Odapalika - The Fourth Estate - चौथो अंग
चिसो बढेपछि सोलुखुम्बुका विद्यालय बन्द
चिसो बढेपछि सोलुखुम्बुका विद्यालय बन्द हिमाली भेगमा चिसो अत्यधिक हुने भएकाले धेरैजसो विद्यालयले प्रत्येक वर्ष पुस/माघमा जाडो बिदा दिने गरेका छन् ।
२० प्रकारका औषधि उत्पादन गर्दै औषधि लिमिटेड, स्थानीय तहसँग सहकार्य गरेर वितरण गरिने
२० प्रकारका औषधि उत्पादन गर्दै औषधि लिमिटेड, स्थानीय तहसँग सहकार्य गरेर वितरण गरिने गुणस्तरीय औषधि उपलब्ध गराउन लिमिटेडले तयार रहेको उल्लेख गर्दै उनले देशका सबै स्थानीय तहसँग सहकार्य गरेर औषधिको बिक्री वितरण गर्ने बताए ।
किर्ते नागरिकता प्रकरणः वीरगञ्जका मेयरको संलग्नताबारे छानविन गर्न समिति गठन 
किर्ते नागरिकता प्रकरणः वीरगञ्जका मेयरको संलग्नताबारे छानविन गर्न समिति गठन  किर्ते नागरिकता जारी गरेको अभियोग लागेका वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहमाथि छानविन गर्न जिल्ला प्रशासन कार्यालय पर्साले छानविन समिति गठन गरेको छ
बढ्दो सहरीकरण र प्रदूषणले घटे मनोहरा खोला आसपासमा आउने पाहुना चरा
बढ्दो सहरीकरण र प्रदूषणले घटे मनोहरा खोला आसपासमा आउने पाहुना चरा बढ्दो सहरीकरण र प्रदूषणले पछिल्लो समय यस क्षेत्रमा विगतमा पाइने गरिएका चरा देखिन छाडेको जनाउँदै श्रेष्ठले यस वर्ष आज सुरु भएको चरा गणनाले स्थानीय रैथाने र पाहुना चरा गरी कति प्रजातिका भेटिन्छन् ती चराको अभिलेखीकरण गरिने जानकारी दिए
मन्त्रिपरिषद्ले निर्णय गरेको ४ दिनपछि २३ उद्योगलाई प्राधिकरणले आजदेखि पुन: बिजुली दिने
मन्त्रिपरिषद्ले निर्णय गरेको ४ दिनपछि २३ उद्योगलाई प्राधिकरणले आजदेखि पुन: बिजुली दिने ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा आज शुक्रबार बसेको प्राधिकरण सञ्चालक समितिको नौ सय ६० औँ बैठकले मन्त्रिपरिषद्को निर्णयबमोजिम काटिएको विद्युत् लाइन जोड्ने निर्णय गरेको प्राधिकरणले जनाएको छ ।
सहकारी वित्तीय संस्थाको रकम अपलचन प्रकरण : १९ जना दोषी ठहर, ५ वर्षदेखि ५० हजार जरिवानासम्म
सहकारी वित्तीय संस्थाको रकम अपलचन प्रकरण : १९ जना दोषी ठहर, ५ वर्षदेखि ५० हजार जरिवानासम्म अदालतले साबिकको मुलुकी ऐन ठगीको महलका साथै मुलुकी अपराधसंहिता २०७४ बमोजिम अभियुक्तहरुबाट बिगो भराउने, जरिवाना गर्ने र कैद सजाय गर्ने आदेश गरेको छ
कांग्रेस नेता चन्द्र भण्डारीले खोजे बलात्कारको परिभाषा
कांग्रेस नेता चन्द्र भण्डारीले खोजे बलात्कारको परिभाषा उनले बलात्कार भएको अवस्था मान्ने सम्बन्धमा काुनी व्याख्या खोजेका हुन् । यस्तै उनले प्रेम र बलात्कारलाई एकै ठाउँमा समावेश गरेका छन् ।
चाँगुनारायणमा सांस्कृतिक औद्यौगिक ग्राम बनाइने, अगाडि बढ्यो प्रक्रिया
चाँगुनारायणमा सांस्कृतिक औद्यौगिक ग्राम बनाइने, अगाडि बढ्यो प्रक्रिया झण्डै ६३ रोपनी क्षेत्रफलमा उक्त औद्योगिक ग्राम बन्न लागेको हो । 
तीन तहका सरकारको संयुक्त लगानीमा गौतम बुद्ध क्रिकेट रङ्गशाला बनाइने, थप एक अर्ब खर्च लाग्ने
तीन तहका सरकारको संयुक्त लगानीमा गौतम बुद्ध क्रिकेट रङ्गशाला बनाइने, थप एक अर्ब खर्च लाग्ने भरतपुर महानगरपालिकाले तयार गरेको योजनाअनुसार राष्ट्रियस्तरका खेल खेल्न मिल्ने बनाउन एक अर्ब रुपैयाँ लाग्ने प्रमुख दाहालले जानकारी दिईन
भरतपुर महानगरका १० हजार किसानले पाए दूधमा ६ करोड ३७ लाख अनुदान
भरतपुर महानगरका १० हजार किसानले पाए दूधमा ६ करोड ३७ लाख अनुदान बजेटमा पाँच करोड ५० लाख रुपैयाँ दूधको अनुदानमा विनियोजन गरिएकामा अपुग भएपछि पूरक बजेटमार्फत ८७ लाख रुपैयाँ थप गरिएको प्रमुख दाहालले जानकारी दिईन
माघ १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रममा सह–भुक्तानी को’पेमेण्ट प्रणाली लागू गर्दै
माघ १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रममा सह–भुक्तानी को’पेमेण्ट प्रणाली लागू गर्दै सेवा प्रदायक स्वास्थ्य संस्था, बीमित नागरिक र सरोकारवालाहरुले जवाफदेशी र सचेत भएर स्वास्थ्य सेवा दिन र दिनको लागि सह–भुक्तानी को’पेमेन्ट  लागू गर्न बोर्डले अपिल समेत गरेको छ
दुर्घटनाको गाडी भाग्यो, चालकले फोन चलाइरहेका पो छन् कि ? अब हुने छ निगरानी
दुर्घटनाको गाडी भाग्यो, चालकले फोन चलाइरहेका पो छन् कि ? अब हुने छ निगरानी उपत्यकालगायत देशभरिका सडकमा प्रविधिको प्रयोग न्यून हुँदा पनि यो समस्या आइरहेको छ । जसले नेपाल प्रहरीलाई हैरानी दिने गरेको छ
Weather Update