Odapalika - The Fourth Estate - चौथो अंग
प्रधानमन्त्रीले नै भने : एनसेलको शेयर खरिद–बिक्री प्रक्रिया सहज र स्वाभाविक छैन
प्रधानमन्त्रीले नै भने : एनसेलको शेयर खरिद–बिक्री प्रक्रिया सहज र स्वाभाविक छैन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एनसेल शेयर बिक्री प्रक्रिया सरकारलाई सहज र स्वाभाविक नलागेको बताएका छन्
७५० स्थानीय तहमा स्वास्थ्य बीमा लागु, किन टेरेनन् काठमाडौँका ३ पालिकाले ? 
७५० स्थानीय तहमा स्वास्थ्य बीमा लागु, किन टेरेनन् काठमाडौँका ३ पालिकाले ?  काठमाडौँ उपत्यकाका ३ स्थानीय तह बाहेक देशभर स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा आएको छ
बीमा ऐन, नियम र निर्देशिका बमोजिम काम गर्न बीमा कम्पनीलाई निर्देशन
बीमा ऐन, नियम र निर्देशिका बमोजिम काम गर्न बीमा कम्पनीलाई निर्देशन बीमकका संचालक समिति र व्यवस्थापनबाट कर्मचारीहरूको हित विपरित कार्य भएमा त्यसका बारेमा गोप्यरूपमा जानकारी दिन समेत आग्रह गरे
शिवम् सिमेन्टले घोषणा गर्याे लाभांश, बुक क्लोज कहिले ?
शिवम् सिमेन्टले घोषणा गर्याे लाभांश, बुक क्लोज कहिले ? कम्पनीको लाभांश घोषणापछि सेयर बजारमा उच्च मूल्य उतारचढाव देखिएको छ
जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा ‘हरित पुनस्थापना’ को तयारीमा कर्णाली सरकार
जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा ‘हरित पुनस्थापना’ को तयारीमा कर्णाली सरकार यस्ता योजना बनाउन प्रदेश सरकारले स्थानीय तह, दातृ निकाय तथा सम्बन्धित सरोकारवालासँग छलफल समेत थालेका छ
स्थानीय उत्पादन बिक्रीका लागि कोसेली घर, दुई प्रतिशत नाफा उद्यमी उद्धार कोषमा जम्मा 
स्थानीय उत्पादन बिक्रीका लागि कोसेली घर, दुई प्रतिशत नाफा उद्यमी उद्धार कोषमा जम्मा  उनले कोसेली घरबाट बिक्री भएका सामानको दुई प्रतिशत नाफा उद्यमी उद्धार कोषका रूपमा राखिने समेत बताईन
बाग्मतीका मुख्यमन्त्रीलाई गाउँपालिका राष्ट्रिय महासंघको ६ बुँदे माग 
बाग्मतीका मुख्यमन्त्रीलाई गाउँपालिका राष्ट्रिय महासंघको ६ बुँदे माग  कर्मचारी समस्या समाधान गर्न भन्दै गाउँपालिका राष्ट्रिय महासंघ बागमती प्रदेश समितिले बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई ध्यानाकर्षण पत्र बुझाएको छ
गान्सु प्रान्तमा शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु 
गान्सु प्रान्तमा शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु  चीनमा भूकम्प जाँदा मृत्यु हुनेको संख्या १११ पुगेको छ । चीनको उत्तरपश्चिमी प्रान्त गान्सु र छिङहाईमा सोमबार साँझ भूकम्पको धक्का महसुस गरिएको छ
आजको मौसमः ४ वटा प्रदेशमा पानी पर्ने सम्भावना 
आजको मौसमः ४ वटा प्रदेशमा पानी पर्ने सम्भावना  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ
रित्ता गाग्री देखाउँदै स्थानीयको आक्रोसः १७ अर्ब सक्ने, धारामा मेलम्ची कहिले खस्ने? 
रित्ता गाग्री देखाउँदै स्थानीयको आक्रोसः १७ अर्ब सक्ने, धारामा मेलम्ची कहिले खस्ने?  काठमाडौ उपत्यका संघर्ष समितिले मेलम्ची खानेपानी आयोजनामाथिको चलखेल बन्द गर्न माग गर्दै कोटेश्वर–तीनकुने क्षेत्रमा रित्ता भाँडा देखाउँदै प्रदर्शन
अभिकर्तालाई प्रोत्साहन गर्न नेपाल लाइफले सार्वजनिक गर्याे नयाँ ५ योजना
अभिकर्तालाई प्रोत्साहन गर्न नेपाल लाइफले सार्वजनिक गर्याे नयाँ ५ योजना ५५ हजार रुपैयाँदेखि ४ लाख रुपैयाँसम्म प्रथम बीमा शुल्क आर्जन गरेका अभिकर्ताले कम्पनीले सार्वजनिक गरेको योजनामा समावेश हुन पाउनेछन्
५ लाख घुससहित वडाध्यक्ष पक्राउ
५ लाख घुससहित वडाध्यक्ष पक्राउ अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ३ का वडाध्यक्षलाई घुससहित रंगेहात पक्राउ गरेको छ
Weather Update