Odapalika - The Fourth Estate - चौथो अंग
ऐतिहासिक एनपीएल क्रिकेट आजबाट, कीर्तिपुरमा यस्तो छ उद्घाटनको तयारी  
ऐतिहासिक एनपीएल क्रिकेट आजबाट, कीर्तिपुरमा यस्तो छ उद्घाटनको तयारी   राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा सर्वाधिक चर्चा बटुलेको नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आजदेखि राजधानीमा सुरु हुँदैछ
‘महिला आयोगमा भाँडभैलो’प्रति सदस्य कृष्णकुमारीको आपत्ति र वडापालिकाका ३ प्रश्न, ५ तथ्य
‘महिला आयोगमा भाँडभैलो’प्रति सदस्य कृष्णकुमारीको आपत्ति र वडापालिकाका ३ प्रश्न, ५ तथ्य डेपुटी गभर्नर मिश्र र तत्कालिन कार्यकारी निर्देशक ढकाल बाटोमा उभिएकोमा आयोग सदस्य खतिवडाले बढो चिन्ता लागेर कार्यकक्षमा चिया खान किन बोलाउनु पर्यो ? के महिला आयोग अगाडिको बाटोमा उभिने सबैलाई आयोग सदस्य खतिवडाले कार्यकक्षमा बोलाएर चिया खुवाउने गरेको छ ?
देशभरका स्थानीय तहसँग मागियो बालश्रममुक्त घोषणा कार्यक्रम गर्न अनुदानको प्रस्ताव 
देशभरका स्थानीय तहसँग मागियो बालश्रममुक्त घोषणा कार्यक्रम गर्न अनुदानको प्रस्ताव  केन्द्रीय सरकारले स्थानीय सरकारसँग बालश्रममुक्त स्थानीय तह घोषणा कार्यक्रम सञ्चालन गर्न अनुदानको लागि प्रस्ताव मागेको छ । 
भएभरका विद्यालयमा ताला लगाएर रामरमाइलो गर्दै लम्कीचुहा नगरपालिका
भएभरका विद्यालयमा ताला लगाएर रामरमाइलो गर्दै लम्कीचुहा नगरपालिका कैलालीको लम्कीचुहा नगरपालिकाले महोत्सवका लागि तीन दिन विद्यालय बन्द गराएको छ ।
स्थानीय तह उपनिर्वाचन मौन अवधि सुरू, के गर्न पाइन्छ, के पाइदैन ? 
स्थानीय तह उपनिर्वाचन मौन अवधि सुरू, के गर्न पाइन्छ, के पाइदैन ?  । निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसार निषेध अवधि सुरु भएको उल्लेख गर्दै उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सबैलाई आग्रह गरेको छ
‘महिला हिंसामा संलग्न’ मिश्र र ढकाल छिरेपछि राष्ट्रिय महिला आयोगमा भाँडभैलो
‘महिला हिंसामा संलग्न’ मिश्र र ढकाल छिरेपछि राष्ट्रिय महिला आयोगमा भाँडभैलो सदस्यद्वय पौडेल र सिन्हा अध्यक्ष पराजुलीलाई घेराबन्दीमा पारेर मंसिर १३ गते नै डेपुटी गभर्नर मिश्र र तत्कालिन कार्यकारी निर्देशक ढकाललाई आयोगका तर्फबाट सफाइ पत्र थमाउने योजनामा रहेको स्रोतले दावी गरेको छ ।
अर्काको उम्मेदवारलाई भोट माग्दै एकीकृत समाजवादीका नेताले भने– यो जनमत संग्रह हो 
अर्काको उम्मेदवारलाई भोट माग्दै एकीकृत समाजवादीका नेताले भने– यो जनमत संग्रह हो  जनमत संग्रह भन्ने एकीकृत समाजवादीले कीर्तिपुरको मेयर पदमा आफूले उम्मेदवार नउठाएर माओवादी केन्द्रलाई सहयोग गरेको छ । 
आचारसंहिताविपरीत चलाएको भन्दै एमाले सांसदको गाडी स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाए
आचारसंहिताविपरीत चलाएको भन्दै एमाले सांसदको गाडी स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाए कपिलवस्तुमा निर्वाचन आचारसंहिताविपरीत चलाएको भन्दै एमाले सांसद सवार गाडीलाई स्थानीयले नियन्त्रणमा लिएका छन् । 
वर्ल्डलिंकमा भित्रियो फिनल्याण्डबाट एक करोड युरो लगानी, ग्रामीण क्षेत्रमा इन्टरनेट पूर्वाधार बनाइने
वर्ल्डलिंकमा भित्रियो फिनल्याण्डबाट एक करोड युरो लगानी, ग्रामीण क्षेत्रमा इन्टरनेट पूर्वाधार बनाइने निजी क्षेत्रको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडमा फेरि विदेशी लगानी भित्रिएको छ । 
आफ्ना नेताले एमालेलाई भोट माग्न थालेपछि एकीकृत समाजवादीलाई मत दिन माओवादीको सर्कुलर
आफ्ना नेताले एमालेलाई भोट माग्न थालेपछि एकीकृत समाजवादीलाई मत दिन माओवादीको सर्कुलर बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदपूर्तिका लागि हुने उपनिर्वाचनमा नेकपा माओवादीले एकीकृत समाजवादीको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ । 
उपनिर्वाचन : डाक्नेश्वरी, नलगाड र पुथा उत्तरगंगा ‘अति संवेदनशील’ क्षेत्र घोषणा
उपनिर्वाचन : डाक्नेश्वरी, नलगाड र पुथा उत्तरगंगा ‘अति संवेदनशील’ क्षेत्र घोषणा उपनिर्वाचन हुने सप्तरीको डाक्नेश्वरी गाउँपालिका, रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका र जाजरकोटको नलगाड नगरपालिकालाई ‘अति संवेदनशील’ क्षेत्रको रुपमा वर्गीकरण गरेको गृह मन्त्रालयले जनाएको छ ।
Weather Update