Odapalika - The Fourth Estate - चौथो अंग
आज पहाडी क्षेत्रमा मेघ गर्जनसहित वर्षाको सम्भावना 
आज पहाडी क्षेत्रमा मेघ गर्जनसहित वर्षाको सम्भावना  एक दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षा रउच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना
भुकम्पपीडितलाई २५ लाख दिने निर्णय गराएर चीन हानिदै माधव नेपाल 
भुकम्पपीडितलाई २५ लाख दिने निर्णय गराएर चीन हानिदै माधव नेपाल  नेकपा (एकीकृत समाजवादी)ले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितको उद्धार तथा राहतका लागि सरकारको राहत कोषमा २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ
राष्ट्रपतिको युरोप भ्रमण स्थगित
राष्ट्रपतिको युरोप भ्रमण स्थगित राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ । भूकम्पका कारण मुलुकको वर्तमान परिस्थिति असहजरहेको कारण राष्ट्रपतिको भ्रमण स्थगित भएको हो
स्थानीय तहमार्फत भुकम्पपीडितलाई राहत, अब वडाबाटै बितरण
स्थानीय तहमार्फत भुकम्पपीडितलाई राहत, अब वडाबाटै बितरण सरकारले जाजरकोट भुकम्पबाट पीडित भएकाहरुलाई सम्वन्धित स्थानीय तहमार्फत मात्रै राहत वितरण गर्ने भएको छ
निगम सुधारको प्रतिवेदन कार्यान्वयन गर्न समिति गठन
निगम सुधारको प्रतिवेदन कार्यान्वयन गर्न समिति गठन समितिको सदस्यमा सञ्चारकर्मी टिकाराम राई, वायुसेवा निगमको सञ्चालक समितिमा मन्त्रलयबाट प्रतिनिधित्व गर्ने सह सचिव र वायुसेवा निगमको प्रशासन महाशाखाको विभागीय प्रमुख रहने गरि समिति बनेको हो
नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई अर्थमन्त्री डा. महतको आह्वान
नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई अर्थमन्त्री डा. महतको आह्वान ‘नेपालमा गरिएको लगानीको भविष्य उज्ज्वल रहेको छ जलविद्युत, पर्यटन, सूचना प्रविधि, कृषिलगायतका क्षेत्रमा ढुक्क भएर लगानी गर्नुस्’, उनले भने
एयर इन्डियाको विमान आक्रमण गर्ने आतंकवादीको धम्की, भने : खतरा छ उडान नगर्नु
एयर इन्डियाको विमान आक्रमण गर्ने आतंकवादीको धम्की, भने : खतरा छ उडान नगर्नु उनले नोभेम्बर १९ मा एयर इन्डियालाई उडान गर्न अनुमति नदिने दाबी गरे ।
१६औँ योजनाका लागि दैश दौडाहामा योजना आयोग, सदस्यहरुको नेतृत्वमा छुट्टाछुट्टै टोली परिचालन 
१६औँ योजनाका लागि दैश दौडाहामा योजना आयोग, सदस्यहरुको नेतृत्वमा छुट्टाछुट्टै टोली परिचालन  आयोगले आज सोमबार मधेश प्रदेशसहितका ठाउँहरुमा छलफल गर्दैछ । मधेश प्रदेशको जनकपुरमा भइरहेको छलफलमा मधेश प्रदेश सरकारका मूख्यमन्त्रीसहित स्थानीय तह र निजी क्षेत्रका प्रतिनिधिहरु समेत सहभागी छन् । 
कम मानवीय र भाैतिक क्षति व्यहोरेको छेडागाड नगरपालिकाको यस्तो छ राहत प्याकेज 
कम मानवीय र भाैतिक क्षति व्यहोरेको छेडागाड नगरपालिकाको यस्तो छ राहत प्याकेज  शुक्रवार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भुकम्पले जाजरकोटको छेडागाड नगरपालिकामा सबैभन्दा कम मानवीय क्षति गरेको छ
नलगाढमा ५४ जनाको मृत्यु हुँदा ४ महिने शिशुसहित २७ बालबालिकाको गयो ज्यान
नलगाढमा ५४ जनाको मृत्यु हुँदा ४ महिने शिशुसहित २७ बालबालिकाको गयो ज्यान मृत्यु हुनेमा ५० प्रतिशत वालवालिका रहेको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बलविर विकले जानकारी दिएका छन्
आठबीसकोट नगरपालिकाका भूकम्पपीडितले पाए किरिया खर्च र राहत
आठबीसकोट नगरपालिकाका भूकम्पपीडितले पाए किरिया खर्च र राहत रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका भूकम्पपीडित परिवारले राहत सामग्री पाएका छन्
आइतवार मध्यरातमा पनि जाजरकोटमा भुकम्पको ३ धक्का 
आइतवार मध्यरातमा पनि जाजरकोटमा भुकम्पको ३ धक्का  गत शुक्रवार मध्यरात जाजरकोटमा गएको ६ दशमलव ४ म्याग्निच्युटको भुकम्पपछि निरनतर परकम्पको क्रम जारी छ
Weather Update