‘कलेज अफ ल’द्वारा विद्यार्थीलाई अभिमुखीकरण
सोमबार, मंसिर ३, २०८१
रास्वपाका ‘एक्ला बृहस्पति’ खबास र बुढा !
सोमबार, मंसिर ३, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचनमा भाग लिने भन्दै लामो समयदेखि तयारी गरेपनि २ वटा भन्दा बढी पालिका प्रमुखमा उम्मेदवारी दिन सकेन
पूर्वसभामुख ढुंगानाप्रति शोक प्रकट गर्न आज सार्वजनिक बिदा
सोमबार, मंसिर ३, २०८१
सोमबार विहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले ढुंगानाको निधनमा राष्ट्रिय शोक मनाउँदै आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ
२ वटा संसदीय समितिको बैठक बस्दै ,यस्ता छन् अजेण्डा
सोमबार, मंसिर ३, २०८१
राष्ट्रिय सभा अन्र्तगतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो साढे १२ बजे बस्दै छ ।
भरतपुर महानगरवासीलाई सिएमसी अस्पतालमा ५० प्रतिशतसम्म छुट
सोमबार, मंसिर ३, २०८१
रतपुर महानगरपािलकाभित्रका नागरिकलाई चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा ३० देखि ५० प्रतिशतसम्म छुट हुने भएको छ ।
स्थानीय तह उपनिर्वाचनः आज उम्मेदवारविरुद्ध दाबी विरोध, ४०७ जनाको मनोनयन
सोमबार, मंसिर ३, २०८१
१६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनअन्तर्गत विभिन्न ४२ पदका लागि ४०७ जनाको मनोयन पत्र दर्ता भएको छ
यस्तो छ आज देशभरको मौसम
सोमबार, मंसिर ३, २०८१
देशभर पश्चिमी वायु तथा पहाडी भूभागमा स्थानीय वायुको सामान्य प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ
सहकारी ठगी प्रकरणमा रवि र छविविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
आइतबार, मंसिर २, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वउपप्रधान एंव गृहमन्त्री रवि लामिछानेविरुद्ध काठमाडौँमा पक्राउ पुर्जी जारी भएको छ ।
ओखलढुंगा र कैलासी जिसस सभापतिमा कांग्रेस निश्चित
आइतबार, मंसिर २, २०८१
आगामी १६ मंसिर उपनिर्वाचन हुने भएपनि ती दुई जिल्लाको मतपरिणाम हेर्दा कांग्रेस उम्मेदवार विजयी हुने निश्चित देखिएको हो ।
स्थानीय तह उपनिर्वाचनको मनोनयन दर्ता शान्तिपूर्ण रुपमा सम्पन्न
आइतबार, मंसिर २, २०८१
यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको उम्मेदवार मनोनयन दर्ता शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
सिटी सेन्टरको ‘फेस्टिभ सेलिब्रेसन–२०२४’ का विजेतालाई उपहार प्रदान
आइतबार, मंसिर २, २०८१
काठमाडौँस्थित सिटी सेन्टरले दसैँतिहारको अवसरमा आयोजना गरेको ‘फेस्टिभ सेलिब्रेसन–२०२४’ का विजेतालाई उपहार प्रदान गरेको छ ।