अधिकार माग्दै आज सिंहदरवार छिर्दै मधेश सरकार, पाउला त प्रहरी र निजामति परिचालन अधिकार ?
बिहीबार, कात्तिक २३, २०८०
निर्वाचन आयोगले खाइदियो प्रभु साहकी श्रीमतीको मेयर पद
मंगलबार, असोज ३०, २०८०
तर, आयोगको सो निर्णय विरुद्ध सर्वाेच्च गएका जनप्रतिनिधिहरुलाई सर्वाेच्चले अन्तरिम आदेशबाट त्यसरी स्वतः पद रिक्त नगर्नु भन्ने अन्तरिम आदेश दिदै आएको छ ।
लागु औषध कारोवार अभियोगमा गाउँपालिका अध्यक्षलाई साढे ३ वर्ष कैद फैसला
सोमबार, असोज २२, २०८०
लागु औषधसम्वन्धि अभियोगमा मुद्दामा उच्च अदालत पोखरा, बागलुङ इजलासले जिल्ला अदालत बागलुङको फैसलालाई सदर गर्दै उनलाई कैद फैसला गरेको हो
काठमाडौं जिल्ला अदालतमा सुरु भयो नेपालकै पहिलो पारिवारिक इजलास
सोमबार, असोज २२, २०८०
प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले पारिवारिक इजलासले महिलाहरुको लागि विश्वासिलो न्यायप्रदान गर्ने विश्वास व्यक्त गरेका छन्
धरौटीमा छुटे बनमुद्दा लागेका वडाअध्यक्ष
सोमबार, असोज १५, २०८०
सल्लाका ३५ वटा रूख काटेको आरोपमा पक्राउ परेका वली १ लाख रुपैयाँ धरौटीमा छुटेका हुन् । उनीसहित ४ जनालाई प्रहरीले पक्राउ गरेर हिरासतमा लिएको थियो
साहु र ऋणीबीचको आर्थिक लेनदेनलाई अब वडा कार्यालयबाट प्रमाणित गराउनु पर्ने, यस्तो छ प्रकृया र कानुन
बुधबार, असोज ३, २०८०
सरकारले मिटरव्याज परम्परालाई व्यवस्थित गर्न साहु र ऋणीबीच भएको लेनदेनको कपाली तमसुकलाई वडा कार्यालयबाट अनिवार्य प्रमाणित गराउनुपर्ने कानुनी व्यवस्था गरेको छ
संविधान दिवस: जो लडे ती ढले, जसले लडाए ती मात्रै बले
बुधबार, असोज ३, २०८०
दुई–दुईपटक स्थानीय तह, प्रदेश र संघ गरी तीनै तहको निर्वाचन सम्पन्न भएर जनप्रतिनिधिले काम गरिरहेका छन् । शान्ति र स्थायित्वसहित देश समृद्धि र विकासको बाटोमा अघि बढ्ला भन्ने नागरिकको आशा भने निराशाको तुवाँलोले ढाकेको छ
संविधान दिवसमा न्युयोर्कबाट प्रधानमन्त्रीको सन्देशः रुपान्तरणकारी अभियानमा छौँ
बुधबार, असोज ३, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आम जनताको जीवनस्तरमा आमूल परिवर्तन ल्याउने गरी रुपान्तरणकारी अभियानमा सरकार लागेको उल्लेख गरेका छन्
न्यायाधीशको परीक्षाः २९ पदमा २११ को भीडन्त, जम्मा १ जना पास !
आइतबार, भदौ ३१, २०८०
विभिन्न जिल्ला अदालतका न्यायाधीश नियुक्तिका लागि लिइएको लिखित परीक्षामा जम्मा १ जना मात्र पास भएका छन्
जब वडा अध्यक्षले नै राजपत्र निकाले...
बुधबार, भदौ २७, २०८०
स्थानीय कार्यपालिका र सभालाई मात्र कानुन र नीति बनाएर राजपत्रमा प्रकाशन गर्ने अधिकार स्थानीय सरकार संचालन ऐनले दिएको छ । तर वडाअध्यक्षले भने वडाले बनाउने नियमलाई नै राजपत्रमा प्रकाशन गरिदिएका छन्
निजामती कर्मचारीलाई अवकासको २ वर्षसम्म राजनीतिक नियुक्तिमा बन्देज, यस्ता छन् अरु प्रावधान (विधेयकको पूर्णपाठसहित)
सोमबार, भदौ २५, २०८०
निजामती कर्मचारीहरुले तीनवटै तहका सरकारको आलोचना गर्न र संचारमाध्यमहरुमा सूचना उपलव्ध गराउन नपाउने भएका छन्
किर्ते अभियोगमा धनकौल गाउँपालिका अध्यक्षलाई पक्रन आदेश, तर भए फरार
आइतबार, भदौ २४, २०८०
जिल्ला अदालत सर्लाहीले धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साहलाई पक्राउ गर्न आदेश दिएको छ