Odapalika - The Fourth Estate - चौथो अंग
‘केपी ओलीको छोरी’ युवन्तिकाको नागरिकता झुटो, अदालतले सुनायो यस्तो फैसला  
‘केपी ओलीको छोरी’ युवन्तिकाको नागरिकता झुटो, अदालतले सुनायो यस्तो फैसला   चितवन जिल्ला अदालतका न्यायाधीश केदारनाथ पौडेलको इजलासले मंगलवार (आज) युवन्तिका तामाङ भनिने युवन्तिका राईले झुटो विवरण दिएर नागरिकता बनाएको ठहर गरको हो
स्थानीय जनप्रतिनिधिको राष्ट्रिय अराजकता, कर्मचारीमाथि किन बढिरहेको छ आक्रमण ?
स्थानीय जनप्रतिनिधिको राष्ट्रिय अराजकता, कर्मचारीमाथि किन बढिरहेको छ आक्रमण ? जनप्रतिनिधिले राम्रो गर्न नपाएको कारण कर्मचारीमाथि आक्रमण भएको होइन, घुस खान नपाएको कारण, लुट्न नपाएको कारण, मनपरी गर्न नपाएको कारण, कानुन मिच्न नपाएको कारण कर्मचारीमाथि आक्रमण भएको छ । यो गुण्डाराज हो ।
बाढी पहिरोबाट क्षति भएका २६ वटा आयोजना पुनर्निर्माण गर्न अर्थ मन्त्रालयको सहमति 
बाढी पहिरोबाट क्षति भएका २६ वटा आयोजना पुनर्निर्माण गर्न अर्थ मन्त्रालयको सहमति  अर्थ मन्त्रालयले गत असोज दोस्रो साताको बाढी पहिरोबाट क्षति भएका सडक तथा पुल गरी २६ वटा आयोजना पुनर्निर्माणका लागि १८ अर्ब ८८ करोड रुपैयाँको स्रोत सहमति प्रदान गरेको छ
राप्ती गाउँपालिकाका सबै वडासचिव आन्दोलनमा, यस्तो छ कारण 
राप्ती गाउँपालिकाका सबै वडासचिव आन्दोलनमा, यस्तो छ कारण  वडासचिव र शाखा अधिकृतमाथि जनप्रतिनिधिबाट हातपात भएको भन्दै दाङको राप्ती गाउँपालिकाका ९ वटै वडाका सचिवहरु आजबाट काम छाडेर आन्दोलनमा उत्रिएका छन्
अधिकृत र सचिव कुट्ने वडाध्यक्षमाथि संसदमा उठ्यो प्रश्न
अधिकृत र सचिव कुट्ने वडाध्यक्षमाथि संसदमा उठ्यो प्रश्न राष्ट्रिय सभाका सदस्यले बन्दीपुर गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष र रुपन्देहीको रोहनी गाउँपालिका–२ का वडा अध्यक्षलाई कारवाही गर्न माग गरेका छन्
स्थानीय आर्थिक विकासमा काठमाडौँका स्थानीय तह नैै  कमजोर, १० पालिकाको प्रगति आधाभन्दा कम 
स्थानीय आर्थिक विकासमा काठमाडौँका स्थानीय तह नैै  कमजोर, १० पालिकाको प्रगति आधाभन्दा कम  स्थानीय आर्थिक विकास मूल्यांकनमा काठमाडौँ उपत्यकाकै स्थानीय तहहरुको अवस्था कमजोर देखिएको छ
स्थानीय आर्थिक विकासमा बबइ गाउँपालिका उत्कृष्ट, यी हुन् अब्बल १० स्थानीय तह 
स्थानीय आर्थिक विकासमा बबइ गाउँपालिका उत्कृष्ट, यी हुन् अब्बल १० स्थानीय तह  मूल्यांकनमा बबइ देशभरमा उत्कृष्ट देखिएको हो । माघ मसान्तभित्रमा सबै स्थानीय तहले यो मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने भए पनि अधिकांश पालिकाले सार्वजनिक गरेका छैनन्
चन्द्रगिरिका प्रमुख प्रशासकीय अधिकृतको सम्मान, यस्ता छन् उनका ५० बुँदे स्मरण
चन्द्रगिरिका प्रमुख प्रशासकीय अधिकृतको सम्मान, यस्ता छन् उनका ५० बुँदे स्मरण चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) पदमा सिफारिस भएकामा विशेष सम्मान गरिएको छ
काठमाडौँ महानगरपालिकाले छात्राबास नियमन र अनुगमन गर्ने 
काठमाडौँ महानगरपालिकाले छात्राबास नियमन र अनुगमन गर्ने  काठमाडौँ महानगरपालिकाले छात्राबासहरुलाई तोकिएको मापदण्डअनुरुप सञ्चालन गराउन सूचकका आधारमा अनुगमन गर्ने भएको छ
रोहिणीमा रमिताः वडाअध्यक्षले पहिला थुने, त्यसपछि कर्मचारी कुटे 
रोहिणीमा रमिताः वडाअध्यक्षले पहिला थुने, त्यसपछि कर्मचारी कुटे  गाउँपालिका अध्यक्ष उपाध्यक्ष र वडाअध्यक्षहरुको आन्तरिक झगडाका कारण रोहिणी गाउँपालिकाका एकजना कर्मचारी बैठक कक्षमै पिटिएका छन्
कानुन मान्दैनन् ७१० स्थानीय तह, महानगरसहितका स्थानीय सरकारले टारे माघको वाध्यात्मक डेटलाइन
कानुन मान्दैनन् ७१० स्थानीय तह, महानगरसहितका स्थानीय सरकारले टारे माघको वाध्यात्मक डेटलाइन आर्थिक विकास मूल्यांकन मात्र होइन, संस्थागत क्षमता विकास, बित्तीय सुशासन, संस्थागत क्षमता स्वमूल्यांकन प्रतिवदेन तयार पार्नमा समेत यस वर्ष धेरैजसो स्थानीय तह अनुदार देखिएका छन्
७१ जना उपसचिवको सरुवा/बढुवा हुँदा २४ नगरपालिकाले पाए प्रमुख प्रशासकीय अधिकृत (सूचीसहित) 
७१ जना उपसचिवको सरुवा/बढुवा हुँदा २४ नगरपालिकाले पाए प्रमुख प्रशासकीय अधिकृत (सूचीसहित)  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासन सेवाका ७१ जना उपसचिवहरुको पदस्थापन तथा सरुवा गरेको छ
Weather Update