Odapalika - The Fourth Estate - चौथो अंग
ज्ञानेन्द्र ढुंगाना राष्ट्र बैंकको गभर्नर बन्न नसक्ने, कसले चलायो राजीनामाको हल्ला ?
ज्ञानेन्द्र ढुंगाना राष्ट्र बैंकको गभर्नर बन्न नसक्ने, कसले चलायो राजीनामाको हल्ला ? ढुंगानाले अस्ट्रेलियाबाट सिपिए गरेपनि उनको सो शैक्षिक योग्यता नेपालको त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तरको मान्यता नदिएको बताइएको छ ।
दैनिक पत्रिकाका सम्पादक र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा 
दैनिक पत्रिकाका सम्पादक र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा  अख्तियारका अनुसार सो आयोजनाको टेण्डर जनकपुर टुडेमा छापेर अभिलेख प्रयोजनका लागि एक प्रति मात्र पत्रिका प्रकाशन गरी सूचना लुकाएर सेटिङमा ठेक्का दिलाइएको उनीहरुमाथि अभियोग छ
ग्लोबल आइएमई बैंकको सात प्रदेशमा विद्यार्थी तथा युवा लक्षित कार्यक्रम 
ग्लोबल आइएमई बैंकको सात प्रदेशमा विद्यार्थी तथा युवा लक्षित कार्यक्रम  ग्लोबल आइएमई बैंकले आफ्ना ३५५ वटै शाखाहरुमार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ्ग प्रवद्र्धन कार्यक्रमहरु सञ्चालन गर्ने उद्देश्य राखेको छ
त्रियुगा नगरपालिका सुरु भयो मेयरसँग जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम 
त्रियुगा नगरपालिका सुरु भयो मेयरसँग जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम  वडा नं १ जोगीदहबाट शुभारम्भ गरिएको उक्त कार्यक्रम नगरपालिकाका १६ वटै वडामा सञ्चालन गरिने नगरप्रमुख बसन्तकुमार बस्नेतले बताए
नयाँ निजामती ऐनले गर्न खोजेको ४ मुख्य परिवर्तन र ३ विवाद
नयाँ निजामती ऐनले गर्न खोजेको ४ मुख्य परिवर्तन र ३ विवाद अहिलेसम्म चलेको छलफल हेर्दा नयाँ ऐनमा ट्रेड युनियन अधिकार सम्बन्धी व्यवस्था केही खुम्चिने हो कि भन्ने देखिन्छ ।
रोजगारको रकमले ‘मिस्त्री’ बन्न सिकाउँदै नमोवुद्ध नगरपालिका
रोजगारको रकमले ‘मिस्त्री’ बन्न सिकाउँदै नमोवुद्ध नगरपालिका प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत नमोबुद्ध नगरपालिकामा ‘श्रमको सम्मान–राष्ट्रको अभियान’ कार्यक्रम सञ्चालन भएको छ
छिन्नमस्ता गाउँपालिकामा साढे ६ करोडको सौर्य उर्जा र हाइब्रिड सिंचाई, ६०० विगाहा जमिनको उत्पादकत्व बढ्ने
छिन्नमस्ता गाउँपालिकामा साढे ६ करोडको सौर्य उर्जा र हाइब्रिड सिंचाई, ६०० विगाहा जमिनको उत्पादकत्व बढ्ने दातृ निकायको तर्फबाट चार चरणमा अध्ययन भइसकेको र अध्ययन नतिजा सकारात्मक आएकोले आयोजना निर्माणको लागि ठेक्का प्रक्रिया सुरु गर्न लागिएको छ । गाउँपालिकाले लगानी गर्ने कुल लागतको २० प्रतिशत लगानी गर्न प्रतिबद्धता सहितको पत्र पठाएपछि ठेक्का प्रकृया सुरु हुनेछ ।
कांग्रेसले घटायो स्थानीय तहका जनप्रतिनिधिको लेबी, अब कति बुझाउनु पर्छ ?
कांग्रेसले घटायो स्थानीय तहका जनप्रतिनिधिको लेबी, अब कति बुझाउनु पर्छ ? नयाँ निर्णय अनुसार कांग्रेसले पहिला लिने गरेको लेबी रकम आधा कम गरेको छ ।
तारकेश्वर नगरपालिकाको कोखदेखि शोकसम्म– जन्मदा ५ र मर्दा १० हजार भत्ता
तारकेश्वर नगरपालिकाको कोखदेखि शोकसम्म– जन्मदा ५ र मर्दा १० हजार भत्ता नगरपालिकाले संचालन गर्न लागेका यी तीनवटै कार्यक्रम आगामी बैशाख महिनादेखि कार्यान्वयनमा जानेछन् । कार्यक्रम कार्यान्वयन छिटो होस भनेर प्रक्रिया सुरु गरिसकिएको मेयर महर्जनले बताए ।
मध्यावधी खर्च संरचना निर्माणमा जुट्यो भुम्लु गाउँपालिका
मध्यावधी खर्च संरचना निर्माणमा जुट्यो भुम्लु गाउँपालिका गाउँपालिकाको बजेट आवश्यक विषयमा मात्रै खर्च होस र सार्वजनिक सेवा प्रवाहमा पनि सम्झौता गर्नु नपरोस भनेर कार्यालय समयपछि तर अतिरिक्त खर्च नलाग्ने गरी बैठक राख्ने गरिएको हो ।
औरही प्रकरणमा अध्ययन गर्न गाउँपालिका महासंघले बनायो समिति, संगठित प्रतिवाद गर्ने संकेत
औरही प्रकरणमा अध्ययन गर्न गाउँपालिका महासंघले बनायो समिति, संगठित प्रतिवाद गर्ने संकेत गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रीय सदस्य विद्यानन्द चौधरीले ‘घटनाको गहिरो अध्ययन र सरोकारवालासँगको छलफलपछि मात्र आवश्यक निर्णय लिने’ भन्दै मिडियामा आएका समाचार र वास्तविकताबीच स्पष्ट अन्तर देखिएको’ बताएका छन् ।
विरुवा गाउँपालिकाका श्रमिक र किसान पनि सामाजिक सुरक्षा कोषमा, कति लगानी गर्दैछ पालिका ?
विरुवा गाउँपालिकाका श्रमिक र किसान पनि सामाजिक सुरक्षा कोषमा, कति लगानी गर्दैछ पालिका ? गाउँपालिकाले पनि बजेट लगानी गरेर आफ्नो पालिकाभित्रका अनौपचारिक क्षेत्रका श्रमिक र किसानलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न लागिएको अध्यक्ष सूर्यवहादुर कुवरले जानकारी दिए ।
Weather Update