पौवादुङमाको काइदाः गर्भवतीलाई २ भाले १ पोथी, सुत्केरी हुँदा खानू
मंगलबार, माघ २२, २०८१

खुम्बु पासाङल्हामु गाउँपालिकाका मनकारी वडाध्यक्ष, जो जाडोमा बाँढ्दैछन् डाउन ज्याकेट
मंगलबार, माघ २२, २०८१
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर १ का अध्यक्ष तथा समाजसेवी फुनुरु शेर्पाले वडाबासीलाई डाउन ज्याकेट वितरण गरेका छन् ।

छिन्नमस्ता गाउँपालिकाका १८२ परिवारले पाए लालपुर्जा, अध्यक्ष चौधरी भन्छन्– भूमिहिनले जग्गा पाउँछन्
बिहीबार, माघ १७, २०८१
आफ्नो लक्ष्य नै हरेक नागरिकलाई संविधानले सुनिश्चित गरेको गाँस, बास, कपासको अधिकारलाई पूर्ण रूपमा लागू गर्नु रहेको उनले बताए ।

गर्भवती, अपांगता भएका र ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा, अरुलाई यस्तो छ फिदिम नगरको अफर
मंगलबार, माघ १५, २०८१
पाँचथरको फिदिम नगरपालिकाले नगर क्षेत्रभित्रका गर्भवती र ७५ वर्षमाथिका ज्येष्ठ नागरिक तथा ‘क’ वर्गको परिचयपत्रवाहक अपाङ्गता भएकालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ

सानदार भवनबाट सुरु भयो सुर्यविनायक नगरको सेवा, यस्ता छन् ९२ वटा कार्यकक्ष
मंगलबार, माघ १५, २०८१
नगरपालिकाले ६ रोपनी ११ आना दुई पैसा तीन दाम क्षेत्रफलमा उक्त भवन २० करोड ४१ लाख ५२ हजारमा निर्माण गरेको हो ।

गाईभैँसी र बाख्रा पाल्नेलाई उत्पादनमा आधारित अनुदान दिन्छ बेनी नगरपालिका
मंगलबार, माघ १५, २०८१
गाईभैँसी र बाख्रा पाल्नेलाई उत्पादनमा आधारित अनुदान दिन्छ बेनी नगरपालिका

वडावडामै सामाजिक सुरक्षा भत्ता बाँढ्दैछ देउमाइ नगरपालिका
सोमबार, माघ १४, २०८१
इलामको देउमाइ नगरपालिकाले आजवाट वडा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ

अदुवा बेचेरै ६ करोड रुपैयाँ कमाए त्रिवेणी गाउँपालिकाबासीले
मंगलबार, माघ ८, २०८१
यस वर्ष करिब ६ करोड रुपैयाँको अदुवा बिक्री भएको त्रिवेणी गाउँपालिकाका कृषि शाखा प्रमुख रमेश पुनले जानकारी दिए ।

मण्डनदेउपुरमा बगर कुलोबाट पानी झार्ने योजना, ३ विद्यालयमा टनेल खेती
शनिबार, माघ ५, २०८१
कुलोमार्फत एक हजार ५ सय रोपनी जमिन सिञ्चित हुने जनाइएको छ । कार्यक्रमका लागि बागमती प्रदेश सरकारले १० लाख बजेटसमेत विनियोजन गरेको छ

लगातार तीन दिन सार्वजनिक बिदा
सोमबार, पुस २९, २०८१
नीय तहले दिएको दुई दिन र एक दिन संघीय सरकारले दिएको बिदासहित त्रियुगा नगरपालिकामा लगातार तीन सार्वजनिक बिदा परेको हो ।

कम्तीमा ५ जनालाई रोजगारी दिइरहेका र पीएचडी गरेका महिलालाई चन्द्रागिरिले सम्मान गर्ने
बुधबार, पुस २४, २०८१
चन्द्रागिरि नगरपालिकाले नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने लव्ध प्रतिष्ठित महिलालाई सम्मान गर्ने भएको छ

छिन्नमस्ता गाउँपालिकाले किसानको विद्युत महसुल तिरिदिने
मंगलबार, पुस २३, २०८१
नेपाल कृषिप्रधान देश भएकोले कृषि क्षेत्रलाई थप मजबुद बनाउन यस्तो निर्णय गरिएको अध्यक्ष चौधरीको भनाइ छ ।

सुन्दर गोसाइकुण्डको लोभलाग्दो विकास, साकार हुँदैछ सुसंस्कृत र समृद्धिको योजना
शुक्रबार, पुस १९, २०८१
पालिकाभरका सडक निर्माण नियमित मर्मत सम्भार, खानेपानी पूर्वाधारजस्ता काममा जनताले गुनासो गर्नु नपर्नेगरी काम भइरहेको सुनाउँछन् प्रमुख प्रशाुकीय अधिकृत दुतेन्द्र चाम्लिङ।