Odapalika - The Fourth Estate - चौथो अंग
रोशी गाउँपालिकाको भिमखोरबासीले बल्ल पाउँदैछन् बिजुली 
रोशी गाउँपालिकाको भिमखोरबासीले बल्ल पाउँदैछन् बिजुली  काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ भिमखोरीका ३६९ घरधुरीमा बल्ल राष्ट्रिय प्रसारण लाइन जडान भएको छ
हात्ती धपाउन शिवसताक्षीबासीलाई साइरन
हात्ती धपाउन शिवसताक्षीबासीलाई साइरन जङ्गली हात्तीले गाउँ पसेर आतङ्क मच्चाउन थालेपछि शिवसताक्षी नगरपालिका–८ ले सो क्षेत्रका बासिन्दालाई हात्ती धपाउनका लागि साइरन वितरण गरेको छ
स्रोत नखुलेको दुई करोड ३० लाख रकमसहित चार जना पक्राउ
स्रोत नखुलेको दुई करोड ३० लाख रकमसहित चार जना पक्राउ व्यापारी नरेश अग्रवालको घरमा राजस्व अनुसन्धान विभागले छापा मारेपछि उक्त रकम फेला परेको बताइएको छ । बरामद गरिएको रकम हुण्डी कारोबारको हुनसक्ने अनुमान गरिएको छ । 
पुलबाट सवारीसाधन तार्न १५ हजार शुल्क
पुलबाट सवारीसाधन तार्न १५ हजार शुल्क अहिले बोलेरो जीपको पाँच हजार, मिनीट्रकको १० हजार र ठूलो ट्रकको १५ हजार रुपैयाँ उठाउन थालिएको उनको भनाई छ । 
सेबोनको अध्यक्ष नियुक्त गर्न सरकारले गठन गर्‍यो सिफारिस समिति
सेबोनको अध्यक्ष नियुक्त गर्न सरकारले गठन गर्‍यो सिफारिस समिति तत्कालीन अध्यक्ष रमेश हमालको गत पुस २० गते पदावधि सकिएपछि सेबोन अध्यक्षविहीन छ ।
चन्द्रागिरि नगरपालिकामा प्रहरी फोर्स, प्रमुखमा भने सबै फेल  
चन्द्रागिरि नगरपालिकामा प्रहरी फोर्स, प्रमुखमा भने सबै फेल   नगरपालिकाले सशस्त्र प्रहरी बलको सहयोगमा पहिलोपटक २४ जना नगर प्रहरी छनोट गरी आधारभूत तालिम तथा दर्ज्यानी चिह्न समेत प्रदान गरेको छ
अलैंची बेचेर मन्त्रीले जोडे सुन, मुख्यमन्त्रीको घट्यो जग्गा 
अलैंची बेचेर मन्त्रीले जोडे सुन, मुख्यमन्त्रीको घट्यो जग्गा  आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राईले अलैंची बेचेर इलामको रोङ गाउँपालिकामा ४ रोपनी हाराहारी जग्गा जोडेको, ७५ हजार बराबरको शेयर किनेको र ४ तोल सुन किनेको विवरण सार्वजनिक गरेका छन्
उपप्रधानमन्त्री श्रेष्ठ भन्छन् : ऊर्जा उद्यमीहरुले व्यापार मात्रै नगरी देश विकासको लागि योगदान पनि रहेका छन्
उपप्रधानमन्त्री श्रेष्ठ भन्छन् : ऊर्जा उद्यमीहरुले व्यापार मात्रै नगरी देश विकासको लागि योगदान पनि रहेका छन् उर्जा क्षेत्रको विकास र विस्तारका लागि सरकार र निजी क्षेत्रले लगानी बढाउन आवश्यक रहेको धारणा राख्दै उपप्रधानमन्त्री श्रेष्ठले देशमा उर्जा उत्पादनको सम्भावना निकै बढेर गएकोले यसमा सरकार र निजी क्षेत्र दुवैले लगानी बढाउन आवश्यक रहेको बता
तीन महिनादेखि हेटौँडा सिमेन्ट उद्योग बन्द : सरकारले अनुदान उपलब्ध गराए माघ तेस्रो सातादेखि पुन :सञ्चालनमा आउने
तीन महिनादेखि हेटौँडा सिमेन्ट उद्योग बन्द : सरकारले अनुदान उपलब्ध गराए माघ तेस्रो सातादेखि पुन :सञ्चालनमा आउने आर्थिक अभावले कोइला आपूर्ति हुन नसकेपछि उद्योग बन्द गरिएकामा सरकारले अनुदान उपलब्ध गराएमा माघ तेस्रो सातादेखि उत्पादन सुरु गर्ने योजना रहेको उद्योग कार्यालयले जनाएको छ ।
स्वामीकार्तिककी उपाध्यक्ष जोशीको निधन, पालिकाले दियो शोक बिदा 
स्वामीकार्तिककी उपाध्यक्ष जोशीको निधन, पालिकाले दियो शोक बिदा  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष मैना जोशीको निधन भएको छ
घुस लिदालिदै रंगेहात पक्राउ परे वडाअध्यक्ष वादे
घुस लिदालिदै रंगेहात पक्राउ परे वडाअध्यक्ष वादे अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार वादेले सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचना पछ्याउँदै जाँदा उक्त रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिईएको हो । 
स्थानीय साझेदारी मोडलमा पाथीभरामा केबलकार निर्माण गरिने, सहजीकरण गर्न ९ सदस्यीय समिति गठन
स्थानीय साझेदारी मोडलमा पाथीभरामा केबलकार निर्माण गरिने, सहजीकरण गर्न ९ सदस्यीय समिति गठन पाथीभरा क्षेत्र विकास समितिको बुधबार बसेको बैठकले निर्माणको कामलाई अघि बढाउन र निर्माणप्रति असहमत पक्षसँग आवश्यक वार्ता गरी निष्कर्षमा पुग्नका लागि सो समिति गठन गरेको हो ।
Weather Update