Odapalika - The Fourth Estate - चौथो अंग
आलु ओसार्न दोरम्बाबासीका खेत–खेतमा ट्रक 
आलु ओसार्न दोरम्बाबासीका खेत–खेतमा ट्रक  रामेछापको दोरम्बा गाउँपालिकाको दोरम्बा, डडुवा, गौश्वारा लगायत शैलुङ आसपासमा लगाएको आलु १५ असार देखिनै किसानले खन्न थालेका छन् 
टेम्केमैयुङ–१ का वडाध्यक्ष र युवा जागेपछि...
टेम्केमैयुङ–१ का वडाध्यक्ष र युवा जागेपछि... जिल्लाकै विकट मानिने टेम्केमैयुङ गाउँपालिका वडा नम्बर १ का बासिन्दा स्वतस्फूर्त रुपमा जागेपछि पानीले जीर्ण बनाएको वडाका मुख्य सडक श्रमदानबाटै सवारी चलाउन योग्य बनेको छ
...त्यसपछि खुसी भए छायानाथ राराका तुलाराम बूढाहरु
...त्यसपछि खुसी भए छायानाथ राराका तुलाराम बूढाहरु १०/१२ बर्ष पहिलादेखि नै भेडा बाख्रा पाल्दै घर खर्च चलाउने र बाल बच्चाको पठन पाठन खर्च पुर्याउँदै आएका छाँयानाथ रारा नगरपालिका ११ का किसान तुलराम बूढा सम्मानित हुन पाएकोमा खुसी छन्
२ हजार टनेलका लोभलाग्दो कथा 
२ हजार टनेलका लोभलाग्दो कथा  पनौती नगरपालिका–८ लामाडोलबाट नेसिला फाँटतर्फ हेर्दा आँखा देखिने जति ठाउँमा टनेल खेती छ । अधिकाशंले गोलभेडा रोपेपनि केहीले ताजा तरकारी पनि लगाउँछन् । मौसम अनुसारको नगदे बाली लगाइन्छ
बर्षायाममै बर्दिवासमा खानेपानीको हाहाकार 
बर्षायाममै बर्दिवासमा खानेपानीको हाहाकार  बर्षायाममा नै महोत्तरीको बर्दिवास नगरपालिका र आसपासका उत्तरवर्ती गाउँहरुमा खानेपानीको चरम अभाव देखिएको छ
वडाको पहलमा २० वर्ष पुराना ढुंगा विस्थापित 
वडाको पहलमा २० वर्ष पुराना ढुंगा विस्थापित  काठमाडौं महानगरपालिका भित्रका शहरी क्षेत्रका साँघुरा गल्लीहरु २० वर्ष बिच्छ्याइएका ढुंगाहरु बिग्रन थालेपछि महानगरले पुर्ननिर्माणलाई तिब्रता दिएको छ
तराई-मधेस समृद्धि कार्यक्रमः ४ वर्षमा १७५६ विपन्न परिवारले पाए घर
तराई-मधेस समृद्धि कार्यक्रमः ४ वर्षमा १७५६ विपन्न परिवारले पाए घर ९ वटा क्षेत्रमा लगानी गरेर पछाडि परेको वर्ग र समुदायको जीवनस्तर सुधार गर्ने लक्ष्य राखेकोतराई-मधेस समृद्धि कार्यक्रमले स्थापनाको ४ वर्षमा सबैभन्दा बढी घरबारविहीन विपन्न परिवारलाई घर दिन सफल भएको छ
Weather Update