Odapalika - The Fourth Estate - चौथो अंग
आजदेखि मध्यपुर थिमि महोत्सव, २ दिन सार्वजनिक बिदा 
आजदेखि मध्यपुर थिमि महोत्सव, २ दिन सार्वजनिक बिदा  भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको आयोजनामा तीनदिने मध्यपुर थिमि महोत्सव सुरु भएको छ ।
कर्मचारीको उमेरहद ६० वर्षको पक्षमा कांग्रेस, ट्रेड युनियनबारे कुन पार्टीको धारणा के ? 
कर्मचारीको उमेरहद ६० वर्षको पक्षमा कांग्रेस, ट्रेड युनियनबारे कुन पार्टीको धारणा के ?  सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसले नीतिगत निर्णयको प्रक्रियामा सहभागी कर्मचारीलाई ट्रेड युनियनमा आबद्धता दिन नहुनेमा जोड दिएका छन्
गढीमा कार्यपालिका बैठक, सेलरोटी, अचार र सुठुनीको खाजा  
गढीमा कार्यपालिका बैठक, सेलरोटी, अचार र सुठुनीको खाजा   केपिलासगढी गाउँपालिकाले गाउँ कार्यपालिकाको नियमित बैठक किरात ऐतिहासिकस्थल केपिलासगढीमा सञ्चालन गरेको छ
पनौतीको  १६औं नगरसभाः ४६ करोड विकास बजेट कटौती, सम्पत्ति करमा छुट
पनौतीको  १६औं नगरसभाः ४६ करोड विकास बजेट कटौती, सम्पत्ति करमा छुट यसअघि नगरसभाले स्वीकृत गरेको विकास बजेट ५७ करोड ७३ लाख ७५ हजार रुपैयाँमा  आज बसेको  १६ औ नगरसभाले बजेट ४६ करोड रुपैयाँ कटौती गरेर ११ करोड रुपैयाँ कायम गरेको छ ।
काठमाडौँ महानगरको ८४ वटा परियोजनाको डिपीआर तयार, १ अर्व ६ करोड खर्च गर्ने लक्ष्य  
काठमाडौँ महानगरको ८४ वटा परियोजनाको डिपीआर तयार, १ अर्व ६ करोड खर्च गर्ने लक्ष्य   काठमाडौँ महानगरपालिकाको सहरी योजना आयोगले चालु आर्थिक वर्षको यस अवधिमा ८४ वटा योजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पारेको छ
भोलिदेखि देशभर पानी पर्ने, हिउँ कहाँ–कहाँ पर्छ ?
भोलिदेखि देशभर पानी पर्ने, हिउँ कहाँ–कहाँ पर्छ ? जल तथा मौसम विज्ञान विभागले शुक्रबार दिउँसोदेखि देशका अधिकांश स्थानमा पानी पर्ने जनाएको छ । 
शिक्षक सरुवाको विषयलाई लिएर नगरपालिका कार्यालयमा तोडफोड 
शिक्षक सरुवाको विषयलाई लिएर नगरपालिका कार्यालयमा तोडफोड  रौतहटको गरुडा नगरपालिकामा तोडफोड भएको छ ।
स्थानीय तहपछि तथ्यांक साइटमा समस्या, देशभर जन्मदेखि मृत्युसम्मको अभिलेख प्रभावित 
स्थानीय तहपछि तथ्यांक साइटमा समस्या, देशभर जन्मदेखि मृत्युसम्मको अभिलेख प्रभावित  तथ्यांकको डिजिटल अभिलेख राख्ने online.donidcr.gov.np मा प्राविधिक समस्या आएका कारण घटना विवरण अद्यावधिक गर्न र तथ्यांक अभिलेखित गर्न समस्या भएको स्थानीय तहमा कार्यरत पञ्जिकाधिकारीहरुले बताएका छन्
२५ हजार घुस लिने ट्राफिक प्रहरीविरुद्ध भ्रष्टाचारको मुद्दा 
२५ हजार घुस लिने ट्राफिक प्रहरीविरुद्ध भ्रष्टाचारको मुद्दा  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा पक्राउ परेका जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रमुख तथा प्रहरी नायव निरीक्षक (सई) ललितकुमार बुढाथोकीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 
दक्षिण कोरियामा युवायुवतीका लागि ‘डेटिङ कार्यक्रम’
दक्षिण कोरियामा युवायुवतीका लागि ‘डेटिङ कार्यक्रम’ दक्षिण कोरियाले बढ्दो जन्मदरलाई कम गर्न विभिन्न योजना ल्याइरहेको छ ।
छवि र लीलाको बयान सकियो, रविको सुरू
छवि र लीलाको बयान सकियो, रविको सुरू सहकारी ठगीसहितको अभियोग लागेका पूर्वगृहमन्त्री रवि लामिछानेको बयान सुरू भएको छ ।
संघीय निजामति सेवा विधेयकमा छलफल गर्न जुटे सबै दलका सचेतक 
संघीय निजामति सेवा विधेयकमा छलफल गर्न जुटे सबै दलका सचेतक  सरकारले संसदको पुस अन्तिम या माघ पहिलो साताबाट सुरु हुने अधिवेशनबाटै यो विधेयक पारित गराउने तयारीका साथ समितिमा विधेयकमाथि छलफल गराइरहेको छ ।
Weather Update