सामाजिक सुरक्षा कोषको दायरा विस्तार, अब छोराछोरीले पनि स्वास्थ्य सुविधा पाउने
मंगलबार, मंसिर ११, २०८१
सामाजिक सुरक्षा कोषमा आबद्धता बढाउन सरकारले ठोस र विशेष योजना ल्याउनुपर्छः अध्यक्ष डा बद्री केसी
मंगलबार, मंसिर ११, २०८१
विदेशमा रहेका नेपाली श्रमिकलाई यस कोषमा आबद्ध हुँदाका फाइदाहरुबारे जानकारी गराउनुपर्नेमा जोड दिँदै उनले श्रमिकलाई नबुझाई यस कोषमा आबद्धता बढाउन नसकिने धारणा व्यक्त गरे ।
उपनिर्वाचन : कीर्तिपुरको मेयरमा चारपक्षीय प्रतिस्पर्धा हुने सम्भावना, स्वतन्त्र उम्मेदवारको चुनौती
मंगलबार, मंसिर ११, २०८१
यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकाको मेयरमा तीन दलीय उम्मेदवार र एक स्वतन्त्र उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
स्थानीय तह उपनिर्वाचन : लाउड स्पिकर बजाएर चुनावकाे प्रचार गरे कारबाही हुने
मंगलबार, मंसिर ११, २०८१
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालना गर्न सबैमा अनुरोध गर्दै अन्यथा कारबाही हुने चेतावनी दिएको छ ।
काठमाडौँ महानगरका मेयर बालेनप्रति सरकारका प्रवक्ताको अमर्यादित अभिव्यक्ति
मंगलबार, मंसिर ११, २०८१
कार्यक्रम संचालक रुपेश श्रेष्ठले नेकपा एमालेले गत शुक्रबार काठमाडौँको दरबारमार्गमा आयोजना गरेको ‘जागरणसभा’मा कम मानिस आएको र एमालेले उल्टै १ लाख रुपैयाँ जरिवाना तिर्नु परेको प्रसंग उठाएपछि मन्त्री सुब्बाले अमर्यादित शब्द प्रयोग गरेका हुन् ।
सस्तिन थाल्यो सुनको भाउ, आज पनि २६ सय रुपैयाँले घट्यो
मंगलबार, मंसिर ११, २०८१
सोमबार तोलामा १५ हजार ९०० रुपैयाँले घटेको छापावाल सुनकाे भाउ मंगलबार २ हजार ६०० रुपैयाँले घटेको छ ।
आज सातौँ सामाजिक सुरक्षा दिवस, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
मंगलबार, मंसिर ११, २०८१
विसं २०७५ मङ्सिर ११ गते सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना सुरु गरेको थियो । २०७५ मङ्सिर ३ गतेको मन्त्रिपरिषद् बैठकले मङ्सिर ११ लाई सामाजिक सुरक्षा दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।
कीर्तिपुरवासीको घरदैलोमा पुगेर धरानका मेयर हर्क साम्पाङले मागे भोट
सोमबार, मंसिर १०, २०८१
सुनसरीको धरान उपहमहानगरपालिकाका मेयर हर्क साम्पाङ काठमाडौँको कीर्तिपुर नगरपालिकामा भएको चुनावी कार्यक्रममा सहभागी भएका छन् ।
उपनिर्वाचनका लागि संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना
सोमबार, मंसिर १०, २०८१
स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्रको स्थापना गरेको छ ।
स्थानीय तह उपनिर्वाचन : ग्रामथानमा एमाले, माओवादी र रास्वपाका उम्मेदवार कांग्रेसकै व्यक्ति !
सोमबार, मंसिर १०, २०८१
ग्रामथान अध्यक्षका लागि कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपासहित १५ दलबाट एक एकजना र एक स्वतन्त्र उम्मेवार गरी १६ जना चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेस छाडेकाहरु नै एमाले, माओवादी केन्द्र र रास्वपाका उम्मेदवार बनेका छन् ।
काठमाडौँ महानगरले एमालेलाई इमेलमार्फत पठायो जरिमानाको पत्र
सोमबार, मंसिर १०, २०८१
काठमाडौँ महानगरपालिकाले नेकपा एमालेलाई इमेलमार्फत जरिमाना गरिएको पत्र पठाएको छ ।