Odapalika - The Fourth Estate - चौथो अंग
ज्युँदो हुँदा मृतक भत्ता, मृत्युपछि ज्युँदो भत्ता
ज्युँदो हुँदा मृतक भत्ता, मृत्युपछि ज्युँदो भत्ता ज्युँदो हुँदा मृतक भत्ता, मृत्युपछि ज्युँदो भत्ता
देशभरका सबै स्थानीय तहलाई अस्पतालको अवस्थाबारे ७ दिनभित्र विवरण बुझाउन पत्राचार 
देशभरका सबै स्थानीय तहलाई अस्पतालको अवस्थाबारे ७ दिनभित्र विवरण बुझाउन पत्राचार  देशभरका सबै स्थानीय तहसँग पालिकामा रहेका अस्पतालको अवस्थासहितको विवरण ७ दिनभित्रमा पठाउन भनिएको छ । 
ओली सरकार संकटमा ? शशांक र चन्द्र भण्डारीलाई दायाँबायाँ राखेर प्रचण्डले गरे यस्तो दाबी 
ओली सरकार संकटमा ? शशांक र चन्द्र भण्डारीलाई दायाँबायाँ राखेर प्रचण्डले गरे यस्तो दाबी  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई कांग्रेससहितका दलको समर्थन छ ।
मेयर हर्क साम्पाङको रित्तो गाग्री रोक्न सिंहदरबार गेटमा प्रहरी परिचालन
मेयर हर्क साम्पाङको रित्तो गाग्री रोक्न सिंहदरबार गेटमा प्रहरी परिचालन सिंहदरबार प्रवेश गर्ने पूर्वी, दक्षिण र पश्चिम गेटमा सुरक्षामा कडाइ गरिएको प्रहरीले जनाएको छ। मेयर साम्पाङ र्‍याली सहित सिंहदरबार प्रवेश गर्ने आकलन गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरी स्रोतको भनाइ छ ।
६ महिनामा झण्डै ११ करोड कमायो हेटौडा उपमहानगरले, बहालबाटै उठायो २ करोड वढी 
६ महिनामा झण्डै ११ करोड कमायो हेटौडा उपमहानगरले, बहालबाटै उठायो २ करोड वढी  हेटौँडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को ६ महिनामा १० करोड ७४ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
रेसुङ्गा नगरपालिका राष्ट्रपति रनिङ शिल्डः कसले कति पदक लगे ? 
रेसुङ्गा नगरपालिका राष्ट्रपति रनिङ शिल्डः कसले कति पदक लगे ?  ४ दिनसम्म सञ्चालन भएको प्रतियोगितामा रेसुङ्गा माविले १२ स्वर्ण, १० रजत तथा ४ कास्य पदकसहित राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेको हो ।
अदुवा बेचेरै ६ करोड रुपैयाँ कमाए त्रिवेणी गाउँपालिकाबासीले 
अदुवा बेचेरै ६ करोड रुपैयाँ कमाए त्रिवेणी गाउँपालिकाबासीले  यस वर्ष करिब ६ करोड रुपैयाँको अदुवा बिक्री भएको त्रिवेणी गाउँपालिकाका कृषि शाखा प्रमुख रमेश पुनले जानकारी दिए ।
संघीय संसद्को अधिवेशन माघ १८ गते बोलाउने सरकारको निर्णय 
संघीय संसद्को अधिवेशन माघ १८ गते बोलाउने सरकारको निर्णय  सरकारले संघीय संसद्को हिउँदे अधिवेशन यही माघ १८ गते बोलाउने निर्णय गरेको छ ।
खानेपानी माग्न रित्तो गार्गी बोकेर मेयर हर्क काठमाडौँ आइपुगे
खानेपानी माग्न रित्तो गार्गी बोकेर मेयर हर्क काठमाडौँ आइपुगे सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) खानेपानीको व्यवस्था गर्न माग गर्दै रित्तो गार्गी बोकेर काठमाडौँ आइपुगेका छन् । 
मधेशका सबै नगरपालिकाका उपप्रमुखलाई राजस्व र न्याय बुझाउँदै प्रशिक्षण प्रतिष्ठान
मधेशका सबै नगरपालिकाका उपप्रमुखलाई राजस्व र न्याय बुझाउँदै प्रशिक्षण प्रतिष्ठान ललितपुरको जावलाखेलमा रहेको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले मधेश प्रदेशका सबै नगरपालिकाका उपप्रमुखलाई राजस्व, न्यायसहितका विषयमा प्रशिक्षण दिने भएको छ । 
Weather Update