Odapalika - The Fourth Estate - चौथो अंग
यस्तो छ आजका देशभरको मौसम अवस्था 
यस्तो छ आजका देशभरको मौसम अवस्था  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ
सार्वजनिक बिदाको दुरुपयोगः पर्वदेखि तिथिसम्म बार्छन् स्थानीय सरकार 
सार्वजनिक बिदाको दुरुपयोगः पर्वदेखि तिथिसम्म बार्छन् स्थानीय सरकार  स्थानीय सरकार संचालन ऐनमा समेत स्थानीय तहले सार्वजनिक विदा दिन पाउने कि नपाउने भन्ने विषय मौन छ । तर स्थानीय सरकार भने स्थानीय पर्वदेखि लिएर हरेक थितिसम्ममा सार्वजनिक बिदा घोषणा गर्न प्रतिस्पर्धा गरिरहेका छन्
कोप २८: हानी नोक्सानीको मुद्दा सकारात्मक, अनुकुलनको विश्वव्यापी लक्ष्य ओझेलमा
कोप २८: हानी नोक्सानीको मुद्दा सकारात्मक, अनुकुलनको विश्वव्यापी लक्ष्य ओझेलमा २०३० सम्म हरितगृह ग्यासको उत्सर्जनलाई कम गर्न र विश्व तापमान वृद्धिलाई १ दशमलव ५ डिग्री सेल्सियसबाट बढ्न नदिन गरिएको विश्लेषण र त्यसका कतिपय बुँदामा भएका सहमतिलाई सकारात्मक मान्न सकिन्छ
आज ७५औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस 
आज ७५औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस  प्रत्येक वर्ष १० डिसेम्बरका दिन अन्तर्राष्ट्रिय मानव अधिकार दिवस संसारभर विभिन्न कार्यक्रम गरी मनाइने गरिन्छ
‘हत्यारा’ संघीय सांसदलाई कारवाहीको माग गर्दै काठमाडौँ आइपुगिन् असइ पत्नी 
‘हत्यारा’ संघीय सांसदलाई कारवाहीको माग गर्दै काठमाडौँ आइपुगिन् असइ पत्नी  एम्बुलेन्सवाट थुतेर धानबारीमा लखेटेर मुक्का र लात्ती बजार्दै हत्या गरेको दृश्य सम्झदा शोभा अहिलेपनि भक्कानिन्छिन् । यही घटनाका कारण शोभा अहिलेपनि डिप्रेसनको औषधि खाइरहेकी छिन्
तराईमा हुस्सु र कुहिरो, पहाड र हिमालमा हिमपातको सम्भावना 
तराईमा हुस्सु र कुहिरो, पहाड र हिमालमा हिमपातको सम्भावना  विभागका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ
गाजामा युद्धविरामको आह्वान गर्ने राष्ट्रसंघीय प्रस्तावमा अमेरिकाको भिटो 
गाजामा युद्धविरामको आह्वान गर्ने राष्ट्रसंघीय प्रस्तावमा अमेरिकाको भिटो  इजरायल र प्यालेस्टाइनी समूह हमासबीचको युद्धमा तत्काल मानवीय युद्धविरामको लागि संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावमा संयुक्त राज्य अमेरिकाले भिटो प्रयोग गरेको छ
आजको मौसमः तराइमा हुस्सु, हिमाली क्षेत्रमा हिमपात 
आजको मौसमः तराइमा हुस्सु, हिमाली क्षेत्रमा हिमपात  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापीय क्षेत्रको आंशिक प्रभाव
खानेपानी चोरेर उद्योग चलाउँछन् बर्दिवास नगरपालिकाका व्यवसायी 
खानेपानी चोरेर उद्योग चलाउँछन् बर्दिवास नगरपालिकाका व्यवसायी  खानेपानीको अभाव झेलिरहेको महोत्तरीको बर्दिवास नगरपालिकामा सञ्चालित केही उद्योगले बर्षैदेखि पानी चोरेर उद्योग चलाइरहेको भेटिएको छ
तारकेश्वर मेयर कपः एन्जल्स हार्ट र हिमरश्मीलाई उपाधि
तारकेश्वर मेयर कपः एन्जल्स हार्ट र हिमरश्मीलाई उपाधि एन्जल्स हार्ट र हिमरश्मीले दोश्रो तारकेश्वर मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत बास्केटबलको उपाधि जितेका छन्
तराईमा हुस्सु र कुहिरोको प्रभाव पर्दा केही स्थानमा पानी पर्ने सम्भावना
तराईमा हुस्सु र कुहिरोको प्रभाव पर्दा केही स्थानमा पानी पर्ने सम्भावना देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । तराईका केही क्षेत्रमा हुस्सु र कुहिरो लागिरहेको छ
Weather Update