Odapalika - The Fourth Estate - चौथो अंग
म्याग्दे गाउँपालिकाले बनायो थप ४ कानुन, आफ्नै प्रहरी राख्न खुल्यो बाटो 
म्याग्दे गाउँपालिकाले बनायो थप ४ कानुन, आफ्नै प्रहरी राख्न खुल्यो बाटो  म्याग्दे गाउँपालिकाको पन्ध्रौँ गाउँसभाले नगर प्रहरी ऐन, वातावरण संरक्षण तथा फोहरमैला व्यवस्थापन ऐन, आर्थिक कार्यविधि नियमित तथा व्यवस्थापन गर्न बनेको ऐन र म्याग्दे गाउँपालिकाको स्वास्थ्य व्यवस्थापन तथा सरसफाइ ऐन (पहिलो संशोधन) पारित
कसरी बन्छन् स्थानीय तहका योजना ? यस्तो छ प्रकृया र समय 
कसरी बन्छन् स्थानीय तहका योजना ? यस्तो छ प्रकृया र समय  स्थानीय सरकार सञ्चालन ऐन २०७४ र अन्तर सरकारी वित्त व्यवस्थापन सम्बन्धी ऐन २०७४ र स्थानीय तहको योजना तथा बजेट तर्जुमा दिग्दर्शनले १० असार अगावै स्थानीय तहले बजेट ल्याउनुपर्ने विधि र समयसीमा निर्धारण गरिदिएको छ
लिखु तामाकोसीको सौन्दर्यः न रह्यो दह, न रहे नाग 
लिखु तामाकोसीको सौन्दर्यः न रह्यो दह, न रहे नाग  रामेछापको लिखु तामाकोसी गाउँपालिका–५ को नागदह, जसको कारण गाउँको नाम नै नागदह बन्यो, अहिले त्यही नागदह संकटमा परेको छ
मंसिर २७ पछि काठमाडौँ महानगरमा सुर्ती बेच्नेलाई के कारबाही हुन्छ ? यसरी हुँदैछ अनुगमन
मंसिर २७ पछि काठमाडौँ महानगरमा सुर्ती बेच्नेलाई के कारबाही हुन्छ ? यसरी हुँदैछ अनुगमन ‘हामीले यसअघि नै समय तोकेर आवश्यक तयारी थालेका थियौँ, मंसिर २७ गतेसम्म बिक्री वितरण गर्न पाइन्छ, २८ गतेदेखि पूर्ण रुपमा रोक लाग्छ’, उनले भने । 
अधिकार माग्दै आज सिंहदरवार छिर्दै मधेश सरकार, पाउला त प्रहरी र निजामति परिचालन अधिकार ? 
अधिकार माग्दै आज सिंहदरवार छिर्दै मधेश सरकार, पाउला त प्रहरी र निजामति परिचालन अधिकार ?  मुख्यमन्त्री यादवले प्रदेशको आफ्नो छुट्टै कर्मचारी, प्रहरी प्रशासन र साधनस्रोत नहुँदा आवश्यक काम गर्न नसकेको बुधवार पत्रकार सम्मेलन गरेर बताएका थिए
राय लिन स्थानीय तह पुग्यो योजना आयोग, ४ प्रदेशका विभिन्न पालिकामा छलफल 
राय लिन स्थानीय तह पुग्यो योजना आयोग, ४ प्रदेशका विभिन्न पालिकामा छलफल  महानगरपालिका, उपमहानगरपालिका नगरपालिका, गाउँपालिकाका प्रमुख–उपप्रमुखसहित प्रदेश स्तरीय निजी क्षेत्र समेतको सहभागितामा सुझाव लिदै याेजना आयोग
स्थानीय तहमार्फत भुकम्पपीडितलाई राहत, अब वडाबाटै बितरण
स्थानीय तहमार्फत भुकम्पपीडितलाई राहत, अब वडाबाटै बितरण सरकारले जाजरकोट भुकम्पबाट पीडित भएकाहरुलाई सम्वन्धित स्थानीय तहमार्फत मात्रै राहत वितरण गर्ने भएको छ
तपाइँले गोजीमा बोकेको फोन दर्ता छ ? ब्लक हुनसक्छ, यसरी थाहा पाउनुहोस् 
तपाइँले गोजीमा बोकेको फोन दर्ता छ ? ब्लक हुनसक्छ, यसरी थाहा पाउनुहोस्  फाेन दर्ता भएकाे छैन रहेछ भने चाँही तपाइँले आइएमइआई नम्बर फाेनसेटबाट कपी गरेर प्राधिकरणाकाे वेवसाइट https://eir.nta.gov.np खाेलेर दर्ता गनुपर्छ ।
नारायणीले थुनेर राखेका ९५ प्रतिशत विद्यार्थीको भविष्य अन्योलमा
नारायणीले थुनेर राखेका ९५ प्रतिशत विद्यार्थीको भविष्य अन्योलमा ३ तिरबाट नारायणी नदी र एकतिरबाट भारतले घेरेको छ नवलपरासी बर्दाघाट पश्चिममा पर्ने सुस्ता गाउँपालिकाको सुस्ता गाउँ । वडा नम्बर ५ मा पर्ने यो गाउँमा जम्मा एउटा विद्यालय छ
महानगरका जनप्रतिनिधिलाई भत्तामा लगाम, अब महिनामा ४ बैठकको मात्र भत्ता 
महानगरका जनप्रतिनिधिलाई भत्तामा लगाम, अब महिनामा ४ बैठकको मात्र भत्ता  महानगरभित्रका हरेक वडाका अध्यक्ष र जनप्रतिनिधिले अब महिनामा ४ वटा बैठकको मात्र भत्ता सुविधा पाउनेछन् । तर बैठक भने आवश्यकताअनुसार बस्न सक्ने
जुम्लाको सिञ्जामा वालविवाहको भयावह तस्बिर
जुम्लाको सिञ्जामा वालविवाहको भयावह तस्बिर सिञ्जा गाउँपालिकाले विभिन्न सहयोगी संस्थाहरुको सहयोगमा गरकेो एउटा अध्ययनले सिञ्जामा बालविवाहको डरलाग्दो तथ्यांकमात्र देखाएको छैन विवाह दर्तासमेत नगन्य हुने गरेको देखाएको छ
धरान उपमहानगरपालिकामा ४ थरी लेटरहेड, आधिकारिक कुन ? 
धरान उपमहानगरपालिकामा ४ थरी लेटरहेड, आधिकारिक कुन ?  श्रम संस्कृतिको विकासमा लागेका धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई र नगरपालिकाका कर्मचारीले  ४ थरी लेटरहेड प्रयोग गरिरहेको भेटिएको छ
Weather Update