प्रहरीले रवि लामिछानेमाथि अभद्र व्यवहार गरेको हो ? गृहमन्त्री लेखकको यस्तो जवाफ
मंगलबार, मंसिर २५, २०८१

नेप्सेम्याकको आयोजनामा रक्तदान र स्वास्थ्य परीक्षण
मंगलबार, मंसिर २५, २०८१
नेपाल प्रदुषण नियन्त्रण तथा वातावरण निर्माण केन्द्र (नेप्सेम्याक)को आयोजनामा रक्तदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरिएको छ

लहान नगरपालिकाको लक्ष्यः १ वर्षमा १ हजार घरमा निःशुल्क धारा
मंगलबार, मंसिर २५, २०८१
सिरहाको लहान नगरपालिकाले पालिकाभित्रका १ हजार घरमा खानेपानीको धारा जडान गर्ने अभियान सुरु गरेको छ

आज कहाँ कहाँ पर्दैछ पानी ?
मंगलबार, मंसिर २५, २०८१
हाल देशमा पश्चिमी वायुको प्रभाव छ । यही प्रभावले कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ

बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध भ्रष्टाचारको मुद्दा
सोमबार, मंसिर २४, २०८१
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ ।

मंसिर २८ देखि पुस २ गतेसम्म भक्तपुर महोत्सव हुने
सोमबार, मंसिर २४, २०८१
यही मंसिर २८ गते पुस २ गतेसम्म हुने पाँंचदिने भक्तपुर महोत्सव २०८१ को क्रममा भक्तपुरको महेश्वरी खेल मैदानमा व्यापार मेला हुने भएको छ ।

रागिनी उपाध्याय कला प्रतिष्ठानले पत्रकारलाई एक लाख रुपैयाँ पुरस्कार दिने, विद्यार्थीलाई ५० हजार छात्रवृत्ति
सोमबार, मंसिर २४, २०८१
रागिनी उपाध्याय कला प्रतिष्ठानले एकजना पत्रकारलाई एक लाख रुपैयाँ पुरस्कार दिने भएको छ ।

स्थानीय तह उपनिर्वाचनको परिणाम सन्तोषजनक : कांग्रेस
सोमबार, मंसिर २४, २०८१
नेपाली कांग्रेसले हालै सम्पन्न स्थानीय तह उपनिर्वाचनको परिणाम सन्तोषक रहेको निष्कर्ष निकालेको छ ।

हुम्लामा हिमपात, नाम्खा गाउँपालिकामा एक फिट हिउँ जम्यो
सोमबार, मंसिर २४, २०८१
नाम्खा गाउँपालिकाको लिमीलगायतका क्षेत्रमा एक फिटसम्म हिउँ जमेको छ भने सदरमुकाम सिमकोटमा तीन इञ्च हिउँ जमेको छ ।
-1733722273.jpeg)
संघीय निजामती सेवा ऐनबारे दफावार छलफल, यस्ता छन् नयाँ व्यवस्था र विशेषताहरू
सोमबार, मंसिर २४, २०८१
सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ‘सङ्घीय निजामती सेवा ऐन’बारे राज्य व्यवस्था तथा सुशासन समितिले दफावार छलफल सुरू गरेको छ ।

कीर्तिपुरमा सातगाउँले जात्राका अवसरमा सार्वजनिक विदा घोषणा
सोमबार, मंसिर २४, २०८१
सातगाउँले (न्हेगाँ) जात्राका अवसरमा मंगलबार कीर्तिपुर नगरपालिका क्षेत्रभर सार्वजनिक बिदा दिइएको छ

वालमैत्री घोषणा सभामा रायोको साग उपहार पाएपछि...
सोमबार, मंसिर २४, २०८१
बागलुङ नगरपालिकाकाको दुर्गम गाउँ रायडाँडा गाउँलाई बालमैत्री वडा घोषणा कार्यक्रममा आइतवार गज्जवको दृष्य देखिएको छ