Odapalika - The Fourth Estate - चौथो अंग
प्रमुख उपप्रमुखको टकरावको प्रभाव : ९ स्थानीय तहले अझै ल्याउन सकेनन् बजेट
प्रमुख उपप्रमुखको टकरावको प्रभाव : ९ स्थानीय तहले अझै ल्याउन सकेनन् बजेट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भने बजेट ल्याउन नसक्नुमा प्रमुख÷उपप्रमुख वा वडाका अध्यक्ष र सदस्यहरुको विमति रहेको हुनसक्ने जनाएको छ
लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा : बोनस र नगद कति ?
लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा : बोनस र नगद कति ? सूचना अनुसार बैंकले ७ प्रतिशत बोनश शेयर र ० दशमलव ३७ नगद गरी कुल ७ दशमलव ३७ प्रतिशत लाभांश घोषणा गरेको छ
आजदेखि काठमाडौँ महानगरपालिकामा सुर्तीजन्य पदार्थ बिक्रीमा प्रतिबन्ध
आजदेखि काठमाडौँ महानगरपालिकामा सुर्तीजन्य पदार्थ बिक्रीमा प्रतिबन्ध महानगरले गत असोज १ गतेदेखि सार्वजनिक ठाउँमा चुरोट र सुर्ती खान रोक लगाएको थियो
हत्या अभियोगमा निलम्बित सांसद कोइरीविरुद्ध ९ बर्षपछि सुनुवाइ सुरु 
हत्या अभियोगमा निलम्बित सांसद कोइरीविरुद्ध ९ बर्षपछि सुनुवाइ सुरु  मधेश आन्दोलनको समयमा असई थमन विकलाई लखेटी(लखेटी हत्या गरेको ९ बर्षपछि जिल्ला अदालत महोत्तरीमा सुनुवाई प्रारम्भ भएको छ
नदीजन्य पदार्थकाे  अवैध उत्खनन् र ढुवानी गर्ने ५६ वटा ट्रक पोखरा महानगरको कारबाहीमा 
नदीजन्य पदार्थकाे अवैध उत्खनन् र ढुवानी गर्ने ५६ वटा ट्रक पोखरा महानगरको कारबाहीमा  गैरकानुनी रूपमा नदीजन्य पदार्थको उत्खनन् र ढुवानीमा संलग्न मालवाहक सवारीलाई पोखरा महानगरपालिकाले कारबाही थालेको छ
बीरगञ्ज महानगरका उपमेयरबिरुद्ध कर्मचारी आन्दोलित, कारबाही नभए आजबाट आन्दोलन
बीरगञ्ज महानगरका उपमेयरबिरुद्ध कर्मचारी आन्दोलित, कारबाही नभए आजबाट आन्दोलन स्थानीय तह कर्मचारी संघ वीरगञ्ज महानगर एकाइ समितिले महानगर प्रमुख राजेशमान सिंहलाई ज्ञापन पत्र बुझाउँदै आजबाट कालोपट्टी बाँधेर विरोधको कार्यक्रम सुरु गर्ने जानकारी दिएकाे छ
देवानगञ्ज गाउँपालिकाका पूर्वअध्यक्षको निधन
देवानगञ्ज गाउँपालिकाका पूर्वअध्यक्षको निधन सुनसरीको देवानगञ्ज गाउँपालिकाका पूर्वअध्यक्ष तथा नेपाली कांग्रेसका पुराना नेता लालीप्रसाद मेहताको गए राति निधन भएको छ
तराईमा हुस्सु, पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना
तराईमा हुस्सु, पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ
पशुपतिनाथमा आज देखाइयो नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शंख 
पशुपतिनाथमा आज देखाइयो नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शंख  पशुपतिनाथमा बहुमूल्य वस्तुहरु नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शंख सुरक्षित रुपमा राखिएको छ भने हरेक वर्ष मंसिर कृष्ण त्रयोदशीका दिन ती बस्तुहरु देखाउने प्रचलन छ ।
फुटपाथ व्यवसायी हटाएको विरोधमा ललितपुर महानगरमा पनि उभिएर बिरोध गर्ने अभियन्ता ईः को घोषणा 
फुटपाथ व्यवसायी हटाएको विरोधमा ललितपुर महानगरमा पनि उभिएर बिरोध गर्ने अभियन्ता ईः को घोषणा  ललितपुर महानगरपालिकाले मंगलबजारदेखि लगनखेल क्षेत्रका सडक पेटी र फुटपाथमा पसल राख्न रोकेपछि सामाजिक अभियन्ता ईः उभिएर विरोध जनाउन ललितपुर पुग्ने भएका छन्
रङ्गशालामा बालेनलाई ५ गोल 
रङ्गशालामा बालेनलाई ५ गोल  काठमाडौँ महानगरपालिकाले आयोजना गरेको नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको टीमबीच मैत्रीपूर्ण फुटबलमा नगर प्रमुखको टीम पराजित भएको छ
महालक्ष्मी नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु 
महालक्ष्मी नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु  प्रतियोगितामा ४ वटा विधामा ४० विद्यालयका १ हजार ४५० खेलाडी विद्यार्थी सहभागी छन् । कार्यक्रम मंसिर २४ गते देखि २६ गते सम्म संचालन हुने छ
Weather Update