Odapalika - The Fourth Estate - चौथो अंग
केही प्रदेशमा बिहानैबाट पानी, यी क्षेत्रमा जाँदा छाता चाहिने 
केही प्रदेशमा बिहानैबाट पानी, यी क्षेत्रमा जाँदा छाता चाहिने  आज पनि देशका केही भू–भागमा बिहानैदेखि पानी परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ
नदी किनारको मापदण्डबारे सर्वोच्चको फैसलामा मेयर्स फोरमको आपत्ति 
नदी किनारको मापदण्डबारे सर्वोच्चको फैसलामा मेयर्स फोरमको आपत्ति  नदी किनारामा संरचना बनाउँदा किनाराबाट ६० मिटर छोड्नुपर्ने सर्वोच्च अदालतको फैसलाप्रति काठमाडौँं उपत्यका मेयर्स फोरमले आपत्ति जनाएको छ
डिभोर्स गर्दा नक्कली कागज बनाउने प्रदेश सांसद ३३ वर्षपछि जेल चलान 
डिभोर्स गर्दा नक्कली कागज बनाउने प्रदेश सांसद ३३ वर्षपछि जेल चलान  डिभोर्स गर्दा नक्कली कागज बनाएको अभियोगमा दोषी ठहर भएका लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसी जेल चलान भएका छन् । 
अब देशभरका सबै स्थानीय तहमा एफटीटीएच इन्टरनेट
अब देशभरका सबै स्थानीय तहमा एफटीटीएच इन्टरनेट सरकारले देशभरका सबै स्थानीय तहमा फाइबर टू दी होम (एफटीटीएच) इन्टरनेट पुर्‍याउने भएको छ । सरकारले सबै स्थानीय तहमा उच्च गतिको इन्टरनेट पु¥याउन एफटीटीएच विस्तार गर्न लागेको हो । 
पोखरा महानगरका इन्जिनियरसहित तीनजना घुस लिएकोमा दोषी ठहर, कैद सजाय सजाय र जरिमाना सुनाइयो
पोखरा महानगरका इन्जिनियरसहित तीनजना घुस लिएकोमा दोषी ठहर, कैद सजाय सजाय र जरिमाना सुनाइयो विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारु र रितेन्द्र थापाको संयुक्त इजलासले घुससहित पक्राउ परेका इन्जिनियर शिवप्रसाद बराल, सबइन्जिनियर उषाकिरण रोकाया र बिचौलिया गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाई दोषी ठहर गर्दै कैद सजाय र जरिमानाको फैसला गरेको  छ । 
दलहरूलाई जनता उचाल्ने काम बन्द गर्न चेतावनी दिँदै मेयर बालेनले भने– घर भत्काउनु पर्दैन 
दलहरूलाई जनता उचाल्ने काम बन्द गर्न चेतावनी दिँदै मेयर बालेनले भने– घर भत्काउनु पर्दैन  काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नयाँ मापदण्डअनुसार खोला किनाराको घर भत्काउनुपर्ने अवस्था नआउने बताएका छन् । 
पहिरोले पुरिएका वडा सदस्य र उनको श्रीमान्‌काे शव फेला
पहिरोले पुरिएका वडा सदस्य र उनको श्रीमान्‌काे शव फेला जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा खसेको पहिरोमा परेका वडा नम्बर ६ कि वडा सदस्य प्रेमकुमारी चलाउने र उनका श्रीमान् मानबहादुर चलाउनेको शव फेला परेको छ । 
मनसुनी वायु अझै सक्रिय, यी प्रदेशमा पर्दैछ पानी 
मनसुनी वायु अझै सक्रिय, यी प्रदेशमा पर्दैछ पानी  जल तथा मौसम विज्ञान विभागले अझै देशभर मनसुनी वायुको प्रभावका कारण पानी पर्ने क्रम जारी रहने बताएको छ
प्रमुख प्रशासकीय अधिकृतलाई संघको लगाम, जथाभावी कार्यक्रममा नजान उर्दी
प्रमुख प्रशासकीय अधिकृतलाई संघको लगाम, जथाभावी कार्यक्रममा नजान उर्दी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्ला समन्वय समिति अधिकारी र स्थानीय तहका प्रमुख प्रशाससकीय अधिकृतलाई कार्यक्रममा जथाभावी सहभागी नहुन निर्देशन दिएको छ । 
सीमा जोडिएका १५ जिल्लाका स्थानीय तहमा चीनले सहयोग गर्ने, यस्ता छन् परियोजना 
सीमा जोडिएका १५ जिल्लाका स्थानीय तहमा चीनले सहयोग गर्ने, यस्ता छन् परियोजना  सीमा जोडिएका १५ जिल्लाका स्थानीय तहमा चीन सरकारले पूर्वाधार र क्षमता विकासमा सहयोग गर्ने भएको छ
हिमा गाउँपालिकालाई साक्षर घोषणा, ९५.७२ प्रतिशत नागरिक साक्षर
हिमा गाउँपालिकालाई साक्षर घोषणा, ९५.७२ प्रतिशत नागरिक साक्षर जुम्लाको हिमा गाउँपालिकालाई साक्षर घोषणा गरिएको छ । यो घोषणासँगै हिमा गाउँपालिका जुम्लाको पहिलो साक्षर स्थानीय तह बनेको छ ।  जुम्लाका आठ  स्थानीय तहमध्ये साक्षर घोषणामा हिमा पहिलो स्थानीय तह बनेको हो । 
Weather Update