परार ७८ वर्ष पुगेको मान्छे पोहोर ५९ वर्षको भएपछि...
बिहीबार, मंसिर २१, २०८०

पहिला १२० रुपैयाँ पर्ने पानीलाई निःशुल्क बाँढ्दै छ हल्दिबारी गाउँपालिका
बिहीबार, भदौ २८, २०८०
खानेपानीको चर्को शुल्क तिर्दै आएका झापाको हल्दिबारी गाउँपालिकाबासी अब १० युनिट अर्थात १० हजार लिटरसम्म पानी निःशुल्क उपभोग गर्न थालेका छन्
धनगढी उपमहानगरसँग गुनासो छ ? नमस्ते मेयर एपमा लेख्नू
आइतबार, भदौ ३, २०८०
धनगढी उप–महानगरपालिकासँग सम्बन्धित गुनासा तथा सुझावहरु अनलाईन मार्फत दिन सकिने भएको छ । नगरबासीका समस्या तथा गुनासो समाधानका लागि उपमहानगरपालिकाले छुट्टै एप सञ्चालन गरेको छ

धानबाली डुवाएको भन्दै वडाध्यक्षको कार्यकक्षमा ताला
बिहीबार, साउन १८, २०८०
बर्दियाको सदरमुकाम राजापुर नगरपालिका–७ का स्थानीयले वडा कार्यालय घेराउ गर्दै वडाध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेका हुन्

जनतासँग पालिकाः सूचना दिने, सूचना कहिल्यै नलिने !
बुधबार, साउन १७, २०८०
स्थानीय जनप्रतिनिधि र सरकार आफुले गरेका काम र दिएका निर्देशनबारे जनता के भन्छन्? उनीहरुको प्रतिकृया कस्तो छ भन्ने विषयमा कहिल्यै चासो राख्दैनन्

आलु ओसार्न दोरम्बाबासीका खेत–खेतमा ट्रक
आइतबार, साउन १४, २०८०
रामेछापको दोरम्बा गाउँपालिकाको दोरम्बा, डडुवा, गौश्वारा लगायत शैलुङ आसपासमा लगाएको आलु १५ असार देखिनै किसानले खन्न थालेका छन्

टेम्केमैयुङ–१ का वडाध्यक्ष र युवा जागेपछि...
सोमबार, साउन ८, २०८०
जिल्लाकै विकट मानिने टेम्केमैयुङ गाउँपालिका वडा नम्बर १ का बासिन्दा स्वतस्फूर्त रुपमा जागेपछि पानीले जीर्ण बनाएको वडाका मुख्य सडक श्रमदानबाटै सवारी चलाउन योग्य बनेको छ
...त्यसपछि खुसी भए छायानाथ राराका तुलाराम बूढाहरु
आइतबार, साउन ७, २०८०
१०/१२ बर्ष पहिलादेखि नै भेडा बाख्रा पाल्दै घर खर्च चलाउने र बाल बच्चाको पठन पाठन खर्च पुर्याउँदै आएका छाँयानाथ रारा नगरपालिका ११ का किसान तुलराम बूढा सम्मानित हुन पाएकोमा खुसी छन्

२ हजार टनेलका लोभलाग्दो कथा
शुक्रबार, साउन ५, २०८०
पनौती नगरपालिका–८ लामाडोलबाट नेसिला फाँटतर्फ हेर्दा आँखा देखिने जति ठाउँमा टनेल खेती छ । अधिकाशंले गोलभेडा रोपेपनि केहीले ताजा तरकारी पनि लगाउँछन् । मौसम अनुसारको नगदे बाली लगाइन्छ

बर्षायाममै बर्दिवासमा खानेपानीको हाहाकार
शुक्रबार, साउन ५, २०८०
बर्षायाममा नै महोत्तरीको बर्दिवास नगरपालिका र आसपासका उत्तरवर्ती गाउँहरुमा खानेपानीको चरम अभाव देखिएको छ

वडाको पहलमा २० वर्ष पुराना ढुंगा विस्थापित
सोमबार, असार २५, २०८०
काठमाडौं महानगरपालिका भित्रका शहरी क्षेत्रका साँघुरा गल्लीहरु २० वर्ष बिच्छ्याइएका ढुंगाहरु बिग्रन थालेपछि महानगरले पुर्ननिर्माणलाई तिब्रता दिएको छ

तराई-मधेस समृद्धि कार्यक्रमः ४ वर्षमा १७५६ विपन्न परिवारले पाए घर
शनिबार, जेठ २७, २०८०
९ वटा क्षेत्रमा लगानी गरेर पछाडि परेको वर्ग र समुदायको जीवनस्तर सुधार गर्ने लक्ष्य राखेकोतराई-मधेस समृद्धि कार्यक्रमले स्थापनाको ४ वर्षमा सबैभन्दा बढी घरबारविहीन विपन्न परिवारलाई घर दिन सफल भएको छ