Odapalika - The Fourth Estate - चौथो अंग
अटिजम भएका बालबालिकाको सहयोगमा चितवनका दुुई पालिका : अझै पनि बालबालिकालाई हेर्ने दृष्टिकोणमा फरक आउन सकेन
अटिजम भएका बालबालिकाको सहयोगमा चितवनका दुुई पालिका : अझै पनि बालबालिकालाई हेर्ने दृष्टिकोणमा फरक आउन सकेन परियोजना सञ्चालनमा आएसँगै दुई पालिकाका ३९ ‘अटिजम’ भएका बालबालिकालाई फिजियोथेरापी, एक सय ३७ बालिबालिकालाई घरमा आधारित शिक्षा सञ्चालन गरिएको छ
सुन्तलालाई राष्ट्रिय फल घोषणाको तयारी, ४० लाखभन्दा बढीको अनुदान दिईने
सुन्तलालाई राष्ट्रिय फल घोषणाको तयारी, ४० लाखभन्दा बढीको अनुदान दिईने आधुनिक औजार प्रयोग गरी कृषिलाई व्यावसायिकरूपमा औद्योगिकीकरण गरेर जान सामूहिक खेती आवश्यक रहेको उनको भनाइ छ
प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकारको राजीनामा एक महिनापछि स्वीकृत
प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकारको राजीनामा एक महिनापछि स्वीकृत गजुरेलले राजीनामा दिएको एक महिनामा राजीनामा स्वीकृति भएको हो ।
दश वर्षमा १० हजार मेगावाट बिजुली निर्यातसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर
दश वर्षमा १० हजार मेगावाट बिजुली निर्यातसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने पूर्वसहमतिले आजको हस्ताक्षरसँगै सार्थकता पाएको हो । बिजुली निर्यातसम्बन्धी द्विपक्षीय सहमतिपत्रमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देल र भारतका ऊर्जासचिव पङ्कज अग्रवालले हस्ताक्षर गरे
राष्ट्रपति पौडेलसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट
राष्ट्रपति पौडेलसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट विदेशमन्त्री जयशङ्करले आज बिहान राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका हुन्
काठमाडौँ आइपुगे भारतीय विदेशमन्त्री जयशंकर, यस्तो छ भेटघाटको  सेड्युल
काठमाडौँ आइपुगे भारतीय विदेशमन्त्री जयशंकर, यस्तो छ भेटघाटको सेड्युल साँझ ६ः१५ बजे परराष्ट्र मन्त्रालयले सोल्टी होटलमा रात्रि भोजको आयोजना गर्नेछ । सो रात्रि भोजमा मन्त्री जयशंकर लगायत नेपालका नेता, सांसद र सरकारी अधिकारीहरूको उपस्थिति रहनेछ
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर गयो भूकम्प 
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर गयो भूकम्प  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान १०ः१७ बजे भूकम्प गएको हो
विमानस्थल भन्सार कार्यालयमा ‘एक्सरे मेसिन’ जडान, जाँचपास १० मिनेटमा हुने
विमानस्थल भन्सार कार्यालयमा ‘एक्सरे मेसिन’ जडान, जाँचपास १० मिनेटमा हुने ती एक्सरे मेसिन जडानसँगै अब जाँचपास १० मिनेटमा हुने जनाइएको छ
आज र भोलि रातभर उल्का वर्षा, ३ प्रदेशमा दिउँसो वर्षा 
आज र भोलि रातभर उल्का वर्षा, ३ प्रदेशमा दिउँसो वर्षा  सन् २०२४ को पहिलो उल्का वर्ष आज हुने भएको छ । नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अनुसार आज र भोलि राति अत्यधिक मात्रामा बुटिज (भूतप) उल्का वर्षा हुनेछ
सर्‍यो लगानी सम्मेलनको मिति, अब कहिले हुन्छ ?
सर्‍यो लगानी सम्मेलनको मिति, अब कहिले हुन्छ ? सम्मेलनको संशोधित मिति तोक्न लागिएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत तथा लगानी सम्मेलन निर्देशक समितिका सदश्य सचिव सुशील भट्टले जानकारी दिए
ल्याण्डफिल्ड साइट क्षेत्रका स्थानीयको गुनासो : फोहोरकै कारण छोराछोरीको विवाह हुनै गाह्रो भयो
ल्याण्डफिल्ड साइट क्षेत्रका स्थानीयको गुनासो : फोहोरकै कारण छोराछोरीको विवाह हुनै गाह्रो भयो स्थानीय स्तरमा खुलेका साना उद्योग सबै बन्द भइसकेका छन् । यसले स्थानीयको आयआर्जन र उद्यमशिलतामा असर गरेको छ
लगानी सम्मेलनको मुखमा उद्योग बन्द गरेर सकारात्मक सन्देश जाँदैनः अध्यक्ष ढकाल
लगानी सम्मेलनको मुखमा उद्योग बन्द गरेर सकारात्मक सन्देश जाँदैनः अध्यक्ष ढकाल सरकारले उद्योगी व्यवसायीहरु र प्राधिकरणबीच विवाद बढ्न नदिएर हस्तक्षप गर्न आवश्यक रहेको उनले बताए । 
Weather Update