अधिकृतको क्वार्टरमै मदिरा काण्ड सार्वजनिक भएपछि दमकले लगायो मदिरामा प्रतिबन्ध
शुक्रबार, भदौ ८, २०८०
अध्यादेशबाट बजेट ल्याउन मध्यरातमा संसद अधिवेशन अन्त्य
बिहीबार, भदौ ७, २०८०
देश सरकारले तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशबाट ल्याएको बजेटलाई निस्क्रिय बनाएर पुन अध्यादेशबाट बजेट ल्याउनका अधिवेशन अन्त्य गरिएको हो
नाम्खा गाउँपालिकाले अब सम्भोटा लिपि र भोट भाषामा पनि पढाउने
बिहीबार, साउन ३२, २०८०
स्थानीय भाषामा पाठ्यक्रम बनाएर कार्यान्वयन गर्ने तयारी गरिरहेको पालिकाले विज्ञान, गणित र अंग्रेजीका विषयगत शिक्षकहरुको भने चरम अभाव रहेको जनाएको छ
वडा सचिवलाई १० हजारसम्म अतिरिक्त भत्ता
मंगलबार, साउन ३०, २०८०
नगर कार्यपालिका बैठकबाट निर्णय गराएर पालिकाले हरेक वर्ष २० जना कर्मचारीलाई १० हजार रुपैयाँ उपलव्ध गराएर २० दिनको काज विदा दिने भएकाे हो ।
स्वास्थ्यमा संघको सशर्त अनुदानले पालिकाहरुले के–के गर्नुपर्ने हो ? मन्त्रालयले पठायो मार्गदर्शन
बुधबार, साउन २४, २०८०
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन २२ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाउँदै स्वास्थ्यतर्फका सशर्त अनुदान अन्तरगतका क्रियाकलापहरु संचालन सम्बन्धी मार्गदर्शन पठाउनको लागि समन्वय गरिदिन आग्रह गरेको थियो ।
आफैँलाई ‘सरकार’ मान्न तयार छैनन् स्थानीय सरकार
शुक्रबार, साउन १९, २०८०
संविधान जारी भएर स्थानीय तहमा जनप्रतिनिधिले सरकार हाँकेको ७ वर्ष बितिसकेको छ । तर अहिलेसम्म कुनैपनि स्थानीय तह व्यवहारिक रुपमा आफुलाई सरकार भएको मान्न तयारसमेत भएका छैनन्
गाउँपालिकाको एउटै निर्णयले ४५ जनाको जागिर चट
मंगलबार, साउन १६, २०८०
यसअघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका तथा खोटेहाङ र जन्तेढुङ्गा गाउँपालिकाले अघिल्लो स्थानीय सरकारले नियुक्त गरेको करारका कर्मचारी हटाएर नयाँ नियुक्त गरेको थियो
हतवागढी गाउँपालिकामा सातामा १ दिन अनिवार्य श्रमदान
आइतबार, साउन १४, २०८०
हतुवागढी गाउँपालिकाले श्रमदान अभियान थालेको छ । यो अभियानअन्तर्गत पालिकाभित्रका पर्यटकीय क्षेत्रमा लालीगुँरासहित चार सय बढी बिरुवा रोपिएको पालिकाले जनाएको छ
स्याङ्जाको पुतलीबजार नगरपालिकामा २०६ परिवार अतिगरिब, मध्यम र सामान्य गरिब कति ?
बिहीबार, साउन ११, २०८०
मन्त्रालयको सोही महाशाखाका उपसचिव झविन्द्रप्रसाद पाण्डेयले स्याङ्जाको पुतलीबजार नगरपालिकाको सुची सच्याउन नमिल्ने बताए ।
यसरी लिन सकिन्छ स्थानीय तहबाटै श्रम स्वीकृति
बिहीबार, साउन ११, २०८०
सरकारले सात सय ५३ स्थानीय तहमा रोजगारसम्बन्धी सेवा प्रवाहमा सहजीकरण गर्ने गरी रोजगार सेवा केन्द्र स्थापना गरेको छ । केन्द्रमा रोजगार संयोजक र रोजगार सहसंयोजक गरी २ जना कर्मचारीको दरबन्दी उपलब्ध गराइएको छ
काठमाडौं महानगरभित्र व्यवसाय दर्ता गर्न कति कर तिर्नुपर्छ ?
आइतबार, साउन ७, २०८०
महानगरले जारी गरेको आर्थिक विधेयक २०८० अनुसार महानगरपालिका भित्र होटल तथा रेष्टुरेन्ट दर्ता गर्दा १ लाख रुपैयाँसम्म खर्च लाग्छ