Odapalika - The Fourth Estate - चौथो अंग
प्रज्ञा प्रतिष्ठानको ४२ओैँ प्राज्ञसभा, सिर्जना तथा अनुसन्धानवृत्तिलाई व्यापक बनाइने
प्रज्ञा प्रतिष्ठानको ४२ओैँ प्राज्ञसभा, सिर्जना तथा अनुसन्धानवृत्तिलाई व्यापक बनाइने कुलपति राईले प्राज्ञिक र सांस्कृतिक क्षेत्रको उन्नायनमा प्रज्ञा प्रतिष्ठानले पुर्याएको योगदान विशिष्ट रहेको बताउँद‌ै देशमा प्रतिक्रान्तिको सङ्केत देखिएकाले स्रष्टाहरू त्यसविरुद्ध पनि लागिपर्नुपर्ने धारणा राखे ।
राजाबादीसँग डरायो दुई तिहाईको सरकार, काठमाडौंका ५ क्षेत्रमा निषेधाज्ञा
राजाबादीसँग डरायो दुई तिहाईको सरकार, काठमाडौंका ५ क्षेत्रमा निषेधाज्ञा केही दिनयता पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थमा राजावादीको सक्रियता बढ्दै गएपछि सरकारले निषेधाज्ञा जारी गरेको हो । राष्ट्रपति र उपराष्ट्रपति कार्यालय वरपर, सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार र संसद् भवन वरपरका क्षेत्रमा निषेधाज्ञा जारी भएको छ ।
अदालतको व्याख्याः आगलागी भए डेरावालाले क्षतिपूर्ति तिर्नुपर्ने, बीमाको रकम घरभेटीको नाफा
अदालतको व्याख्याः आगलागी भए डेरावालाले क्षतिपूर्ति तिर्नुपर्ने, बीमाको रकम घरभेटीको नाफा घरबीमाको शुल्क घरधनीले तिरेको कारण त्यसको लाभ डेरावालाले नपाउने र क्षतिको रकम डेरावालाले तिर्नुपर्ने फैसला काठमाडौँ जिल्ला अदालतले गरेको हो ।
सहकार्य र समन्वयमा स्थानीय तह सधैँ कमजोर, यस्तो छ नतिजा 
सहकार्य र समन्वयमा स्थानीय तह सधैँ कमजोर, यस्तो छ नतिजा  स्थानीय तहले सहकार्य र समन्वयमा भने अघिल्लो आर्थिक वर्षमा बाहेक कहिल्यै पनि औषतमा ५० प्रतिशत पनि प्रगति गरेका छैनन्
फोहोरमा जरिमानाः राप्रपाले मान्यो, एमालेले टेरेन, महानगर भन्छ– अब निर्वाचन आयोग जान्छौँ  
फोहोरमा जरिमानाः राप्रपाले मान्यो, एमालेले टेरेन, महानगर भन्छ– अब निर्वाचन आयोग जान्छौँ   फोहोर गरेको भन्दै काठमाडौँ महानगरपालिकाले तोकेको १ लाख रुपैयाँ जरिमाना राप्रपाले तिरेको छ । राप्रपा संसदीय दलका सचेतक ज्ञानेन्द्र शाहीले महानगर पुगेर आज जरिमानावापतको रकम बुझाए
राप्रपाले काठमाडौँ महानगरलाई तिर्यो १ लाख रुपैयाँ जरिमाना
राप्रपाले काठमाडौँ महानगरलाई तिर्यो १ लाख रुपैयाँ जरिमाना फागुन २५ गते काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा फोहोर गरेको तथा सार्वजनिक सम्पत्तिको हानी नोक्सानी पुर्याएको भन्दै काठमाडौँ महानगरले राप्रपालाई १ लाख रुपैयाँ जरिमाना तिर्न पत्र पठाएको थियो ।
स्थापना दिवस मनाउन स्थानीय सरकारले दियो सार्वजनिक बिदा
स्थापना दिवस मनाउन स्थानीय सरकारले दियो सार्वजनिक बिदा स्थापना दिवसको अवसर पारेर उपमहानगरपालिकाले पालिकाभर मंगलवारका लागि सार्वजनिक बिदा दिने घोषणा समेत गरेको छ
विपद्मा सँगसँगै हिड्ने यस्तो छ बाँकेका ८ स्थानीय तहबीचको सहमति 
विपद्मा सँगसँगै हिड्ने यस्तो छ बाँकेका ८ स्थानीय तहबीचको सहमति  बाँकेका ८ वटा स्थानीय तहले विपद् व्यवस्थापन गर्ने साझा समझदारी पत्रमा हस्ताक्षर गरेका छन्
हलेसी तुवाचुङ नगरपालिकाले बनायो आफ्नै लोगो 
हलेसी तुवाचुङ नगरपालिकाले बनायो आफ्नै लोगो  नगरपालिकाले औपचारिकरुपमा सार्वजनिक गरेको लोगो अब नगरपालिकाका सबै जनप्रतिनिधिले अनिवार्यरुपमा लगाउनेछन्
राजावादीले आश गरेका बालेनसँग नै किन भिड्दै छन् राजावादी ?
राजावादीले आश गरेका बालेनसँग नै किन भिड्दै छन् राजावादी ? महानगरले यस्ते पत्र पठाएपछि राप्रपा रिसाएको छ । सो पार्टीका प्रवक्ता मोहन श्रेष्ठले काठमाडौँ महानगरपालिका आफ्नो पार्टी र राजासंस्थाप्रति पूर्वाग्रही भएको आरोप लगाएका छन् । यस्तै, उनले महानगरले उल्लेख गरेको जरिवाना नतिर्ने पनि बताएका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँमा, कुन अनलाइनले कसरी दिदैछन् उनको समाचार ?
पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँमा, कुन अनलाइनले कसरी दिदैछन् उनको समाचार ? ‘जस्तोसुकै दुर्घटना भए पनि, शहरको सडकमा चितुवा पसेपनि समाचार बन्छ । यहाँ त १२ देखि १५ हजार मासिक शाहको स्वागतमा निस्किएका छन् । त्यसैले यो विषय समाचार बन्नु स्वभाविक हो,’
राजा फर्काउने अभियानबारे के भन्छन् २ विष्णु ? 
राजा फर्काउने अभियानबारे के भन्छन् २ विष्णु ?  रकारले ज्ञानेन्द्रलाई धेरै नहौसिन भनेको छ भने राजनीतिक दलका नेताहरुले सामाजिक सञ्जालमार्फत राजतन्त्र र तत्कालीन राजा ज्ञानेन्द्रविरुद्ध तीखो टिप्पणी गरिरहेका छन् ।
Weather Update