Odapalika - The Fourth Estate - चौथो अंग
सडक सञ्जालको सम्पर्कसँग टुट्यो काठमाडौँ उपत्यका, २३ राजमार्गका ६८ ठाउँमा पूर्ण क्षति
सडक सञ्जालको सम्पर्कसँग टुट्यो काठमाडौँ उपत्यका, २३ राजमार्गका ६८ ठाउँमा पूर्ण क्षति अविरल वर्षासँगै आएको बाढी र पहिरोले काठमाडौं जोड्ने राजमार्ग तथा मुख्य सडक ठप्प छन् । 
बागमती प्रदेशले निकासा गर्‍यो स्थानीय तहलाई अनुदान 
बागमती प्रदेशले निकासा गर्‍यो स्थानीय तहलाई अनुदान  बागमती प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गर्ने अनुदान निकास गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ मा आफ्नो क्षेत्राधिकारभित्र रहेका स्थानीय तहलाई प्रदान गर्नुपर्ने अनुदान निकासा गरेको प्रदेशको आन्तरिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । 
काठमाडौँको सिको गर्दै भीमदत्त नगरपालिका, शुक्रबार विद्यार्थीले किताब बोक्नु नपर्ने
काठमाडौँको सिको गर्दै भीमदत्त नगरपालिका, शुक्रबार विद्यार्थीले किताब बोक्नु नपर्ने कञ्चनपुरको भीमदत्त नगरपालिकाले हरेक शुक्रबार विद्यार्थीले किताब लिएर विद्यालय जानुनपर्ने निर्णयलाई कार्यान्वयन गर्न निर्देशन दिएकाे छ ।
आज विश्व पर्यटन दिवस, देशभर मनाइँदै  
आज विश्व पर्यटन दिवस, देशभर मनाइँदै   ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
नगरपालिकामा विप्लवले लगाए ताला, पछिपछि एमाले 
नगरपालिकामा विप्लवले लगाए ताला, पछिपछि एमाले  नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले विभिन्न माग राख्दै नगरपालिकामा तालाबन्दी गरेको हो
३ दिन लगातार पानी, ५६ जिल्लाका यी क्षेत्रमा अपनाउनु पर्नेछ उच्च सतर्कता 
३ दिन लगातार पानी, ५६ जिल्लाका यी क्षेत्रमा अपनाउनु पर्नेछ उच्च सतर्कता  जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले बाढीसम्बन्धी विशेष बुलेटिन जारी गरी मध्यम, उच्च र अति उच्च जोखिमपूर्ण नदीहरूको सूची सार्वजनिक गरेको छ
घुस रकमसहित रङ्गेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित
घुस रकमसहित रङ्गेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित झापाकाे बुद्धशान्ति गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष डिल्लीप्रसाद ओली निलम्बित भएका छन् ।सेवाग्राहीसँग घुस लिँदा लिँदै रङ्गेहात पक्राउ परेका ओली निलम्बनमा परेका हुन् ।
बहुक्षेत्रीय पोषण कार्यक्रम कार्यविधि तयार, यस्ता छन् स्थानीय तहका दायित्व  
बहुक्षेत्रीय पोषण कार्यक्रम कार्यविधि तयार, यस्ता छन् स्थानीय तहका दायित्व   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीनबटै तहका सरकारमार्फत कार्यान्वयन हुने बहुक्षेत्रीय पोषण कार्यक्रम कार्यविधि तयार पारेको छ
Weather Update