संचालन गर्न समिति गठन गरिएको छ

यस्तो छ २४ घन्टाको मौसमी अवस्था
मंगलबार, असोज १५, २०८१
जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि देशका केही भू–भागमा वर्षाको सम्भावना छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना छ

संघीय निजामती विधेयकः प्रत्येक वर्ष ९ लाखलाई सरकारी जागिरमा बन्चित गर्ने खेल
सोमबार, असोज १४, २०८१
अहिले संसदमा दर्ता भएको विधेयक जस्ताको तस्तै पास भए प्रत्येक वर्ष ९ लाख सम्भावित उम्मेदवार निजामती सेवाको प्रतिस्पर्धाबाट बन्चित हुनेछन् ।

गौशाला नगरपालिकामा नियमविपरीत रकम निकासा, लाखौँ राजस्व गुमाउँदै
सोमबार, असोज १४, २०८१
नगरको राजस्वमा नै गम्भीर असर पुर्याउने अन्य ठेकेदारहरुलाई पनि नगरले उन्मुक्ति दिएको तथ्यहरु फेला परेका छन् । विभिन्न गैरसरकारी संस्थाहरुलाई त सामाजिक सचेतना प्रवाह गर्ने उद्देश्यले दिएको लाखाैँ रुपैयाँमा नियमविपरीत भुक्तानी दिएको देखिएको छ ।
एकैपटक लेखाका ५०६ कर्मचारीको सरूवा, को कहाँ पुगे ? (सूचीसहित)
सोमबार, असोज १४, २०८१
महालेखा नियन्त्रक कार्यालयले एकैपटक ५०६ कर्मचारीको सरुवा गरेको छ । यही असोज ११ गते बसेको महालेखा नियन्त्रक कार्यालयको बैठकले उनीहरुको सरुवा गरेको हो ।

सेनाको हेलिकप्टररबाट जुगल गाउँपालिकामा खाद्यान्न, बिरामी महिलाको पनि उद्धार
सोमबार, असोज १४, २०८१
सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा बाढीपहिरोपीडितलाई नेपाली सेनाको हेलिकप्टरबाट राहत सामग्री पुर्याएको छ ।

राहत वितरणको प्रक्रिया एकद्वार प्रणालीबाट तत्काल सुरू गरिने
सोमबार, असोज १४, २०८१
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिले मनसुनजन्य बाढी, पहिरो पीडितहरुका लागि राहत वितरणको प्रक्रिया एकद्वार प्रणालीबाट तत्काल सुरु गर्ने निर्णय गरेको छ ।