Odapalika - The Fourth Estate - चौथो अंग
कोशीका मुख्यमन्त्रीले पाएको विश्वासको बैधानिकतामाथि आजबाट बहस 
कोशीका मुख्यमन्त्रीले पाएको विश्वासको बैधानिकतामाथि आजबाट बहस  कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संवैधानिक हैसियतका बारेमा आजबाट सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुन लागेको हो
कोशीका मुख्यमन्न्त्रीको विश्वासको बैधानिकता परीक्षण आजबाट
कोशीका मुख्यमन्न्त्रीको विश्वासको बैधानिकता परीक्षण आजबाट कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संवैधानिक हैसियतका बारेमा आजबाट सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुन लागेको हो
सर्वोच्च अदालतमा फेरि सुरु भयो स्वचालित पेशी प्रणाली
सर्वोच्च अदालतमा फेरि सुरु भयो स्वचालित पेशी प्रणाली प्रधानन्यायधीश विश्वम्भर प्रसाद श्रेष्ठले अटोमेसन प्रणालीले पेसी तारेखमा अदालतभित्र एकरुपता, पारदर्शीता र विश्वसनीयता कायम गर्ने भन्दै अदालतमा न्यायिक सुशासनको सुरुवात भएको बताएका छन्
महानगरकै पक्षमा उभियो उच्च अदालत, व्यावसायिक भवनले पार्किङ शुल्क लिनै नपाउने 
महानगरकै पक्षमा उभियो उच्च अदालत, व्यावसायिक भवनले पार्किङ शुल्क लिनै नपाउने  काठमाडौं महानगरपालिकाले महानगरभित्रका व्यापारिक भवनहरुले सेवाग्राहीसँग पार्किङ शुल्क लिन नपाउने गरी गरेको निर्णयको पक्षमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिएसँगै निर्णय कार्यान्वयन हुने भएको छ
धरानका मेयरलाई फेरि अदालतको अंकूश, भन्योः अर्काको जग्गामा जबर्जस्ती नगर्नू 
धरानका मेयरलाई फेरि अदालतको अंकूश, भन्योः अर्काको जग्गामा जबर्जस्ती नगर्नू  उच्च अदातल विराटनगरले व्यक्तिको जग्गामा जर्वजस्ती हस्तक्षेप नगर्न र जग्गाधनीलाई धरपकड नगर्न धरान उपमहानगरपाकिला र यसका मेयर हर्क साम्पाङको नाममा आदेश दिएको छ
मुख्यमन्त्रीले लिएको विश्वासको मतको बैधानिकता परीक्षण आज 
मुख्यमन्त्रीले लिएको विश्वासको मतको बैधानिकता परीक्षण आज  रिटमा अन्तरिम आदेश जारी भए कोशीको राजनीतिक कोर्ष नयाँ मोडतर्फ धकेलिने छ भने अन्तरिम आदेश जारी नभए कार्कीले निरन्तर मुख्यमन्त्रीका रुपमा काम गरिरहन पाउने छन्
काठमाडौँ महानगर प्रमुख बालेनको रिट खारेज, स्पष्टीकरण नबुझाए उडानमा प्रतिबन्ध  
काठमाडौँ महानगर प्रमुख बालेनको रिट खारेज, स्पष्टीकरण नबुझाए उडानमा प्रतिबन्ध   उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले नेपाल नागरिक उड्ययन प्राधिरकणको निर्णयविरूद्ध दर्ता गरेको रिट खारेज गरिदिएको छ
कमल गाउँपालिकाको कार्यवाहक विवादमा यस्तो छ अदालतको आदेश 
कमल गाउँपालिकाको कार्यवाहक विवादमा यस्तो छ अदालतको आदेश  वडाअध्यक्षलाई कार्यवाहक अधिकार दिने कमल गाउँपालिका अध्यक्षको निर्णयमा उच्च अदालतले अंकुश लगाएको छ
स्थानीय तहले प्रधानमन्त्रीलाई सम्झाए संविधान, भने– हाम्रो अधिकारमा हस्तक्षेप नगरिदिनु
स्थानीय तहले प्रधानमन्त्रीलाई सम्झाए संविधान, भने– हाम्रो अधिकारमा हस्तक्षेप नगरिदिनु संघले आफूहरुको अधिकार हस्तक्षेप गरेको भन्दै गाउँपालिका राष्ट्रिय महासंघ र नगरपालिका संघले त्यसो नगर्न प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।
७५३ स्थानीय तह हल्लाउने यस्तो छ कमल गाउँपालिकाको कार्यवाहक प्रकरण 
७५३ स्थानीय तह हल्लाउने यस्तो छ कमल गाउँपालिकाको कार्यवाहक प्रकरण  दलीय मनमुटाव सुरु भएपछि संघीय गठवन्धनअनुसार राईले कार्यपालिका बैठकमा पनि व्यवहार गर्न थाले । हाल कार्यवाहक पाएका वडाध्यक्ष नेकपा एकीकृत समाजवादीबाट निर्वाचित भएका हुन्
वीरगञ्जमा फोहोर फाल्नेलाई सार्वजनिक अपराधको मुद्दा !
वीरगञ्जमा फोहोर फाल्नेलाई सार्वजनिक अपराधको मुद्दा ! नगर सौन्दर्य कायम राख्न जुटेको बीरगञ्ज नगरपालिकाले सडकमा जथाभावी फोहोर फाल्नेलाई जरिमानासँगै सार्वजनिक अपराधको कसुरमा मुद्दा चलाउने भएको छ
फौजदारी मुद्दामा राजनीतिक सौदाबाजी नगर्न सर्वोच्चको चेतावनी 
फौजदारी मुद्दामा राजनीतिक सौदाबाजी नगर्न सर्वोच्चको चेतावनी  घटनामा मुख्य योजनाकार भनिएका रेशम चौधरीसहितका व्यक्तिलाई सरकारले मुद्दा फिर्ता लिएपनि सर्वोच्चले त्यसप्रति असन्तुष्टि जनाएको छ
Weather Update