Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँ महानगरले गरेको प्रगतिशील कामले सरकारलाई उत्प्रेरणा मिलेको छ: प्रधानमन्त्री
काठमाडौँ महानगरले गरेको प्रगतिशील कामले सरकारलाई उत्प्रेरणा मिलेको छ: प्रधानमन्त्री विसं २०५२ मा तत्कालीन काठमाडौँ नगरपालिकालाई मुलुककै पहिलो महानगरका रूपमा घोषणा गरिएको थियो
कुमारी बैंकले एक सातामै घटायो ब्याजदर
कुमारी बैंकले एक सातामै घटायो ब्याजदर गत मंसिर २४ गतेदेखि लागू हुनेगरी भन्दै ब्याजदर घटाएको बैंकले शुक्रबार एक सूचना जारी गर्दै पुस १ गतेदेखि लागूहुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो
केन्द्र सरकारले बाजुरा भूकम्प प्रभावितका लागि पठाएको आठ करोड फिर्ता
केन्द्र सरकारले बाजुरा भूकम्प प्रभावितका लागि पठाएको आठ करोड फिर्ता पहिलो किस्ताको १४ करोड रुपैयाँमध्ये १० करोड रुपैयाँ फिर्ता गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पत्र पठाएपछि सो रकम फिर्ता गरिएको हो
नेपाली सेनामा खुल्यो १२५ जनाका लागि जागिर  
नेपाली सेनामा खुल्यो १२५ जनाका लागि जागिर   नेपाली सेनाले मेडिकल, हवाई सेवालगायत प्राविधिक सेवामा रिक्त पदपूर्तिका लागि१२५ जना कर्मचारी माग गरेको छ
२९औँ स्थापना दिवस मनाउदै काठमाडौँ महानगरपालिका 
२९औँ स्थापना दिवस मनाउदै काठमाडौँ महानगरपालिका  काठमाडौँ महानगरपालिका २९औँ वर्षमा प्रवेश गरेको छ । २९औँ वर्ष लागेको अवसर पारेर महानगरले आज काठमाडौँको राष्ट्रियसभामा महानगर दिवसको औपचारिक कार्यक्रम गर्दैछ
आजको मौसमः पहाडी भूभागमा पानी, तराईमा बाक्लो हुस्सु
आजको मौसमः पहाडी भूभागमा पानी, तराईमा बाक्लो हुस्सु कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली  रही तराईका केही भूभागमा हुस्सु लागेको छ
अन्ततः ३० लाख धरौटीमा छुट्ने भए बालकृष्ण खाँण 
अन्ततः ३० लाख धरौटीमा छुट्ने भए बालकृष्ण खाँण  उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री तथा कांग्रेसका नेता बालकृष्ण खाँणलाई धरौटीमा छोड्न आदेश दिएको छ
दीर्घकालिन नीति निर्माणमा स्थानीय सरकार सहभागी, योजना आयोगले सबै पालिकासँग सुझाव लियाे
दीर्घकालिन नीति निर्माणमा स्थानीय सरकार सहभागी, योजना आयोगले सबै पालिकासँग सुझाव लियाे संघ सरकार अन्तरगतको निकाय राष्ट्रिय योजना आयोगले आगामी १६औं योजनाका लागि देशभरबाट सुझाव संकलन गरिरहेको छ । यसैक्रममा आयोगले सबै स्थानीय तहसँग सुझाव लिएको हो । 
ग्लोबल आइएमई बैंकको लाभांश पारित, सञ्चालकका ६ जना निर्वाचित
ग्लोबल आइएमई बैंकको लाभांश पारित, सञ्चालकका ६ जना निर्वाचित बैंकले आफ्ना शेयर धनीहरुलाई प्रस्ताव गरेको ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनश शेयर गरी जम्मा ९ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको छ
महेन्द्रको सालिक राख्ने विषयमा विवाद, प्रशासनले लगायो भीमदत्त नगरपालिकामा निषेधाज्ञा
महेन्द्रको सालिक राख्ने विषयमा विवाद, प्रशासनले लगायो भीमदत्त नगरपालिकामा निषेधाज्ञा प्रशासनले बिहीबारदेखि ७ दिनसम्म लागू हुनेगरी भीमदत्त नगरपालिका–४ को संविधान चोकदेखि पूर्वमा दशरथचन्दको सालिकसम्मको मुख्य सडक र पश्चिममा मदन भण्डारीको सालिकसम्मको मुख्य सडकखण्डमा निषेधाज्ञा जारी गरेको हो
युटिएल सहित तीन दूरसञ्चार कम्पनीको अनुमतिपत्र खारेज
युटिएल सहित तीन दूरसञ्चार कम्पनीको अनुमतिपत्र खारेज अनुमतिपत्र प्राप्त गरेका ती कम्पनीहरुले तोकिएको समय अवधिभित्र अनुमतिपत्र नवीकरणका लागि निवेदन पेस नगरेकाले अनुमतिपत्र स्वतः खारेज गरिएको हो
१७ खर्ब पुुग्यो विदेशी मुद्रा सञ्चिति, १३ महिनाको आयात धान्ने
१७ खर्ब पुुग्यो विदेशी मुद्रा सञ्चिति, १३ महिनाको आयात धान्ने २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ हाराहारीमा रहेको कुल विदेशी विनिमय सञ्चिति १०.२ प्रतिशतले वृद्धि भएको हो
Weather Update