Odapalika - The Fourth Estate - चौथो अंग
हतवागढी गाउँपालिकामा सातामा १ दिन अनिवार्य श्रमदान 
हतवागढी गाउँपालिकामा सातामा १ दिन अनिवार्य श्रमदान  हतुवागढी गाउँपालिकाले श्रमदान अभियान थालेको छ । यो अभियानअन्तर्गत पालिकाभित्रका पर्यटकीय क्षेत्रमा लालीगुँरासहित चार सय बढी बिरुवा रोपिएको पालिकाले जनाएको छ
स्याङ्जाको पुतलीबजार नगरपालिकामा २०६ परिवार अतिगरिब, मध्यम र सामान्य गरिब कति ?
स्याङ्जाको पुतलीबजार नगरपालिकामा २०६ परिवार अतिगरिब, मध्यम र सामान्य गरिब कति ? मन्त्रालयको सोही महाशाखाका उपसचिव झविन्द्रप्रसाद पाण्डेयले स्याङ्जाको पुतलीबजार नगरपालिकाको सुची सच्याउन नमिल्ने बताए ।
यसरी लिन सकिन्छ स्थानीय तहबाटै श्रम स्वीकृति
यसरी लिन सकिन्छ स्थानीय तहबाटै श्रम स्वीकृति सरकारले सात सय ५३ स्थानीय तहमा रोजगारसम्बन्धी सेवा प्रवाहमा सहजीकरण गर्ने गरी रोजगार सेवा केन्द्र स्थापना गरेको छ ।  केन्द्रमा रोजगार संयोजक र रोजगार सहसंयोजक गरी २ जना कर्मचारीको दरबन्दी उपलब्ध गराइएको छ
काठमाडौं महानगरभित्र व्यवसाय दर्ता गर्न कति कर तिर्नुपर्छ ? 
काठमाडौं महानगरभित्र व्यवसाय दर्ता गर्न कति कर तिर्नुपर्छ ?  महानगरले जारी गरेको आर्थिक विधेयक २०८० अनुसार महानगरपालिका भित्र होटल तथा रेष्टुरेन्ट दर्ता गर्दा १ लाख रुपैयाँसम्म खर्च लाग्छ
बजेट कार्यान्वयन निर्देशनः एक तहभन्दा बढी सहायक ठेक्का लगाउन नपाइने 
बजेट कार्यान्वयन निर्देशनः एक तहभन्दा बढी सहायक ठेक्का लगाउन नपाइने  चालु आर्थिक वर्षको बजेटले लिएका लक्ष्य तथा उद्देश्य प्राप्त गर्न स्रोतको अधिकतम उपयोग, खर्चमा मितव्ययिता, प्रभावकारिता र दक्षता कायम गर्न भनिएको छ
२० लाख खर्च गरेर भरतपुर महानगरले लगानी सम्मेलन गर्ने 
२० लाख खर्च गरेर भरतपुर महानगरले लगानी सम्मेलन गर्ने  महानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा संघीय सरकार, वागमती प्रदेश सरकार र नीजि क्षेत्रको सहकार्यमा लगानी सम्मेलन गर्ने भएको छ
रत्नपार्क छिर्न ३० रुपैयाँ, हनुमानढोकामा सुटिङ गर्न ५५ हजार
रत्नपार्क छिर्न ३० रुपैयाँ, हनुमानढोकामा सुटिङ गर्न ५५ हजार नयाँ आर्थिक वर्ष २०८०/८१ सुरु भएपछि महानगरले नयाँ दर कार्यान्वयन गरेको हो । नयाँ दर अनुसार काठमाडौँको रत्नपार्कमा प्रवेश गर्न ३० रुपैयाँ शुल्क लाग्नेछ । 
यसरी पारित भयो काठमाडौं महानगरको बजेट 
यसरी पारित भयो काठमाडौं महानगरको बजेट  महानगरमा आर्थिक बर्ष २०७९/०८० मा समिति समक्ष १२७ वटा विवाद दर्ता भए । तीमध्ये ९ वटा मिलापत्रका माध्यमबाट र ७६ वटा निर्णय प्रक्रियाका माध्यमबाट समाधान गरिए
काठमाडौँको नगर सभामा ५ विधेयक पेश, यस्ता छन् व्यवस्था 
काठमाडौँको नगर सभामा ५ विधेयक पेश, यस्ता छन् व्यवस्था  काठमाडौँ महानगरपालिकाको १३औँ नगर सभामा ३ वटा विधेयक पेश भएका छन् । मंगलवार बसेको बैठकमा विधायन समितिका संयोजक मचाराजा महर्जनले, ‘सञ्चार तथा सूचना विधेयक २०८०’, ‘जनस्वास्थ्य सेवा विधेयक २०८०’ र ‘महानगर प्रहरी विधेयक २०८०’ पेश गरेका छन्
पालिकाको पहलमा मध्यबिन्दुका घरघरमा करेसाबारी
पालिकाको पहलमा मध्यबिन्दुका घरघरमा करेसाबारी सुस्तापूर्वको मध्यविन्दु नगरपालिकाभित्रका बीउबिजन उत्पादन प्रशोधन तथा भण्डारण गर्ने किसान समूह तथा सहकारीलाई विशेष अनुदान तथा बजारीकरणको व्यवस्था गरिएको छ
Weather Update