विस्तृत शान्ति सम्झौताका १८ वर्षः अझै बाँकी छन् द्वन्द्वका डोब
बुधबार, मंसिर ५, २०८१
जीतपुरसिमराका ३७ जनप्रतिनिधिले मागे विशेष नगरसभा, मेयरका अधिकार कटौटीको प्रस्ताव
बुधबार, कात्तिक २१, २०८१
जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारी सहित ३७ जना नगरसभा सदस्यहरूले विशेष नगरसभाको माग गर्दै नगर प्रमुखसमक्ष निवेदन पेस गरेका छन्
मेलमिलापबाटै यसरी सर्वोत्कृष्ट बन्यो बेनीघाट रोराङ, के भन्छन् उपाध्यक्ष ?
शुक्रबार, भदौ १४, २०८१
१०० अंकमा हुने मूल्यांकनमा बेनीघाट रोराङ गाउँपालिका ८७.२५ अंक पाएर प्रथम बन्दा अधिकांश सूचकमा सतप्रतिशत नम्बर ल्याएको छ
काठमाडौँ र ललितपुर महानगरमा जम्मा ७ प्रतिशत मेलमिलाप, ९ वर्षमा पनि बनेन स्थानीय अदालत
बुधबार, साउन १६, २०८१
स्थानीय स्तरमा हुने देवानी प्रकृतिको मुद्दा हेर्ने जिम्मेवारी पाएका न्यायिक समितिको प्रगति निराशाजनक देखिएको छ
यसरी पारित भयो काठमाडौं महानगरको बजेट
शनिबार, असार ३०, २०८०
महानगरमा आर्थिक बर्ष २०७९/०८० मा समिति समक्ष १२७ वटा विवाद दर्ता भए । तीमध्ये ९ वटा मिलापत्रका माध्यमबाट र ७६ वटा निर्णय प्रक्रियाका माध्यमबाट समाधान गरिए
किसानका दैलोमा बाख्रा र धानको बिउ
बिहीबार, जेठ ११, २०८०
चितवनको भरतपुर महानगरपालिका-२२ का १५ परिवारलाई बाख्रा वितरण गरिएको छ । महानगरपालिकाको अनुदानमा ९० क्विन्टल धानको बीउ वितरण गरिएको छ