गन्यापधुराले अस्वीकार गर्यो स्यानिटरी प्याड खरिदको दरभाउपत्र
आइतबार, असार ३१, २०८०
काठमाडौँको नगर सभामा ५ विधेयक पेश, यस्ता छन् व्यवस्था
मंगलबार, असार २६, २०८०
काठमाडौँ महानगरपालिकाको १३औँ नगर सभामा ३ वटा विधेयक पेश भएका छन् । मंगलवार बसेको बैठकमा विधायन समितिका संयोजक मचाराजा महर्जनले, ‘सञ्चार तथा सूचना विधेयक २०८०’, ‘जनस्वास्थ्य सेवा विधेयक २०८०’ र ‘महानगर प्रहरी विधेयक २०८०’ पेश गरेका छन्
विश्व बजारमा मानेभञ्ज्याङको रक्सी !
सोमबार, असार २५, २०८०
देशभर गाँजा खेतीले बैधानिकता पाउनुपर्ने बहस चलिरहेका बेला ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाले भने घरेलु रक्सीलाई ‘ब्रान्डिङ’ गर्ने भएको छ
काठमाडौं महानगरले गर्याे २ सहकारीको दर्ता खारेज
शुक्रबार, असार २२, २०८०
संस्थाले तिर्नुपर्ने दायित्व र उठाउनुपर्ने ऋणसहित बक्यौता, धितो राखी लिएको कर्जा, बचत गरेको रकम भए १५ दिनभित्र विभागमा सम्पर्क गर्न महानगरले आग्रह गरेको छ
भवनको नक्सा पास के हो ? किन पास गर्नुपर्छ ?
शनिबार, जेठ २७, २०८०
आवासीय वा मिश्रित आवासीय भवन बाहेक सरकारी, अर्धसरकारी सार्वजनिक भवनहरूलाई भवन निर्माण स्वीकृति दिँदा भवनको भुइँतलाले चर्चिने क्षेत्रफल जग्गाको क्षेत्रफलको ५० प्रतिशतभन्दा बढी नहुने गरी अनुमति दिनु पर्ने व्यवस्था छ
भरतपुरलाइ हेर्न लायक स्मार्ट सिटी बनाउँछु
बिहीबार, जेठ १८, २०८०
भरतपुर महानगरपालिका सहरी पूर्वाधार विकासमा ७५३ मध्ये उत्कृष्ट, वित्त आयोगको मूल्याङ्कनमा उत्कृष्ट, खेलकुद क्षेत्र उत्कृष्ट, बेरुजु कम र आर्थिक पारदर्शितामा अब्बल छ
छात्रवृत्तिको विवरण पठाउन महानगरको परिपत्र
बिहीबार, जेठ ११, २०८०
महानगरले अभिभावक, विद्यार्थी तथा सरोकारवालाको गुनासो भएमा त्यसको सुनुवाइका लागि अवसर प्रदान गर्न पनि निर्देशन दिएको छ