Odapalika - The Fourth Estate - चौथो अंग
महालक्ष्मी नगरपालिकाले थाल्यो पर्यटन प्रर्वद्धन अभियान 
महालक्ष्मी नगरपालिकाले थाल्यो पर्यटन प्रर्वद्धन अभियान  पर्यटकीय नगरका रूपमा रहेको ललितपुरको महालक्ष्मी नगरपालिकाले पर्यटन विकासका लागि ‘महालक्ष्मी पर्यटन प्रर्वद्धन अभियान’ सुरू गरेको छ
डोजरे विकासकाे कमाल : छायाँनाथ राराका १५० घर पहिरोको उच्च जोखिममा 
डोजरे विकासकाे कमाल : छायाँनाथ राराका १५० घर पहिरोको उच्च जोखिममा  मुगुमा २ सय भन्दा बढी बस्तीहरु मध्य १ सय ५० बस्ती पहिरोको उच्च जोखिममा छन् । यी उच्च जोखिममा रहेका बस्तीमा बस्दै आएका हजारौं नागरिकहरु पहिरोको जोखिम मोलेर जीवन बिताउन बाध्य छन्
एकसाथ बन्दैछन् मन्थली नगरपालिकाका ६ वटा वडा कार्यालय भवन
एकसाथ बन्दैछन् मन्थली नगरपालिकाका ६ वटा वडा कार्यालय भवन कूल १४ वटा वडा रहेको मन्थली नगरपालिकाको वडा नं १, ३, ७, ८, ११ र १३ का पक्की भवन निर्माणको काम भइरहेको छ
३३८ स्थानीय तहमा गरिबसँग विश्वेश्वर कार्यक्रम, कर्मचारीलाई १५ हजार तलब
३३८ स्थानीय तहमा गरिबसँग विश्वेश्वर कार्यक्रम, कर्मचारीलाई १५ हजार तलब देशभरका ३३८ स्थानीय तहमा संचालनमा रहेको यो कार्यक्रमका लागि संघीय सरकारले सशर्त अनुदानको रकम खर्च गर्दै आएको छ
१२ वर्षदेखि अलपत्र पुल सञ्चालन गर्न सांसदले गुहारे मन्त्री 
१२ वर्षदेखि अलपत्र पुल सञ्चालन गर्न सांसदले गुहारे मन्त्री  उदयपुरको चौदण्डीगढीको शिवाई र बेल्ही जोड्ने त्रियुगा पुल १२ वर्षदेखि अलपत्र परेपछि उदयपुरका सांसदहरुले भौतिक पूर्वाधार तथा यातायातमन्त्री गुहारेका छन्
तयार भयो सूर्यबिनायक नगरका सबै वडा जोड्ने शिव सर्किट 
तयार भयो सूर्यबिनायक नगरका सबै वडा जोड्ने शिव सर्किट  यो पालिकाभित्र प्रसिद्ध डोलेश्वर महादेव मन्दिर र केदारनाथको शिर छ । यसलाई मुल आधार बनाएर पालिकाभित्रका १३ वटै शविालयको प्रचारमा पालिका जुटेको मेयरको भनाइ छ
बूढीगण्डकी जलविद्युत् आयोजनाको फिल्ड कार्यालय उद्घाटन
बूढीगण्डकी जलविद्युत् आयोजनाको फिल्ड कार्यालय उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनाको फिल्ड कार्यालय उद्घाटन गरेका छन्
यसकारण ग्वार्को चोकको सडक बारेर अलपत्र छाडियो 
यसकारण ग्वार्को चोकको सडक बारेर अलपत्र छाडियो  पुरानो ढाँचा अनुसार निर्माण गर्न उपकरण नपाइएको भन्दै सडक विभागले काठमाडौं महानगरपालिकाको ग्वार्कोस्थित  फ्लाई ओभरमा ढाँचा बदलेर मात्र काम अघि वढाउने भएको छ
नीलगिरि जलविद्युत् आयोजना अन्तिम चरणमा
नीलगिरि जलविद्युत् आयोजना अन्तिम चरणमा अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा नीलगिरि जलविद्युत् आयोजनाले निर्माण गर्न लागेको ३८ मेगावाटको नीलगिरि पहिलो र ७१ मेगावाटको नीलगिरि दोस्रो गरी एक सय नौ मेगावाट क्षमताको निलगिरि जलविद्युत् आयोजनाको ८२ प्रतिशत निर्माण पूरा भएको छ
Weather Update