अब भर्चुअल मुद्रा कारोबार गरे सम्पत्ती शुद्धीकरणको मुद्दा लाग्ने
आइतबार, पुस २८, २०८१

लहान नगरपालिकाले विद्यालय भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान गर्ने
आइतबार, पुस २८, २०८१
सिरहाको लहान नगरपालिकाले विद्यायल भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान अभियान सञ्चालन गर्ने भएको छ ।

उपत्यकाका विभिन्न क्षेत्रमा सरसफाई तथा वातावरणीय सचेतना
आइतबार, पुस २८, २०८१
काठमाडौंका विभिन्न क्षेत्रमा नेप्सेम्याक सम्बद्ध कम्पनी एवम् संघसंस्था तथा शाखाहरुको प्रत्यक्ष सक्रियतामा विभिन्न स्थानीय तह, वडा कार्यालय तथा संघसंस्थासँगको सहकार्यमा सरसफाई तथा वातावरणीय सचेतना कार्यक्रम सम्पन्न भएका छन्

रवि लामिछानेलाई लगियो जिल्ला प्रहरी परिसर
आइतबार, पुस २८, २०८१
काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार रास्वपा सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा लगिएको छ ।

मेयर हर्कलाई कारबाही गर्न सिफारिस, गृहमन्त्रीलाई बुझाइँदै प्रतिवेदन
आइतबार, पुस २८, २०८१
पत्रकार महासंघले सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको गतिविधि गतिविधिहरू सामाजिक रुपमा दूरी र द्वन्द्व बढाउने खालको रहेको निष्कर्ष निकालेको छ ।

आईटी कम्पनीलाई विदेशमा विस्तार गर्न कानुन सुधार गर्ने सरकारको कदम स्वागतयोग्य : क्यान महासंघ
आइतबार, पुस २८, २०८१
नेपाल सरकारले नेपाली सूचना प्रविधि (आईटी) कम्पनीहरूले विदेशमा लगानी गर्न पाउने कानुनी प्रावधानका लागि अध्यादेश मार्फत कानुन संशोधन गर्ने निर्णय गरेपछि सूचना प्रविधि क्षेत्र उत्साहित बनेको छ ।

रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउन अदालतको आदेश
आइतबार, पुस २८, २०८१
काठमाडौँ जिल्ला अदालतले सहकारी ठगी अभियोग लागेका रास्वपा सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउन आदेश दिएको छ ।

धोनी र एक्स्ट्रा डिटर्जेन्ट पाउडर किन्दा सुन र चाँदीका सिक्का जित्ने अवसर
आइतबार, पुस २८, २०८१
हिमगिरी हाइजिन प्रालिले ग्राहकहरूलाई लक्षित गर्दै ‘लुगा चमचम, गोजी छमछम, सुन र चाँदी धमाधम’ स्किम ल्याएको छ ।

शाश्वतधाममा ५० लाख दर्शनार्थी, हिन्दु र बौद्धमार्गीका लागि उत्कृष्ट धार्मिक गन्तव्य
आइतबार, पुस २८, २०८१
नवलपुरस्थित शाश्वतधाममा ५० लाख दर्शनार्थीले भ्रमण गरेको ऐतिहासिक अवसरमा शनिबार विशेष कार्यक्रम आयोजना गरिएको थियो ।

संघीय सरकारले ५ वर्षमा बाँढ्यो २० अर्ब ३० करोड कृषि अनुदान, यस्तो छ अनुदानको फेहरिस्त
आइतबार, पुस २८, २०८१
संघीय सरकारले कृषिका विभिन्न आयोजनामार्फत विगत ५ वर्षमा देशभरका कृषका लागि २० अर्ब ३० करोड रुपैयाँ भन्दा बढी रकम बाँढेको छ ।

मेयर बालेनले पनि उठाए प्रदेश संरचनामा प्रश्न, के भने बागमती प्रदेश प्रमुख सचिवले ?
आइतबार, पुस २८, २०८१
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले अधिकार दिन र लिन सक्ने प्रदेश चाहिएको बताएका छन् ।

रवि लामिछानेको पक्षमा बहस गर्न इजलासमा उभिए २० वकिल
आइतबार, पुस २८, २०८१
सहकारी ठगी अभियोग लागेका रास्वपा सभापति रवि लामिछानेको पक्षमा बहस गर्न वकालतनामा लेखाएका २० कानुन व्यवसायी इजलासमा उपस्थित भइसकेका छन् ।

स्थानीय सरकारको कार्यवाहक को हो ? स्थानीय सभालाई कमजोर बनाउँदै यसरी फुक्यो गाँठो
आइतबार, पुस २८, २०८१
संशोधनमा स्थानीय सभालाई नभएर यो अधिकार स्थानीय कार्यपालिकालाई दिइएको छ । जबकि सभाले बजेट र नीति बनाउने तथा कार्यपालिकाले प्रशाशनिक काम गर्ने र सभाले तय गरेको नीति र बजेटको कार्यान्वयन गर्ने कानुनी व्यवस्था छ