नेपाल माइक्रो इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने, क–कसले दिन मिल्छ आवेदन ?
आइतबार, पुस २८, २०८१

ललितपुर महानगरसँगको सहकार्यमा पाटन अस्पतालको शव गृहको स्तरोन्नति, मेयर भन्छन्– मृत्युपछि पनि सम्मान गर्नुपर्छ
आइतबार, पुस २८, २०८१
पाटन अस्पतालमा रहेको शव गृहको स्तरोन्नति गरिएको छ । ललितपुर महानगरसँगको सहकार्यमा पाटन अस्पतालले शव गृहको स्तरोन्नति गरेको हो । चारवटा शव राख्न मिल्ने उक्त गृहमा अब २४ वटा शव राख्न सकिन्छ ।

नेपाल राष्ट्र बैंकले ४० अर्ब बैंकिङ प्रणालीबाट तान्दै
आइतबार, पुस २८, २०८१
नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आइतबार ४० अर्ब रूपैयाँ तान्ने भएको छ ।

रवि लामिछानेको बयान न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा, पहिलो नम्बरमै पालो
आइतबार, पुस २८, २०८१
सहकारीको रकम ठगी गरेको अभियोग लागेका रास्वपा सभापति रवि लामिछानेको बयान काठमाडौँ जिल्ला अदालत न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा हुने भएको छ ।

काठमाडौँ जिल्ला अदालतमा रवि लामिछाने उपस्थित, फेरि थुनामा जान्छन् कि के हुन्छ ?
आइतबार, पुस २८, २०८१
सहकारीको रकम ठगी अभियोग लागेका रास्वपा सभापति रवि लामिछाने आइतबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका छन् ।

२ लाख घर अन्धकार, डेढ लाख घरधुरी विस्थापित बनाएको अमेरिकी डढेलोको यस्तो छ वितण्डा
आइतबार, पुस २८, २०८१
अमेरिकाको लस एन्जलसमा डढेलोका कारण वस्तीसहित ३८ हजार ‘एकड’भन्दा बढी जमिन जलेर खरानी भएको छ ।

पश्चिमी न्यूनचापीय मौसमी प्रणालीको कहाँ कहाँ पर्दैछ असर ?
आइतबार, पुस २८, २०८१
देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम रहँदा कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिममा आंशिक बदलीदेखि साधारणतया बदली रहने देखिएको छ

६०९ हप्तापछि स्थानीय सरकारले लियो वाग्मती सफाइ महाअभियानको नेतृत्व
आइतबार, पुस २८, २०८१
वाग्मती सफाइ महाअभियानको नेतृत्व अब स्थानीय सरकारले पनि लिन थालेका छन् । महाअभियान सुरु भएको ६०९ हप्तापछि स्थानीय सरकारकै नेतृत्वमा सफाइमा अभियानकर्मी जुट्न थालेका छन्
काठमाडौँका धेरै स्थानमा बिजुली काटिदै, तपाइँकोतिर पर्याे कि ?
शनिबार, पुस २७, २०८१
नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी लाइन मर्मत एवम् विस्तारका लागि विद्युत् सेवा अवरुद्ध हुने जनाएको हो

यी दुई प्रदेशमा पानी पर्ने सम्भावना, हुस्सु र हिउँ पनि झेल्नुपर्ने
शनिबार, पुस २७, २०८१
पश्चिमी वायुको प्रभाव आज पनि कायम हुँदा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना

कानुनमन्त्री र मुख्यसचिव लिएर प्रधानमन्त्री राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे
शुक्रबार, पुस २६, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडलसँग भेटवार्ता गरेका छन् ।

मन्त्रालयलाई पत्र लेखेर मेयर बालेनले मागे प्रमुख प्रशासकीय अधिकृत
शुक्रबार, पुस २६, २०८१
काठमाडौँ महानगरपालिका मेयर बालेन शाहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेर नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाइदिन आग्रह गरेका छन् ।

चाँगुनारायण नगरपालिकाको ६ महिनामा १६.३७ प्रतिशत बजेट खर्च
शुक्रबार, पुस २६, २०८१
भक्तपुरको चाँगुनारायण नगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनामा १६.३७ प्रतिशत बजेट खर्च गरेको जनाएको छ ।