Odapalika - The Fourth Estate - चौथो अंग
भ्रष्टाचारको मुद्दामा कर्जन्हा नगरपालिकाका पूर्वमेयरसहित पाँचजना दोषी ठहर, १ करोड ८ लाख बिगो 
भ्रष्टाचारको मुद्दामा कर्जन्हा नगरपालिकाका पूर्वमेयरसहित पाँचजना दोषी ठहर, १ करोड ८ लाख बिगो  विशेष अदालतले भ्रष्टाचारको मुद्दामा सिरहाको कर्जन्हा नगरपालिकाका पूर्वमेयरसहित पाँचजनालाई दोषी ठहर गरेको छ । 
७८ हजार घुस लिएका सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचारको मुद्दा 
७८ हजार घुस लिएका सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचारको मुद्दा  बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह कानुविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ । 
सरुवा भएका कर्मचारी सात दिनभित्र हाजिर हुनुपर्ने,  किरिया, बिरामी र प्रसूतिबाहेकका बिदा नपाउने
सरुवा भएका कर्मचारी सात दिनभित्र हाजिर हुनुपर्ने, किरिया, बिरामी र प्रसूतिबाहेकका बिदा नपाउने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न कार्यालयमा सरुवा, पदस्थापना र काज फिर्ता गरिएका कर्मचारीहरूलाई सात दिनभित्र सम्बन्धित कार्यालयमा हाजिर हुन निर्देशन जारी गरेको छ । 
काठमाडौँको फोहोरमाथिको राजनीति गर्ने दिन सकियो : मेयर बालेन 
काठमाडौँको फोहोरमाथिको राजनीति गर्ने दिन सकियो : मेयर बालेन  काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन शाह)ले काठमाडौंको फोहोर व्यवस्थापनमाथि राजनीतिक गर्ने र गराउने दिन सकिएको बताएका छन् । 
झापा, ताप्लेजुङ र तेह्रथुमका ३० स्थानीय तहमा अपाङ्गता परिचयपत्र अभियान, यसरी हुँदैछ कार्यक्रम
झापा, ताप्लेजुङ र तेह्रथुमका ३० स्थानीय तहमा अपाङ्गता परिचयपत्र अभियान, यसरी हुँदैछ कार्यक्रम अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण, पहिचान र परिचयपत्र वितरण गर्ने उद्देश्यले कोशी प्रदेशका ३० वटा पालिकामा अभियान चलाइने भएको छ
कतै पानी नपरी बित्ने भो आजको दिन 
कतै पानी नपरी बित्ने भो आजको दिन  जल तथा मौसम विज्ञान विभागले हाल देशभर पश्चिमी  तथा पहाडी भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ
जीप दुर्घटना हुँदा जात्रा हेरेर फर्किएका ६ जनाको घटनास्थलमै मृत्यु, ६ को अवस्था गम्भीर 
जीप दुर्घटना हुँदा जात्रा हेरेर फर्किएका ६ जनाको घटनास्थलमै मृत्यु, ६ को अवस्था गम्भीर  दार्चुलाको शैल्यशिखर नगरपालिका–५ मा जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्युु भएको छ । 
ईशानाथ नगरपालिका-१ का वडाअध्यक्षको निधन
ईशानाथ नगरपालिका-१ का वडाअध्यक्षको निधन रौतहटको ईशनाथ नगरपालिका १ का वडाध्यक्ष बिगु साहको निधन भएको छ । उनको उपचारका क्रममा निधन भएको हो
काठमाडौँ महानगरले गर्‍यो १३ बालबालिकाको उद्धार 
काठमाडौँ महानगरले गर्‍यो १३ बालबालिकाको उद्धार  काठमाडौँ महानगरपालिकाले मंगलबार र बुधबार दुई दिनमा १२ जना बालबालिकालाई श्रम र असुरक्षित बाल गृहबाट उद्धार गरेको छ । 
रास्वपाको तर्फबाट स्थानीय तहमा खाता खोल्न जुट्दैछन् प्रकाश, यस्ता छन् एजेण्डा 
रास्वपाको तर्फबाट स्थानीय तहमा खाता खोल्न जुट्दैछन् प्रकाश, यस्ता छन् एजेण्डा  कर्णालीको एउटा विकट जिल्लाबाट ३१ वर्षे युवा भने आफ्नो पालिकामा मात्र होइन, जिल्ला हुँदै प्रदेशमै रास्वपा चम्काउन कठीन अग्नि परीक्षामा होमिएका छन्
जिल्ला समन्वय समिति प्रमुखलाई कसले भोट हाल्न पाउँछ ?
जिल्ला समन्वय समिति प्रमुखलाई कसले भोट हाल्न पाउँछ ? जिसस प्रमुख, उपप्रमुख तथा सदस्यको उम्मेदवार गाउँसभा र नगरसभाका सदस्य बन्न पाउँछन् भने मत कसले दिन्छ ? स्थानीय तहको निर्वाचन नजिकिएसँगै यो जिज्ञासा बढेको देखिन्छ ।
सातै प्रदेशमा फिस्टुला रोगको निःशुल्क उपचारको तयारी 
सातै प्रदेशमा फिस्टुला रोगको निःशुल्क उपचारको तयारी  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सातै प्रदेशमा फिस्टुला रोगको निःशुल्क उपचार गर्नेे व्यवस्थाको लागि पहल गरिरहेको बताएका छन् । 
Weather Update