Odapalika - The Fourth Estate - चौथो अंग
बेनीको विद्यालयको अनुकरणीय काम, करेसाबारीको तरकारी दिवा खाजामा
बेनीको विद्यालयको अनुकरणीय काम, करेसाबारीको तरकारी दिवा खाजामा कक्षा ८ सम्म पठनपाठन हुने विद्यालयमा हाल ९२ विद्यार्थी छन् । कक्षा ५ सम्मका विद्यार्थीलाई दिवा खाजाका लागि सरकारले प्रतिविद्यार्थी रु १५ अनुदान दिने गरेको छ । विद्यालयका सहयोगीले नै दिवा खाजाका परिकार तयार पार्ने गर्दछन् । 
गोलबजार नगरपालिकाले तिरिदियो कृषकका बिजुली महसुल 
गोलबजार नगरपालिकाले तिरिदियो कृषकका बिजुली महसुल  सिरहाको गोलबजार नगरपालिकाले नगरभित्रका किसानले सिँचाइका लागि प्रयोग गर्दा लागेको कृषि विद्युत महसुल बुझाएको छ
नगरपालिकाको फोहोरबाट ग्यास र जैविक मल, दैनिक ७२० क्विन्टल उत्पादन
नगरपालिकाको फोहोरबाट ग्यास र जैविक मल, दैनिक ७२० क्विन्टल उत्पादन सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा फोहरबाट ग्यास र जैविक मल उत्पादन हुन थालेको छ
छोरीको नाममा न्यौपाने दाम्पतीले स्थापना गरे २० लाखको अक्षयकोष, गरिब तथा जेहेन्दार विद्यार्थी लक्षित 
छोरीको नाममा न्यौपाने दाम्पतीले स्थापना गरे २० लाखको अक्षयकोष, गरिब तथा जेहेन्दार विद्यार्थी लक्षित  गरिब तथा जेहेन्दार विद्यार्थीको पठनपाठनका लागि सहयोग पुर्याउने उद्देश्यले अक्षयकोष स्थापना गरेर रकम हस्तान्तरण गरेको न्यौपाने दम्पतीले बताए ।
महाँकाल गाउँपालिकाले बनायो प्रज्ञा परिषद र प्रतिष्ठान, यी हुन् प्राज्ञ 
महाँकाल गाउँपालिकाले बनायो प्रज्ञा परिषद र प्रतिष्ठान, यी हुन् प्राज्ञ  स्थानीयस्तरमा भाषा, कला र साहित्यको विकास गर्न ललितपुरको महांकाल गाउँपालिकाले प्रज्ञा परिषद र प्रज्ञा प्रतिष्ठान गठन गरेको छ
कृषकलाई गाउँपालिकाको १० अफर, के बाँढ्दैछ सिद्धलेक सरकार ? 
कृषकलाई गाउँपालिकाको १० अफर, के बाँढ्दैछ सिद्धलेक सरकार ?  पालिकाले ५० प्रतिशत साझेदारीमा पेट्रोलबाट चल्ने पावर टिलर र मिनिटिलरसमेत दिने भएको छ ।  पालिकाका अनुसार कृषकहरुले बाँदर धपाउने सामग्री भने निःशुल्क पाउनेछन्
जनजीविका र विकासमा रास्कोट नगरपालिकाको लोभलाग्दो फड्को, यसरी हुन्छ काम 
जनजीविका र विकासमा रास्कोट नगरपालिकाको लोभलाग्दो फड्को, यसरी हुन्छ काम  जनप्रतिनिधिको इच्छाशक्ति बलियो भयो भने जनजीविका र विकासका सवालमा जतिपनि काम गर्न सकिन्छ भन्ने गतिलो उदाहरण हो कालिकोटको रास्कोट नगरपालिका
चेपाङ समुदायको जीविकोपार्जनमा सहयोग गर्दै बागमती प्रदेश, चिउरी र चमेरो संरक्षण गर्ने
चेपाङ समुदायको जीविकोपार्जनमा सहयोग गर्दै बागमती प्रदेश, चिउरी र चमेरो संरक्षण गर्ने न्त्रिपरिषद्बाट कार्यविधि पारित भएपछि कार्यान्वयनका लागि स्थानीय तहमा बजेट पठाइने उनले बताए
५ वर्ष ७ महिना निरन्तर प्रशासन सम्हालेर रुवाउँदै बिदा भए बर्दगोरियाका अर्जुन सर 
५ वर्ष ७ महिना निरन्तर प्रशासन सम्हालेर रुवाउँदै बिदा भए बर्दगोरियाका अर्जुन सर  बर्दगोरिया गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत ५ वर्ष ७ महिना ४ दिन एउटै पालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेर भर्खरै अवकाश जीवनमा फर्किएका छन्
मौलापुर नगरपालिकाले तिरिदियो सर्वसाधारणले बालेको बिजुलीको पैसा
मौलापुर नगरपालिकाले तिरिदियो सर्वसाधारणले बालेको बिजुलीको पैसा रौतहटको मौलापुर नगरपालिकाले स्थानीयबासीले बालेको बिजुलीको महसुल नेपाल विद्युत प्राधिकरणलाई तिरिदिएको छ
ड्रागन खेतीमा रमाउँदै वडा सदस्य लिम्बू, भन्छन्–पैसा कमाउन विदेश जानुु पदैन
ड्रागन खेतीमा रमाउँदै वडा सदस्य लिम्बू, भन्छन्–पैसा कमाउन विदेश जानुु पदैन सरदरमा प्रतिकेजी चार सय रुपैयाँदेखि पाँच सयमा बिक्री हुने उनले बताए
आगलागी नियन्त्रण गर्न धनगढी उपमहानगरले ल्यायो फायरबाइक 
आगलागी नियन्त्रण गर्न धनगढी उपमहानगरले ल्यायो फायरबाइक  धनगढी उपमहानगरपालिकाले आगलागी नियन्त्रणका लागि फायरबाइकको प्रयोग गर्न थालेको छ
Weather Update