Odapalika - The Fourth Estate - चौथो अंग
आजको मौसमः पहाडमा हल्का वर्षाको सम्भावना 
आजको मौसमः पहाडमा हल्का वर्षाको सम्भावना  जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भू–भागमा मैसम आंशिक बदली हुनेछ
नेपालमा ६० प्रतिशतका १ तले घर, १०० वर्ष पुराना घरकाे संख्या ०.५ प्रतिशत
नेपालमा ६० प्रतिशतका १ तले घर, १०० वर्ष पुराना घरकाे संख्या ०.५ प्रतिशत नेपालमा रहेका कुल घरहरु मध्ये सबैभन्दा बढी एक तले घरहरु रहेको पाइएको छ
संघीय संसदमा भोलि ४ बजे बोल्दै राष्ट्रसंघका महासचिव गुटेरेस
संघीय संसदमा भोलि ४ बजे बोल्दै राष्ट्रसंघका महासचिव गुटेरेस संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भोलि अर्थात १४ कात्तिकमा संघीय संसदको संयुक्त सदनलाई सम्बोधन गर्ने भएका छन्
आधार शिविरबाट राष्ट्रसंघका महासचिवले देखेको जलवायु परिवर्तनको असर 
आधार शिविरबाट राष्ट्रसंघका महासचिवले देखेको जलवायु परिवर्तनको असर  राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले, नेपालको हिमालय क्षेत्रमा जलवायु परिर्वतनको  गम्भीर असर देखेको बताएका छन्
कलैयामा प्रधानअध्यापकमाथि कसले हान्यो गोली ? 
कलैयामा प्रधानअध्यापकमाथि कसले हान्यो गोली ?  बाराको कलैया नगरपालिका वडा नम्बर ६ स्थित बाल एकता इङिलस बोर्डिङ्ग स्कुलका प्रधानाध्यपक रुपेश सरार्फमाथि गोली प्रहार भएको छ
अपांगता भएकालाई ब्ल्यांकेटदेखि हर्लिक्ससम्म बाँढ्दै देवघाट गाउँपालिका 
अपांगता भएकालाई ब्ल्यांकेटदेखि हर्लिक्ससम्म बाँढ्दै देवघाट गाउँपालिका  चितवनको देवघाट गाउँपालिकाले पालिकाभित्रका अपांगता भएका व्यक्तिलाई ब्ल्यांकेटदखि हर्लिक्सम्मका खाद्यान्न र सरसफाइका सामग्री वितरण गर्ने भएको छ
भुर्तेलको सानदार प्रर्दशनसँगै सिंगापुरविरुद्ध नेपाल ८ विकेटले विजयी 
भुर्तेलको सानदार प्रर्दशनसँगै सिंगापुरविरुद्ध नेपाल ८ विकेटले विजयी  टी–२० विश्वकप फाइनल एसिया छनोटमा सिंगापुरलाई नेपालले ८ विकेटले हराएको छ
विपी राजमार्गको सिन्धुली बर्दिबास खण्डमा प्रहरीको घुस आतंक
विपी राजमार्गको सिन्धुली बर्दिबास खण्डमा प्रहरीको घुस आतंक प्यासेन्जर रहेछन् भने चौकीभित्र जाने र पैसा दिएर आउने हो । उनीहरुलाई ड्राइभरसँग कुनै डर हुँदोरहेनछ । किनभने फेरि त्यही सडकमा गाडी गुडाउनै पर्छ भनेर हामीसँग निर्धक्क पैसा माग्छन्,’ ती चालकले भने ।
पहाडमा छिटपुट पानी पर्दा देशभरको यस्तो छ मौसम
पहाडमा छिटपुट पानी पर्दा देशभरको यस्तो छ मौसम हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको कारण देशको पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ
लोकसेवाले खुलायो नवौँ तहसम्मको विज्ञापन 
लोकसेवाले खुलायो नवौँ तहसम्मको विज्ञापन  राजपत्रांकित प्रथम र द्वितीय श्रेणी (अप्राविधिक र प्राविधिक) तथा स्वास्थ्य सेवाका नवौँ तहका पदको समावेशी समूहका पदका लागि आयोगले विज्ञापन निकालेको हो
पहाडी भूभागमा हल्का वर्षा, अन्यत्र मौसम सफा
पहाडी भूभागमा हल्का वर्षा, अन्यत्र मौसम सफा जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भू–भागमा आंशिक देखिसामान्य बदलीरही पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ
सुविधा अभावमा बाहिरिने क्रम बढेपछि रित्तिँदै मुगुम कार्मारोङका गाउँ
सुविधा अभावमा बाहिरिने क्रम बढेपछि रित्तिँदै मुगुम कार्मारोङका गाउँ मुगमकामारोङ्ग गाउँपालिकाका यीवाङ्गी र चितै गाउँ बसाइँ सराई गरेर गएका छन् भने मुगु, दाउरा, रिउस, पुवलगायत गाउँका अधिकांश बासिन्दा पनि आधारभूत आवश्यकताको खोजीमा अन्यत्र गइरहेका छन्
Weather Update