Odapalika - The Fourth Estate - चौथो अंग
आज पानी पर्ने सम्भावना न्यून, भोलि के हुन्छ ? 
आज पानी पर्ने सम्भावना न्यून, भोलि के हुन्छ ?  महाशाखाका मौसमविद् सुदर्शन हुमागाईंका अनुसार आज मनसुनको सामान्य प्रभाव रहे पनि भोलि  वर्षाको सम्भावना छ
स्थानीय तहको उपनिर्वाचनः असोज १० देखि १६ सम्म दल दर्ता, यस्तो छ मंसिर १६ सम्मको कार्यतालिका
स्थानीय तहको उपनिर्वाचनः असोज १० देखि १६ सम्म दल दर्ता, यस्तो छ मंसिर १६ सम्मको कार्यतालिका काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । 
रास्वपालाई प्रदेश अस्वीकार्य, स्थानीय तहको संख्या ५०० भन्दा कम गर्ने 
रास्वपालाई प्रदेश अस्वीकार्य, स्थानीय तहको संख्या ५०० भन्दा कम गर्ने  काठमाडौँमा भएको राष्ट्रिय भेलामा सभापती रवि लामिछानेले यस्तो प्रस्ताव गरे । उनले प्रदेश संरचना खारेज गर्नुपर्ने पनि बताए । उनले खर्चिलो र बोझिलो भएकोले प्रदेश संरचना स्वीकार्य नभएको पनि बताए । 
चौथो तहका कर्मचारीको माग– तालिम दिइएकै छैन, बढुवामा भाग लिन दिनुपर्यो
चौथो तहका कर्मचारीको माग– तालिम दिइएकै छैन, बढुवामा भाग लिन दिनुपर्यो संघीय लोकसेवा आयोगले २०७६ सालमा स्थानीय तहका लागि चौथो तहमा स्थायी कर्मचारी भर्ना गरेको थियो । तर, ती कर्मचारीलाई अहिलेसम्म पनि सेवाकालिन तालिम नदिइएको उनीहरुको भनाइ छ ।
बजेट ल्याउन नसकेपछिः मेयर–उपमेयरले गाडी गुमाए, कर्मचारीले तलब 
बजेट ल्याउन नसकेपछिः मेयर–उपमेयरले गाडी गुमाए, कर्मचारीले तलब  स्थानीय विकासका आयोजनासमेत ठप्प भएपछि वडाअध्यक्षहरुले दबाबस्वरूप नेतृत्व चढ्ने सवारी खोसेका हुन्
बडिगाडका जनताको घर आँगनमै स्वास्थ्य सेवा
बडिगाडका जनताको घर आँगनमै स्वास्थ्य सेवा ‘एकीकृत ग्रामीण मोबाइल स्वास्थ्य सेवा कार्यक्रम’मार्फत सबै वर्गका नागरिकले सहज रूपमा स्वास्थ्य परीक्षण र उपचार गर्न पाएको बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकीमाया अधिकारीले बताइन् ।
एकल महिलाका लागि पालिका अध्यक्षले बनाइदिए घर
एकल महिलाका लागि पालिका अध्यक्षले बनाइदिए घर मकवानपुरको पश्चिमी क्षेत्रमा रहेको मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले आवासविहीन एकल महिलालाई घर बनाइदिएका छन्
प्रचण्डपथमा रवि लामिछाने !
प्रचण्डपथमा रवि लामिछाने ! राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले आफूहरुमाथि ठूलो आक्रमण हुन सक्ने भन्दै नेता कार्यकर्तालाई प्रतिवाद र सामना गर्न तयार रहन निर्देशन दिएका छन् । 
बालेनको तस्बिर अंकित टिसर्ट लगाएका युवालाई वसन्तपुरबाट प्रहरीले हटायो
बालेनको तस्बिर अंकित टिसर्ट लगाएका युवालाई वसन्तपुरबाट प्रहरीले हटायो इन्द्रजात्राको अवसरमा आयोजित समारोहमा हेर्न वसन्तपुर पुगेका काठमाडौँ महानगरका मेयर बालेन शाहको तस्बिरअंकित टिसर्ट लगाएका युवालाई प्रहरीले त्यहाँबाट हटाएको छ ।
Weather Update